अपडेट
साओमीले ल्यायो १९ मिनेटमै ४ हजार एमएएचको ब्याट्री फुल चार्ज हुने प्रविधि
साओमीले ८० वाटको वायेरलेस चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । साओमीको यो वायरलेस चार्जिङ प्रविधिलई विश्वकै फास्ट चार्जिङ प्रविधि मानिएको छ ।
यो प्रविधिले ४ हजार एमएएचको ब्याट्री १९ मिनेटमै फुल चार्ज गर्ने कम्पनीको दाबी रहेको छ । भने ४ हजार एमएएचको ब्याट्रीलाई ८ मिनेटमै शून्य देखि ५० प्रतिशतसम्म चार्ज गर्नेछ ।
कम्पनीले यो फास्ट चार्जिङ प्रविधिको एउटा भिडियो पनि सार्वजनिक गरेको छ । जसमा परिमार्जित एमआई टेन प्रोमा यो प्रविधिको प्रयोग भएको देखाएको छ ।
केही समय अगाडी साओमी १०० वाटको फास्ट चार्जिङ प्रविधिमा काम गरिरहेको खबर बाहिर आएको थियो । यसअघि साओमीले मार्चमा ४० वाटको फास्ट चार्जिङ प्रविधि ल्याएको थियो ।
अपडेट
नेपाल पेमेन्ट सोलुसन र नेपाल क्लियरिङ्ग हाउसबीच सहकार्य
नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सहकार्य भएको…
साइबर एलायन्स फर म्युचुअल प्रोग्रेसको सदस्यमा नेपालको सीएसआरआई
साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर सा…
वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडे
वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडेका छन् । यसको जानकारी उनले वानप्लसको आध…
नास्टले बनायो मास्क र सेनिटाइजर दिने रोबोट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यान्त्रिका रोबोट बनाएको छ । को…
मोरङबाट आइपिएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ
युएईमा जारी इन्डियन प्रिमयर लिग (आइपिएल) क्रिकेट खेलमा सट्टेबाजी खेलाउने ३ जना मो…
कृषि विकास बैंकका ग्राहकले अब सिधैं खल्तीमा पैसा लोड गर्न सक्ने
कृषि विकास बैंक लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने ग्राहकहरुला…
मोबाइल तथा सामाजिक सञ्जालमा फैलिएको कर्फ्यू लाग्ने सूचना गलतः गृह मन्त्रालय
गृह मन्त्रालयले मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा फैलिएको कर्फ्यु लाग्न…
ईटहरी प्रहरीले हराएका तथा चोरि भएका ३८ थान मोबाइल सम्बन्धित धनिलाई बुझायो
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धी…
एनएमबी बैंकका ग्राहकले सामसङको मोबाइल किन्दा विशेष छुट पाउने
एनएमबि बैंक र आइएमएस बीच सम्झौता भएको छ । यससँगै एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्…
ई फार्मको भर्चुअल खसी मेलाः भिडियो कल मार्फत बुकिङ, घरमै डेलिभरी
दशैतिहारलाई लक्षित गरि इ फार्मले भर्चुअल खसी मेला गरिरहेको छ। उपभोक्ताले इ फार्मको…
नयाँ नोटको विकल्प डिजिटल दक्षिणा
दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा…
अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले झन्डै ४५ वर्षपछि दशैंमा …
सामसङ क्युएलईडी टिभीको प्रि बुकिङ खुल्ला, बुकिङ गर्नेलाई निःशूल्क सामसङको फोन
सामसङ नेपालले क्युएलईडी टिभिको प्रि बुकिङ्ग खुल्ला गरेको छ । यो प्रि बुकिङ असोज २९…
आई पे रेमिटमार्फत् विदेशबाट पैसा पठाउँदा बाइक जित्ने मौका
आई पे रेमिटले नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आई पे र…
महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक …