कीवर्डहरू -

अपडेट

एफटीटीएच सेवामा विद्युत नहुँदा राउटर यूपीएस वा एडप्टर प्रयोग गर्न टेलिकमको सुझाब     

नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेको छ ।

विद्युत आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा अवरुद्ध हुन जाने हुनाले इन्भर्टरको फुल व्याकअप भएका घर तथा कार्यालय बाहेक अन्य स्थानहरुमा भ्वाइस सेवा प्रयोगमा असुविधा उत्पन्न भएको पाइएको छ ।

हाल बजारमा सानो खालको राउटर यूपीएस वा एडेप्टर समेत सहज रुपमा उपलब्ध भएको हुनाले ग्राहकहरुले आफ्नो सुविधाका लागि यस्ता डिभाइस प्रयोग गर्नु उपयुक्त हुने टेलिकमले जनाएको छ ।

राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन् र विद्युत नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन् ।

एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत उपलब्ध भएको समयमा आफैं चार्ज हुन्छ र विद्युत नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ ।

कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुने भएकाले ग्राहकवर्गले आफ्नो आवश्यकता तथा सहजता अनुसार बजार वा इल­ष्लिभ बाट खरिद गरी प्रयोग गर्न उपयुक्त हुने देखिन्छ ।

हाल कम्पनीले एफटीटीएच सेवामा विभिन्न प्याकेजहरु आकर्षक दरमा उपलब्ध गराइरहेको छ । प्राविधिक रुपले सम्भव हुने स्थानहरुमा पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गर्दै आएको छ  ।

यसका लागि ग्राहकवर्गले नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ । उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु, टेलिफोन सेवा र भविष्यमा टेलिभिजन समेत उपलब्ध भए पश्चात् ग्राहकवर्गका लागि कम्पनीको ट्रिपल प्ले सुविधा थप आकर्षक हुने विश्वास गरिएको छ ।

अपडेट

ग्यापुको मंसिर १२ गते ब्ल्याक फ्राइडे सेल, ६० प्रतिशतसम्म छुट पाइने

लोकप्रिय नेपाली इ कमर्श ग्यापु मार्केटप्लेसले मंसिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घो…

सुरुमा ९ लाख नेपालीलाई कोरोना खोप

नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्याला…

फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …

फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ

सामाजिक सन्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …

राष्ट्रिय परिचय पत्र सबैका लागि महत्वपूर्ण छ: प्रजिअ भटराई

राष्ट्रिय परिचयपत्र सबै तह र तप्काका नागरिकहरुको लागि उतीकै महत्वपूर्ण रहेको डोटीका…

कोरोनाको खोपबारे गलत जानकारी रोक्न यस्तो छ फेसबुक, ट्वीटर र गूगलको तयारी

फेसबुक, ट्वीटर र गूगलले कोभिड–१९ खोपको बारेमा गलत जानकारीसँग लड्नका लागी तयारी …

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ …

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध, अलिएक्सप्रेस र स्न्याक भिडियो पनि समावेश

भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि म…

कोरोनाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार

नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का …

कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानग…

फेसबुकमार्फत १० लाख ठगी गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक ग…

नबिल बैंक र दराजबीच सहकार्य, उद्यमीलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने

नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्याउन नबिल बैंक र दराजले सम्झौ…

इलन मस्क बने विश्वकै दोस्रो धनी व्यक्ति, यो वर्ष मात्रै थपियो १ खर्ब डलर भन्दा बढी सम्पति

टेस्लाका को फाउन्डर इलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क बिल गे…

मंसिर १३ गते ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’ हुँदैं

‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ मंसिर १३ गते आयोजना हुँदैं छ । ब्रान्डवर्थ प्र…

सामसङको फोल्डिङ फोन जेड फोल्ड ३ आगामी जुनमा सार्वजनिक हुन सक्ने

सामसङको पहिलो फोल्डिङ फोनले धेरै सफलता पाएन । पहिलो फोनले सफलता नपाएता पनि साम…