अपडेट
नयाँ बर्षको अवसरमा सामसुङको नयाँ अफर
सामसुङ इलेक्ट्रोनिक्स नेपालले नयाँ बर्ष २०७५ को अवसरमा 'नयाँ बर्षको उमंग सामसुङसँग' नामक योजना ल्याएको छ । योजाना अन्तर्गत सामसुङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशत सम्म छुट पाउने छन् । सामसुङले पहिलो पटक इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको बिक्रिमा अनलिमिटेड इन्टरनेट तथा नेट टिभी सेवा प्रदान गर्ने भएको छ ।
३२ देखि ४३ इन्च सम्मको सामसुङ स्मार्ट टिभीको खरिदमा उपभोक्ताले १२ प्रतिशत क्यास ब्याक तथा ६ महिनाका लागि १० एमबिपीएसको अनलिमिटेड इन्टरनेट तथा नेट टिभी सेवा पाउने छन् । त्यसैगरि ४९ इन्च देखि ५५ इन्च सम्मको फ्ल्याट स्मार्ट टिभीको खरिदमा उपभोक्ताले १२ प्रतिशत क्यास ब्याक सहित ६ महिनाको लागि २५ एम्बिपिएस अनलिमिटेड इन्टरनेट तथा नेट टिभी सेवा प्राप्त गर्ने छन् ।
उपभोक्ताले सामसुङको सिंगल तथा डबल डोर रेफ्रिजेरेटरका केहि मोडेलमा पनि ११ देखि १५ प्रतिशत छुट दिने भएको छ ।त्यसैगरि टप लोड र फ्रन्ट लोड वासिंग मेसिनको खरिदमा पनि १० प्रतिशत क्यास ब्याक दिइने कम्पनिले जनाएको छ । यो योजना देशभरका सामसुङ ब्राण्ड स्टोर तथा अधिकृत बिक्रेता १३ मे २०१८ सम्म लागु गरिएको कम्पनिले जनाएको छ ।(नयाँ पत्रिका )
अपडेट
अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द
आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।
उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु …
अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द
आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।
उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु …
के के छन परिस्कृत नयाँ स्मार्टफोनका फिचरहरु ?
एनएफसी
एनएफस…
मोरङमा विद्यालयको कम्प्युटर चोरी गर्ने ३ जना पक्राउ
मोरङको कानेपोखरी गाउँपालिका ५ स्थित श्री मावि भौसाबारी स्कुलको कम्प्युटर चोरी गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कान…
कर्णाली प्रदेशका ८ जेहेन्दार विद्यार्थीलाई एनआइसी एसिया बैंकको छात्रवृत्ति
एनआइसी एशिया बैंकले ६ प्रदेश कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ ।
उक्त छात्रवृत्ति विद्य…
दर्जनौ कम्पनीको डाटा चोरेको अभियोगमा इजोनले दायर गर्यो मुद्दा, पुर्व कर्मचारी कमल पाठक पक्राउ
८५ कम्पनीको डाटा चोरी गरी क्षति पुर्याएको आरोपमा क्लाउड नेपाल आइटी नामक कम्पनीका सञ्चालक कमल पाठकलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ…
२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी
सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरे…