अपडेट
ओप्पोद्वारा उपभोक्तामा जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चालन
स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी प्रस्तुत गर्दै जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ ।
नोभेम्बर महिना भरी सञ्चालन हुने उक्त क्याम्पेन अन्तर्गत ओप्पोले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म मार्फत ब्राण्ड तथा गुणस्तरका बारेमा जानकारी दिने विभिन्न भिडियोहरु सार्वजनिक गर्ने छ ।
उपभोक्तालाई भिडियो मार्फत उपकरणहरुको निर्माण प्रक्रियाका बारेमा जानकारी दिने प्रयास गरिने कम्पनीले जानकारी दिएको छ । डक्यूमेन्ट्रि झैँ लाग्ने यी भिडियोहरुमा गुणस्तर पस्कन सरलताप्रतिको ब्राण्डको केन्द्रिकरण र दृढता प्रस्तुत गरिएको छ ।
साथै, ब्राण्डले ओप्पो क्वालिटी मोमेन्ट क्याम्पेनको आयोजना गर्ने तयारीपनि गरेको छ । क्यामेन मार्फत ओपोले आफ्ना उपभोक्तासंग ओपो र तिनका बिचका क्वालिटी मोमेन्ट स्टोरिज वा कमेन्टका रुपमा पोष्ट गर्न अनुरोध गरेको छ ।
ओपो क्वालिटी मोमेन्ट क्याम्पेन
उपभोक्ताका अनुभव र प्रतिक्रिया सुन्दै प्रयोगकर्तालाई अग्रपंक्तिमा राख्ने कम्पनीका रुपमा ओप्पोले आफ्ना आउँदा स्थानिय रणनीति निर्माण गर्नुका साथै आफ्ना उत्पादन तथा सेवाको गुणस्तरमा समेत स्तरोन्नती गर्ने सोच बनाएको छ । यसै उद्देश्य प्राप्तिका लागि कम्पनीले ‘ओपो क्वालिटी मोमेन्ट’ क्याम्पेनको आयोजना गर्ने तयारी गरेको छ ।
क्याम्पेन मार्फत ओपोले आफ्ना उपभोक्तासंग ओपो र तिनका विचमा घटित फेवरेट क्वालिटी मोमेन्टलाई स्टोरीज वा कमेन्टका रुपमा ह्याशट्याग #OPPOQualityMoment #OPPONepal को प्रयोग गर्दै कमेन्ट सेक्शनमा सेयर गर्न अनुरोध गरेको छ ।
यसरी प्राप्त प्रतिक्रिया मध्यबाट ओपोले तीन उत्कृष्ट कथाको छनोट गर्दै तिनलाई आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिने जानकारी दिएको छ ।
उत्कृष्टताको चाहना र गुणस्तरप्रतिको दृढता
ओप्पोले बनफनलाई ब्राण्डको अभिन्न परम्पराका रुपमा आत्मसात गरेको छ, यसैले कम्पनीले निरन्तर नवप्रबर्तनका लागि उत्प्रेरित गरिरहने कम्पनीको भनाइ छ ।
डिजाइनदेखि, प्रविधि, सफ्टवेयर वा हार्डवेयर, उपकरणका हरेक पाटोको विकासका लागि प्रयोगकर्ताका मागलाई पहिलो प्राथमिकतामा राख्नु र उत्कृष्टताको चाहना र गुणस्तरप्रतिको दृढतााले ओपोलाई पूर्णताको नजिक पुग्नपनि उत्तिकै सघाव मिलेको छ ।
प्रयोगकर्ताका आवश्यकतालाई विशेष प्राथमिकतामा राखि गरिएको डिजाइनका बारेमा बोल्दै एफ सिरिजका वरिष्ठ स्ट्रक्चर ईञ्जिनियर साम चेनले भने, ‘प्रयोगकर्ताहरुले अधिकांश समय अल्ट्रा थिन (अत्यधिक पातलो) र अल्ट्रा लाइट (हल्का) ह्याण्डसेटका लागि अनुरोध गर्छन् ।
हाम्रो मूल उद्देश्य भनेको उहाँहरुको माग सम्बोधन गर्दै स्मार्टफोनको टिकाउपनको सुनिश्चितता दिनु हो । यसका लागि हामी निरन्तर ट्रायल प्रडक्शनका साथै रिपिटेड कम्पेरिजन तथा भेरिफिकेशनको प्रक्रिया अपनाउछौँ ।
त्यसैगरी, उपकरणको गुणस्तरमा सुनिश्चितताका लागि पर्याप्त मात्रामा सफ्ट प्रेसर परिक्षणपनि गर्छौँ । ४० हजार मा १ सम्भावना बोकेका त्रुटीका लागि समेत उपभोक्ताको पूर्ण सन्तुष्टिलाई विशेष प्राथमिकतामा राख्दै हामीले प्रविधिका प्रयोग मार्फत समाधान उपलब्ध गराउने गर्छौँ ।’
