कीवर्डहरू -

अपडेट

माइक्रोसफ्टले इन्टरनेट एक्सपलोररको बानी छुटाउँदैं, अब केही वेबसाइट एजमै खोल्नुपर्ने

माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई इन्टरनेट एक्सपलोररको बानी छुट्याउने उपाय ल्याएको छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई केही वेबसाइटहरु एजमै खोल्नुपर्ने गरी नयाँ अपडेट ल्याउँदै छ ।

माइक्रोसफ्ट एज ब्राउजरको अर्को भर्जन आएपछि इन्टरनेट एक्सपलोरर प्रयोगकर्ताहरुले १ हजार १५६ चर्चित वेबसाइटहरुलाई पहुँच गर्न पाउँदैनन् । यसमा यूटयूब, ट्वीटर, इन्स्टाग्राम, ईएसपीएन जस्ता चर्चित वेबसाइटहरु पर्ने गर्दछन् ।

यसको सट्टा प्रयोगकर्ताहरुले एज प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । यो स्वतः एजमा रिडाईरेक्ट हुनेछ । माइक्रोसफ्टले इन्टरनेट एक्सपलोरर ८, ९, १० लाई चार वर्ष अघि नै सपोर्ट गर्न छाडिदिएको थियो ।

अहिले पनि केही प्रयोगकर्ताहरुले इन्टरनेट एक्सपलोरर नै प्रयोग गर्दै आएका छन् । एजेन्सीको सहयोगमा

अपडेट

जुम्लामा डिजिटल कर प्रणाली


जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ …

एफ्वान सफ्ट ग्रुपमा रोजगारीको अवसर, माग्यो २९ जना कमर्चारी

एफ्वान सफ्ट ग्रुपले २९ जना कमर्चारी मागेको छ । एफ्वान सफ्टले विभिन्न पदमा २९ जना कर्म…

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोना…

क्लिन फिड १५ दिनभित्र पूर्ण कार्यान्वयन

बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञ…

भारतीय स्मार्टफोन बजारः साओमीलाई उछिन्दै दुई वर्ष पछि सामसङ पहिलो स्थानमा 

सामसङले दुई वर्ष पछि भारतीय स्मार्टफोन बजारमा साओमीलाई उछिन्न सफल भएको छ । भारतिय…

उद्यमी टक सिरिजको पाँचौं श्रृंखला शनिबार आयोजना हुँदैं 

हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यम…

सामसङले पनि एप्पल जस्तै स्मार्टफोनमा चार्जर र इयरफोन हटाउन सक्ने

सामसङले एप्पल जस्तै आफ्नो सेटमा पनि चार्जर र इयरफोन हटाउन सक्ने भएको छ । एप्पलले यो…

बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागूऔषधसहित पक्राउ

व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको…

नयाँ डिजाइन सहित सार्वजनिक भयो सोनीको प्लेस्टेसन एप, नयाँ फिचर पनि थपिए

सोनीले आफ्नो प्लेस्टेसन एपलाई फेरी नयाँ डिजाइनमा ल्याएको छ । नयाँ डिजानइ सहित एप …

प्रविधिको प्रयोग गरी ७ हजार ६ सय टनको भवनलाई यसरी सारियो ६२ मिटर पर (भिडियोसहित)

Image Credit: Shanghai Evolution Shift Project


जूमले सबै प्रयोगकर्तालाई निःशूल्क इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउन थालेको छ …

धान खेतमा फालेको अवस्थामा भेटियो स्मार्ट लाइसेन्स

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट…

सिस्टम अपग्रेड गर्दैं हिमालयन बैंक, शुक्रबार सम्पुर्ण शाखाहरु बन्द हुने 

कार्तिक १४ गते शुक्रबार हिमालयन बैंकका सम्पुर्ण शाखाहरु बन्द हुने भएका छन् । शुक्रबा…

नबिल बैंक एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेडलाई २०२० का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइ…

हल्ट प्राइजले आयोजना गरेको उद्यमी टक सिरिज सम्पन्न

हल्ट प्राइज आईओई २०२१ र नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार म्युजिक इभसहित ‘…