कीवर्डहरू -

अपडेट

अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने 

अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने भएको छ । ग्राहकहरुको सहजताका लागि मेटलाइफ नेपालले अनलाइनबाटै प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

ग्राहकहरूले प्रीमियम भुक्तानी सेक्सनमा मेटलाइफको वेबसाइटमा गएर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन ।

ग्राहकहरुलाई प्रिमियम भुक्तान गर्न सजिलो नाउने उदेश्यले अनलाइन मार्फत प्रिमियम भुक्तानी गर्न कनेक्ट आइपीएससँग साझेदारी गरेको मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले बताए ।

अपडेट

महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने 

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिज…

कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे

सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनु…

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनामा प्युठानका मनोजले पाए टिभिएस बाइक

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सार्वज…

एन्ड्रोइड प्रयोगकर्ताहरुले गतवर्षको तुलनामा यो वर्ष २५ प्रतिशत बढी समय फोनमा खर्च गरे

कोरोना महामारीले गर्दा एन्ड्रोइड प्रयोगकर्ताहरुले गत साल भन्दा यो वर्ष २५ प्रतिशत बढी…

भोली ग्यापुको १२:१२ लाइभ सेल, हरेक घण्टा छुट्टा छुट्टै क्याटागोरीमा सेल

ग्यापु मार्केटप्लेसले भोली शनिबार १२ः १२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँ…

सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, टप १० मा कुन कुन परे ?  

भिडियो शेयरिङ एप टिकटक सन् २०२० मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न स…

उद्यमी बन्ने युवाका लागि स्टार्टअप आइडिया कल शुरू, निःशूल्क तालिम र सहुलियतपूर्ण कर्जाको सुविधा

नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सु…

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी…

खोप किन्न दातासँग हात फैलाउँदै सरकार

कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने …

अन्वेषकहरुले बनाए सिजर रोक्न सक्ने एआई हेलमेट

अष्ट्रेलियाका अन्वेषकहरुले सिजर रोक्ने खाल्को आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हेलमेट ब…

सुबिसुले शुरु गर्‍यो फाइभजी डबल ब्याण्ड राउटर सहितको सेवा

सुबिसु केबलनेट प्रालिले आफना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले ५ जिग…

उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत

कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचि…

युट्यूबमा लाइभ स्ट्रिम गर्दा अब एचडीआरमा गर्न सकिने 

युट्यूबले लाइभ स्ट्रीमका लागी हाई डायनामिक रेञ्ज (एचडीआर) सपोर्ट दिने भएको छ । युट्…

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न नेपाल चीन बैठकमा ह्वावे क्लाउड मीटिङ प्रविधिको प्रयोग

नेपाल र चीनका सरकारहरूले मंगलबार आयोजना गरेको एक संयुक्त प्रेस सम्मेलनमा सर्वोच्च …

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल…