अपडेट
प्लाज्मा दिने व्यक्ति र लिने व्यक्तिलाई जोड्न प्रदीप पौडेलले ल्याए ‘प्लाज्मा’ एप
कोरोना भाइरस संक्रमितलाई बचाउन ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एप सञ्चालनमा आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरस संक्रमितलाई बचाउन ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एप सञ्चालनमा ल्याएका हुन् ।
‘हामीले प्लाज्मा दिन मिल्ने व्यक्ती र प्लाज्मा चाहने व्यक्तीहरुलाई सजिलो सँग जोडिएर यो महामारीको अवस्थामा राहत मिलोस भन्ने उद्देश्यका साथ प्लाज्मा एन्ड्रोइड मोबाइल एप ल्याएका छौ’ प्रदीप पौडेलले भने ।
यो एप अहिले प्रारम्भिक अवस्थामा रहेको र विस्तारै सुधार गर्दै लैजाले बताइएको छ । पौडेलका अनुसार प्लाज्मा चाहिएका व्यक्ति र कोभिड १९ लाई जितेका प्लाज्मा दिन मिल्ने व्यक्तिलाई जोड्ने छ ।
यसमा प्लाज्मा दिन चाहनेले पनि फर्म भर्नु पर्ने र लिन चाहने व्यक्तिले पनि फर्म भर्नुपर्ने छ । एपले प्लाज्मा लिने दिने बीच भेट गराइदिने काम गर्नेछ ।
कोरोना भाइरस संक्रमणबाट मुक्त भएको १४ दिनदेखि ३ महिनासम्म प्लाज्मा दिन मिल्छ । शरीरमा एन्टीबडी विकसित भइसकेको व्यक्तिले प्लाज्मा दिँदा त्यसले अर्को गम्भीर संक्रमितलाई बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।
पौडेलको समूहमा चार जना रहेका छन् । उनको नेतृत्वमा सशांक श्री न्यौपाने, मेली शाह र लभेश हमाल रहेका छन् । प्लाज्मा एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
अपडेट
ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान
चर्चित मेसेजिङ एप ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान हुने गरेको तथ्य सार्वज…
कनेक्ट आइपीएसको टिकटक च्यालेन्ज, बम्परमा ४३ इन्चको टीभी पुरस्कार
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्त…
अनलाइनबाट प्रहरी आचारसंहिता २०७७ सम्बन्धि अनुशिक्षण कार्यक्रम शुभारम्भ
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान …
नेपाल एयरलाइन्सले सञ्चालनमा ल्यायो नयाँ सफ्टवेयर
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो हवाई सेवामा नयाँ सफ्टवेयर सञ्चालन…
एन्ड्रोइड र आइओएस एपमा डार्क मोड फिचर परीक्षण गर्दैं फेसबुक
फेसबुकले मोबाइल एपमा डार्क मोड फिचर परीक्षण गरिरहेको छ । फेसबुकले सार्वजनिक रुपम…
पाँचदिने भर्चुअल युवा उद्यमी कन्क्लेभ आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
आगामी कार्तिक २० गतेदेखि २४ गतेसम्म युवा उद्यमी कन्क्लेभ आयोजना हुने भएको छ । भर्चु…
अब गूगल मिटमा ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने
गूगल मिटमा अब ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने भएको छ । कस्टम ब्याकग्राउन्ड फिचर वेब …
ईसेवा र खल्तीबाटै अब वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने
अब ईसेवा र खल्तीबाटै वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने भएको छ …
कार्तिक २६ गते दराजको ११.११ सेल डे, यस्ता छन् आकर्षक छुट
नेपालको अग्रणी अनलाइन शपिङ बजार दराजले आफ्नो वार्षिक ११.११ सेल नोभेम्बर ११ (कार्ति…
एनएमबी बैंकको एआईमा आधारित सापटी सेवा शुरु, मोबाइलबाटै लिन सकिने
एनएमबी बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी कर्जा सेवा शुरू …
माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ
काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थाम…
सामसङले सार्वजनिक गर्यो ‘स्मार्ट थिङस फाइण्ड’ एप, हराएको स्मार्टफोन सजिलै खोज्न सकिने
सामसङले आफ्नो ग्यालेक्सी ग्याजेटका प्रयोगकर्ताहरुलाई सजिलै गियर खोज्न मिल्ने ‘स्मार्ट थ…
आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य
आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने आफ्ना ग्राह…
सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने
सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्ष…
गेममा फोकस गरेर ग्यालेक्सी स्टोर रिडिजाइन गर्दैं सामसङ
सामसङले गेममा फोकस गरेर ग्यालेक्सी स्टोरलाई रिडिजाइन गर्ने भएको छ । सामसङ मोबाइलम…