अपडेट
सामसङको दशैंमा क्यास व्याक अफर
काठमाडौं, असोज २ । सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैं २०७५ को अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर प्रस्तुत गरेको छ । “सामसङको दशैं अफर” नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको हो ।
यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट खरिद गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म), २ जना भाग्यशाली विजेताले सिंगापुर गई स्टार क्रुजमा जलयात्रा गर्न पाउनुहुनेछ ।
दशैंको अवसरमा नयाँ उत्पादन खरिद गर्ने योजना बनाउनुभएका ग्राहकहरुलाई लक्षित गरी यो योजना प्रस्तुत गरेको छ । सामसङले प्रस्तुत गरेको यस नवीनतम योजनाले ग्राहकहरु निश्चित रुपमा उत्साहित एवं खुसी हुनुहुने छ । सामसङले ग्राहकमूखी सेवा एवं योजनालाई सदैव अग्रपङ्क्तिमा राख्दै आएको छ । फलस्वरुप गुणस्तरीयता, ग्राहकमुखी उत्कृष्ट सेवा तथा समसामयिक योजनाहरु प्रस्तुत गर्दै आएको छ ।
यो याजना असोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुने छ । लक्की ड्र अन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८ गते, १५ गते, २२ गते र २९ गते सामसङको आधिकारिक पेज मार्फत् गरिने छ ।
अपडेट
वर्ल्डलिंकले इन्टरनेटका ग्राहकलाइ विदेश घुमाउने
द्रूत गतिको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ ग्राहकका लागि लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।
नेपालीहरुको महान् पर्व दसैँ र…
सामसुङले ल्यायो तीन क्यामेरा भएको \'ग्यालेक्सी ए७\' को नया भर्सन
दक्षिण कोरियन कम्पनी सामसुङलेले तीन क्यामेरा भएको ग्यालेक्सी ए७९२०१८० सार्वजनिक गरेको हो ।
सामसुङले दक्षिण कोरियामा सार्वजनिक गरेको यो स्म…
फ्लप स्मार्टफोन \'इनफोकस\' पुन बजारमा
अहिले विश्वमा नै मोवाइल बजार सुस्ताएको छ । एक दशकदेखि स्मार्टफोनमा विश्व बजार केन्दि«त भइरहेको थियो । तर, पछिल्लो समय केहि प्रचलित ब्राण्ड वाह…
\'बिजनेशको लागी आइओटी\' विषयमा वर्कसप आयोजना हुदै
यही असोज ५ गते शनिबार विकास उद्यमी र कोभिएन्ट यूनिभर्सिटि यूकेको हेड प्रोजेक्टको सहकार्यमा बिजनेशको लागी आईसिटि र आइओटी विषयमा अन्र्तक्रियात्मक वर्कशप कार्यक्र…
एपलको नयाँ आइफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर
एपलले नयाँ आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको घोषण गरेको छ । दुई वटाको प्रिअडर सेप्टेम्बर १४ देखि सुरु भएको छ । यसको एक हप्ता पछि बजारमा आउने बताइएको छ…
फ्यूजमेसिन एआइ छात्रवृत्तिमा आवदेन खुल्ला
फ्यूजमेसिन आइएसी (सफ्टवेर कम्पनी) ले “फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एआइ सिक्न चाहानेलाई प्रोत्साहान र एआइमा आफ्नो करीयर बनाउन च…
रेनो डस्टर ओभरडाइभको नम्बर १ एसयुभी
ओभरड्राइले भारतमा चल्तीका २५ वटा एसयुभीहरुको बिचमा गरेको टेस्टको आधारमा रेनो डस्टर अल ह्वील ड्राइभको अल टेरेन क्यापाविलीटी पहिलो हुन सफल भएको छ ।
…चितवनमा सफ्टवेयर स्वतन्त्रता दिवसको विभिन्न कार्यक्रम सम्पन्न
गत भदौ ३० गते शनिबार सफ्टवेयर स्वतन्त्रता दिवस चितवनमा विभिन्न कार्यक्रम गरि मनाईयो। भरतपुरको मलेवा पिसफुल कटेज एण्ड पार्टी प्यालेसमा सिअस्आईटियन् चितवन, फो…
नाडा अटो शोमा हुयण्डाईको नयाँ ईलेक्ट्रीक कार
लक्ष्मी इन्टरनेशनल प्रा.लि., ह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको लन्च नेपाल अटोमोबाइल डिलरस् एशोसियशन नाडा अटो शोमा सेप्टेम्…
सेटेलाइट संचलान गर्नेगरि सरकारले मोडालिटी बनाउदै
काठमाडौँ, भदौ २८ गते । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन ९आईटीयू०ले नेपाललाई उपलब्ध गराएको ‘स्लट’मा स्याटेलाइट सञ्चालनको मोडालिटी तय गर्ने प्रक्रिया अघि बढेक…
गुगलले सार्वजनिक गर्यो “डेटासेट सर्च” इन्जीन
यहि सेप्टेम्बर ६ मा गुगलले वैज्ञानिक समूदायको “डेटासेट सर्च” इन्जीन सार्वजनिक गरेको छ । यसले उनीहरुलाई लाखौँ अनलाईनमा डेटाहरु ल्याउन मदत गर्नुका साथै अन्…
नाडा अटो शो २०१८ मा टोयोटाको स्पेसल अफर
नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (यु टि एस) ले यहि भाद्र २६ देखि ३१ गतेसम्म भइरहेको नाडा अटो शो २०१८ मा स्पेसल अफरको…
दुरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाइ नै पुन नियुक्ति
दिगम्बर झाले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुन नियुक्ति पाएका छन् । आइतबार उनले सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बास्कोटासँग पद तथा गोप…