अपडेट
अब क्युआर कोड स्क्यान गरेरै प्रभु बैंकबाट पैसा निकाल्न सकिने
अब क्युआर कोड स्क्यान गरेरै प्रभु बैंकबाट नगद निकाल्न सकिने भएको छ । प्रभु बैंकले एटिएम कार्ड तथा चेक घरमै बिर्सिए पनि क्युआर कोड स्क्यान गरी पैसा निकाल्न सकिने सुविधा ल्याएको हो ।
यो सेवा अन्य बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले समेत प्रयोग गर्न सक्ने प्रभु बैंकले जनाएको छ । प्रभु बैंकका जुनसुकै शाखाबाट क्युआर कोड स्क्यान गरी पैसा निकाल्ने सकिने छ ।
प्रभु बैंकका देशभर २०० भन्दा बढी शाखाहरु रहेका छन् ।
अपडेट
इलेक्ट्रोनिक्स सामानमा ग्यापुको इलेभेन इलेभेन सेलः उपहारमा टुनुवाल स्कुटर जित्ने मौका
लोकप्रिय नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले सबै इलेक्ट्रोनिक्स सामानमा सेल उप…
म्याक्सिस र हुवावे मलेसियाले फाइभजी नेटवर्क विस्तारका लागि तयारी थाले
यसै बर्ष औपचारिक रूपमा शुरु भएको टेकसिटी साझेदारी पश्चात म्याक्सिस र हुवावे मलेसि…
कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट
मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्…
विश्व विज्ञान दिवसको अवसरमा भर्चुअल रुपमा विज्ञान संवाद आयोजना गर्दैं नाष्ट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विश्व विज्ञान दिवसको अवसरमा का…
अब ‘हाम्रोपात्रो’ बाटै विदेशमा रहेका नेपालीले नेपालमा गिफ्ट पठाउन सक्ने
अब लोकप्रिय नेपाली एप ‘हाम्रो पात्रो’बाटै गिफ्ट पठाउन सकिने भएको छ । कम्पनीले विदे…
पब्जी खेलेर नेपाली युवाहरुले जिते ७१ लाख रुपैयाँ
नेपाली युवाहरुले पब्जी मोबाइल प्रो लिग साउथ एशियाको उपाधि जितेका छन् । युवाहरु म…
सन् २०२१ देखि एन्ड्रोइडका पुराना भर्सनमा धेरै वेबसाइट नचल्ने
एन्ड्रोइडका पुराना भर्सनमा अब धेरै वेबसाइटहरु नचल्ने भएका छन् । लेट्स इन्क्रिप्टले सन् …
३८ थान मोबाइल सहित एकजना पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले विभिन्न कम्पनिका ३८ थान मो…
सामसङको एक्सीनोस चिपसेट साओमी तथा ओप्पोले पनि प्रयोग गर्ने
मोटोरोलासँगै धेरै स्मार्टफोन ब्राण्डहरुले आफ्नो आगामी फोनहरुमा सामसङको एक्सीनोस चीप…
आईओएस १४.२ मा थपिए १०० नयाँ इमोजी
आईओएस १४.२ को नयाँ अपडेटले आइफोन प्रयोगकर्ताहरुलाई १०० ओटा नयाँ इमोजी दिएको छ ।…
स्पोटिफाईले अब एप्पलवाचबाट म्युजिक स्ट्रीम गर्न अनुमति दिने
स्पोटिफाईले अब एप्पलवाचबाट पनि गीत स्ट्रीम गर्न अनुमति दिने भएको छ । प्रयोगकर्ताको ए…
ह्वाट्सएपमा पठाइएका मेसेज अब ७ दिनपछि अटोमेटिक डिलिट हुने
ह्वाट्सएपले डिसअपेयरिङ मेसेज फिचर सार्वजनिक गरेको छ । ह्वाट्सएप प्रयोगकर्ताले यो फिच…
कोरोना विरुद्धको अभियानमा राष्ट्रिय आविष्कार केन्द्र
‘हेलो ! अँ भन्नुस् ।’ ‘.... ’
‘होला अलिअलि । कति चाहिने हो ?’
…
कमकास्ट र वालमार्टले सँगै स्मार्ट टीभी बनाउन सक्ने
कमकास्ट र वालमार्टले सँगै स्मार्टटीभी बनाउन सक्ने भएका छन् । अहिले दुवै कम्पनी सन्धिक…
साइबर सुरक्षा तथा डिफेन्समा के छ नेपालको तयारी ?
साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम र नेटवर्कलाई क्षति या चोरी हुनबाट बचाउनु हो । …