कम्पनीका अनुसार आफ्ना कुनैपनि उत्पादन परिक्षणदेखि बृहत्त उत्पादन सम्म पुग्न १३० भिन्न प्रकारका परिक्षणका चरणबाट गुज्रिनु पर्छ । यसमापनि उत्पादनको टिकाउपन, कार्य क्षमता र शक्ति तथा गुणस्तरको सुनिश्चितताका लागि उद्योगकै उच्च मानक सहितको परिक्षणको प्रयोग गरिन्छ ।
ओपोमा हरेक डिजाइन प्रयोगकर्ता निहित प्राविधिक नवप्रबर्तनका साथमा पूणः परिभाषित गर्ने सोचका साथ गरिन्छ । उत्पादनमा परिस्कृतिकरणका साथै ओपोले विक्रि पछिको सेवामा समेत किटाणुशोधन र फ्ल्याश फिक्स सेवाहरुका साथमा अतुलनिय गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ । दक्षिण एशियाली भेगमा सन्तुष्टि दर ९९ प्रतिशत हरेको रिपोर्टमा उल्लेख छ ।
अपडेट
ह्वाट्सएपले विश्वव्यापी रुपमा उपलब्ध गरायो प्रयोगकर्ताहरुका लागी सपिङ बटन
ह्वाट्सएपले विश्वव्यापी रुपमा प्रयोगकर्ताहरुका लागी सपिङ् बटन रोल आउट गरेको छ । यो ए…
याहु मेलले निःशुल्क प्रयोगकर्ताहरुका लागी स्वतः ईमेल फरवार्ड हुने फिचरलाई बन्द गर्ने
याहु मेलले निःशुल्क प्रयोगकर्ताहरुका लागी स्वतः ईमेल फरवार्ड हुने फिचरलाई बन्द गर्ने…
भिडियो क्रियटरलाई सपोर्ट गर्न सोनीले सार्वजनिक गर्यो एयरपीक ड्रोन
भिडियो क्रियटरहरुलाई सपोर्ट गर्न सोनीले एयरपीक नामक ड्रोन प्रोजेक्ट सार्वजनिक गरेको …
नबिल बैंकले तिहारमा पनि ल्यायो सन्देशमुलक भिडियो
नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउदो सेवा…
होम आइसोलेशनमा बसेकाको उपचार टेलिमेडिसिन प्रविधिबाट !
सरकारले होम आइसोलेसनमा रहेका कोभिड-१९ सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई …
स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग
समृद्धि स्कुल र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रप…
कुबेतमा पनि अब इसेवामनि ट्रान्सफरको रेमिट्यान्स सेवा
इसेवा मनि ट्रान्सफर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्य…
१० औं वार्षिकोत्सव मनाउँदैं फुडमान्डु, १० नेपाली स्टार्टअपसँग सहकार्य गर्दैं
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले आज आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको…
यस्ता छन् नेपाल टेलिकमले उपलब्ध गराइरहेका एसएमएस प्याक
नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया) का अवसरमा …
गूगल ड्राइभले चाँडैनै इन्क्रिप्टेड फाइललाई खोल्न अनुमति दिने
गूगल ड्राइभले चाँडैनै इनक्रीप्टेड फाइलहरु पनि खोल्न दिने भएको छ । अहिलेसम्म गूगल ड्…
एप्पलले सार्वजनिक गर्यो आफ्नै प्रोसेसर प्रयोग भएको नयाँ म्याकबुक
मंगलबार एप्पलले आयोजना गरेको ‘वान मोर थिङ्ग’ ईभेन्टमा म्याकबुक एयर र म्याकबुक प्रो …
दराजको ११.११ सेल डेमा डिशहोम खरिद गर्दा २० प्रतिशतसम्म छुट
अनलाइन सपिङ साइट दराजबाट डिशहोम खरिद गर्दा विशेष छुट पाउन सकिने भएको छ । दराजल…
भन्सार छलि ल्याइएका मोबाइलको व्याट्री र डिस्प्लेसहित दुई जना पक्राउ
सिद्धार्थनगर नगरपालिका-१२ आवरोडबाट भन्सार छलि भारतबाट ल्याउँदै गरेको करिब १ लाख २…
विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार प्…
प्रहरीद्वारा नागढुंगाबाट ५६ थान मोबाइल बरामद
काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीक…