कीवर्डहरू -

अपडेट

राष्ट्रिय आविष्कार केन्द्रले बनायो ब्याट्रीबाट चल्ने ‘गुड्ने बुथ’ 

राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुड्ने बुथ बनाएको छ । सो बुथ बनाएर केन्द्रले बीर अस्पतालमा कोरोनाको बिरामीहरु राखेको जेआईसीए वार्डलाई हस्तान्तरण गरेको छ ।

यो बुथ भित्र बसेर स्वास्थ्यकर्मीहरुले बिरामीको बेडहरुमा पुगेर जाँच्दा सो स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्ने सम्भावना धेरै नै कम हुने आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिएका छन् । यो बुथ ब्याट्री बाट चल्छ र यसलाई गुडाउन जोय स्टिक प्रयोग गरिन्छ ।

यो बुथ भित्रको हावाको चाप बाहिरको हावाको चाप भन्दा बढी हुने गरेर मिलाईएको छ अर्थात बुथ भित्र पोजेटिभ प्रेसर हुन्छ । यसो गर्दा भित्रको हावाले बाहिरको हावालाई बाहिर धकेलेर भित्र छिर्न दिंदैन ।

पंखाद्वारा बुथ भित्र आउने हावालाई भाइरल फिल्टर बाट छानेर भित्र ल्याइएको हुन्छ । बीर अस्पतालका स्वास्थ्यकर्मीहरुले उक्त गुड्ने बुथलाई चलाउन सिक्दैं गरेको संस्थाका अध्यक्ष महावीर पुनले जनाएका छन् ।

अपडेट

माइक्रोसफ्ट टिम्समा अब २४ घण्टा निःशूल्क कल गर्न सकिने

माइक्रोसफ्ट टिम्सले दिनभर निःशूल्क भिडियो तथा भ्वाइस कल गर्न मिल्ने सुविधा दिन थालेक…

ओपोद्वारा फुलपाथ कलर म्यानेजमेन्ट सिष्टम सार्वजनिक

ओपोले फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, आफ्नो सन् २०२१मा सार्वजनिक हुने फ्ल्यागशिप स्मा…

म्यासेजिङ एप ह्वाट्सएपमा ‘म्युट भिडियो’ शेयर गर्न मिल्ने फिचर आउँदै 

म्यासेजिङ एप ह्वाट्सएपले चाँडैनै ‘म्युट भिडियो’ सेयर गर्न दिन सक्ने भएको छ । यो फिच…

सेञ्चुरी बैंकमा अब अनलाइनबाटै खाता खोल्न सकिने

कोभिड–१९का कारण बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधान…

अब प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत

सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला…

साओमी नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर वान

साओमीले आज आईडीसीको पछिल्लो वर्ल्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर तेस्रो त्रैमासिक…

प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपाल’ गठन

प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा ‘काउन्सिल फर इन्फर्मेसन टेक्नोलोजी नेपाल’ गठन भएको…

कञ्चनपुरमा पहिलोपटक ‘गोप्रो क्यामेरा’, क्यामेरा भिरेर ‘फिल्ड’ मा प्रहरी

कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्य…

कोरोनाको खोप खरिद गर्न ७० अर्ब लाग्ने आकलन

सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन…

गूगलको म्यासेजिङ एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर आउँदै

गूगलको म्यासेजिङ एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर आउने भएको छ । गूगल म्यासेज एपमा …

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपय…

स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली

देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्द…

प्रदेश प्रहरी अस्पतालमा ‘टेलिमेडिसिन’ सेवा शुरु

बिरामीलाई उपचार तथा परामर्श दिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा …

टेलिकमको अटम अफर परिमार्जन, डाटा प्याक खरिद गर्दा थप भ्वाइस सुविधा

नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकल…

वर्ल्डलिंक र आईमार्क विस्टाबाट सम्मानित

वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विस्टा) ले वर्ल्डलिंक कम्युनिकेसन लिम…