कीवर्डहरू -

अपडेट

डिसहोमले डिलर दाईको अफरलाई निरन्तरता दिने, अनलाइनबाट रिचार्ज गर्नेलाई पनि सहभागी गराउने 

डिशहोमले डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ ।  ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिने भएको हो ।

२०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि सञ्चालन हुने भनिएको थियो । तर ग्राहकले रुचाएपछि यस अफरले निरन्तरता पाएको छ ।

देशभर रहेको डिशहोमको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा सहभागी हुन पाइन्छ ।

साथै डिसहोमले अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि साप्ताहिक लक्की ड्रमा सहभागी गराउने भएको छ ।

यो लक्की ड्र हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको च्यानल नम्बर १००, च्यानल नम्बर १०१ र रमाईलो टीभी मार्फत प्रत्यक्ष प्रसारण हुँदै आएको छ । उक्त लक्की ड्रमा २ जना भाग्यशाली विजेता छनौट हुन्छन् र उनीहरुले एक एक लाख रुपैयाँ नगद प्राप्त गर्छन ।

फन्ड ट्रान्सफरबारे थप जानकारी लिन देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

अपडेट

नेपालमा भारतीय न्युज च्यानलको प्रसारणमा रोक

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सि…

ह्वाट्सएपको एनिमेटेड स्टिकर फिचर सबैका लागि उपलब्ध, यसरी गर्नुहोस प्रयोग 

फेसबुकको स्वामित्व रहेको ह्वाट्सएपले एनिमेटेड स्टिकर फिचर सबैको लागि उपलब्ध गराएको …

११५५ टोल फ्रि नम्बरमा फोन गरेर बाढीको जानकारी लिन सकिने

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…

नबिल बैंक र हुवावेबिच सहकार्य, डिजिटल बैंक बन्न नबिलले हुवावेको प्रविधि प्रयोग गर्ने

नबिल बैंकले हुवावे टेक्नोलोजिजसँग बुधबार एक कार्यक्रमका बिच रणनैतिक साझेदारीको स…

कहाँबाट आउँछ नेपालमा इन्टरनेट ?

नेपालमा भारतबाट विभिन्न ५ नाका र चिनबाट १ ठाउँबाट इन्टरनेट भित्रने गरेको एनपीनगका अध्यक्ष समीत जन थिङले जानकारी दिए । नेपालमा इण्टरनेटको ब्याण्डवीथ भित्र्…

सेमेस्टर परिक्षाअब भर्चुअल माध्यमबाटै, विश्वविद्यालयहरुले थाले तयारी

विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । कोरोना भाइरस महामा…

चिनियाँ एप स्टोरबाट एप्पलले हटायो ४५०० गेमिङ एप

एप्पलले चिनियाँ एप स्टोरबाट चिनियाँ ४५०० गेमिङ एप हटाएको छ । चिनियाँ सरकारले आफ्…

लकडाउनमा टिकटक र नेटफ्लिक्स चलाउने शतप्रतिशतले वृद्धि

नेपालमा कोरोनाले निम्त्याएको संकटसँगै भएको लकडाउनको कारण इन्टरनेट खपतमा वृद्धि भएको छ । लकडाउनअघि ५०० गिगाबिट प्रतिसेकेण्ड इन्टरनेट व्याण्डविथ आइरहेको ने…

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटबाट प्राप्त गर्न सकिने

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटमै प्राप्त गर्न सकिने भएको छ । यसको ल…

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

फेसबुक पेजमा मोबाइल, घडी तथा अन्य महङ्गो मूल्यका सामानहरु सस्तो मूल्यमा बिक्रीमा छ …

आइसिटी अवार्ड २०२० को लागि कुन विधामा कसरी दिने आवेदन ? 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन असार ८, २०७७ देखि सुरु भइसकेको छ ।…

युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो एन्टी डोपिङ एप

युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप सञ्चालनमा ल्याएको छ । युवा तथा खेलकुद म…

ईसेवा प्रिभिलेज सदस्यता सुरु, कोरोना भाइरसको निशूल्क परामर्श देखि दुर्घटना बिमासम्मको फाइदा

नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले प्रिभिलेज सदस्यता नामक नयाँ योजना सुरु गरेको…