कीवर्डहरू -

अपडेट

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’  अर्को वर्ष सार्वजनिक गर्ने भएको छ । गत साल ग्यालेक्सी ए ७१ लाई सामसङ्ले डिसेम्बरमा रिलीज गरेको थियो ।

अहिले भने सामसङ् ग्यालेक्सी ए ७२ स्मार्टफोन बनाई रहेको छ । ग्यालेक्सी ए ७२ सँगसँगै सामसङ्ले अर्को वर्ष ग्यालेक्सी ए ५२ पनि निकाल्ने भएको छ ।

रिपोर्टको अनुसार सामसङ्को ग्यालेक्सी ए ७२ मा ६४ मेगापिक्सेल मेन सेन्सर, १२ मेगापिक्सेल अल्ट्रा वाइड एङ्गल लेन्स, ३ गुणा अप्टिकल जूम भएको ८ मेगापिक्सेल टेलिफोटो लेन्स , ५ मेगापिक्सेल म्याक्रो र ५ मेगापिक्सेल पोट्रेट क्यामेरा रहेका छन् ।

कम्पनीले पहिले जस्तै आयताकार आकारमा पाँच ओटा क्यामेरा अटाउने बताइएको छ । स्मार्टफोनमा ओआईएस सपोर्ट पनि हुनेछ ।

यसमा फाइभजी सपोर्ट पनि रहने बताइएको छ । यो भन्दा पहिले नोकियाले पनि पाँच ओटा क्यामेरा भएको फोन निकालेको थियो ।

एजेन्सीको सहयोगमा

अपडेट

लकडाउनमा सुरु भएको बरदान अनलाइन स्टोर फैलदै, काठमाडौं र बुटवलमा पनि सेवा विस्तार गर्ने योजना

लकडाउनको अवधिमा सुरु भएको बरदान अनलाइन स्टोरले पोखरामा लकडाउन सुरु भएपछिको विष…

नेप्सेले पास गर्‍यो आइटी पोलिसी

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को सञ्चालक समितिले आइटी पोलिसी पास गरेको छ ।…

बिटकोइन तथा ब्लकचेन प्रविधि नै ट्वीटरको भविष्यः ज्याक डोर्सी 

माइक्रो ब्लगिङ साइट ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले बिटकोइन र…

बरदान अनलाइन स्टोरको दशैं उत्सव, उपहारमा खसी र रिसोर्टको प्याकेज

लकडाउनमै सुरु गरि पोखरा र चितवनमा होम डेलिभरी गर्दै आएको ई कमर्स बरदान अनलाइन स्…

पोख्रेली पानी पिउरोको  काठमाडौंमा \'डिजिटल प्रोडक्ट लन्च\'

सभा समारोह गर्न सहज परिस्थिति नभएकोले पोख्रेली पानीको ब्राण्ड पिउरोको काठमाडौंमा '…

डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न सिआईबिलाई पत्राचार

पाँच डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न उद्यो…

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेर…

अक्टोबर १ देखि गूगल मिटको निःशूल्क भर्सनमा ६० मिनेट मात्रै मिटिङ गर्न सकिने

अक्टोबर १ देखि गूगल मिटको निशूल्क भर्सनमा ६० मिनेट मात्रै मिटिङ गर्न सकिने भएको छ …

देशभर १० हजार ५१८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान

देशभर १० हजार ५१८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान भएको छ । नेपाल दूरसञ्चार प्राधि…

ट्राफिक प्रमुख ढकालले दिए भिडियो कन्फ्रेन्समार्फत मातहतका कार्यालय प्रमुखलाई निर्देशन

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद …

दश वर्षपछि विकिपिडियाको साइट रिडिजाइन हुँदै

Credit: Wikimedia Foundation


व…

डिजेल पेट्रोल भन्दा मोबाइल धेरै आयात

कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गएको पनि मोबाइलको बजार भने चम्किए…

टेक वेविनार नेपालले \'रोडम्याप टू एमभीपी\' विषयमा बाइसौँ श्रृङ्खला आयोजना हुदै

टेक वेविनार नेपालले “ रोडम्याप टू एमभीपी” भन्ने विषयमा आफ्नो बाइसौँ श्रृङ्खला गर्ने भएको छ । यो कार्यक्रम आइतबार, ४ अक्टोबरको दिनमा हुनेछ । यो …