कीवर्डहरू -

अपडेट

दूरसञ्चारका प्रोजेक्ट नरोकियोस् भन्नेमा केन्द्रित छु : निमित्त अध्यक्ष खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार क्षेत्रमा मन्त्रालय र प्राधिकरणबाट सञ्चालन भइरहेका विकास आयोजनाका काम नरोकियोस् भन्नेमा आफू केन्द्रित रहेको बताएका छन् ।

दिगम्बर झाले प्राधिकरण अध्यक्षबाट राजिनामा दिएपछि दुई हप्ताअघि प्राधिकरणको निमित्त अध्यक्ष बनेका उनले आफू निमित्त प्रमुखको हैसियतले नियमित आयोजना र दैनिक प्रशासनिक काम मात्रै हेर्ने बताए ।

‘बोर्डमा गएर हुनुपर्ने कतिपय काम हुन सकिरहेका छैनन् । नेपाल सरकारले दूरसञ्चार ऐनअनुसार बाधा अड्काउ फुकाउन सक्छ । बाधा अड्काउ फुकाएर बोर्ड बैठक सञ्चालन गर्ने अधिकार दिने तयारी गरिरहेको सुनेको छु । यदि यस्तो भयो भने दूरसञ्चार क्षेत्रका महत्वपूर्ण निर्णय अगाडि बढ्ने थिए,’ उनले भने  ।

ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड सेवाको विस्तार प्रत्येक स्थानीय तहमा पुर्याउनमा आफ्नो नेतृत्वको जोड रहने उनले बताए । त्यस्तै काठमाडौं उपत्यकामा जथाभावी टाँगिएका तारहरुको व्यवस्थापनका लागि इन्टरनेट सेवा प्रदायकहरुसँग छलफल गरिरहेको उनले जानकारी दिए ।

प्राधिकरणमार्फत् मोबाइलको ग्रे मार्केटलाई रोक्दै इक्विपमेन्ट आइडेन्टिटी रजिष्ट्री सिस्टमलाई व्यवस्थापन गर्न लागिपर्ने समेत उनले बताए ।

उनीसँग लिइएको विस्तृत अन्तवार्ता लिभिङ विथ आइसिटीकाे माघ अंकमा प्रकाशन हुने छ ।

भिडियाे हेर्नुहाेस् :
https://www.youtube.com/watch?v=Z3fyqlHCj2Y

अपडेट

वीरगञ्जमा क्यान इन्फोटेक जारी, कम्पनीले ल्याए आकर्षक छुट र अफर

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउन तथा प्रदेश २ लाई आइटीको हब बनाउने उद्देश्यले ‘सुबिसु क्यान इन्फोटेक&…

नेपाल टेलिकमको विन्टर अफर, ६ रुपियाँमा ६० मिनेट कल, अफरमा अरु के के छन् ?

काठमाडाैं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफरअन्तर्गतको सेवा आजदेखि लागू भई आगामी…

नेपाली बजारमा भिभो स्मार्टफोनका ३ नयाँ मोडल आउने

बिबिके इलेक्ट्रनिक्सको स्वामित्वमा रहेको भिभो कम्युनिकेसन टेक्नोलोजी चिनियाँ टेक्नोलोजी कम्पनी हो । यसले स्मार्टफोनहरु, स्मार्टफोनहरुको सामान, सफ्टवेयर निर्माण र…

एभरेष्ट बैंकद्वारा ५ लाख बीमा सुविधासहित दुई बचत योजना सार्वजनिक

एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको …

नेपालमा ओप्पो एफ९ जेड ग्रिन एडिसन सार्वजनिक

काठमाडौं । सेल्फी एक्स्पर्ट ओप्पो स्मार्टफोनको एफ९ अन्तर्गत नयाँ लिमिटेड एडिसन सार्वजनि…

सामसङ्ग प्लाजाले ल्यायो टिभी एक्सचेन्ज अफर

काठमाडौं । सामसङ्ग प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अ…

युनियन लाइफ इन्स्याेरेन्सकाे घातक रोगसम्बन्धी बिमा सुविधा

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधा अनुसार कम्पनीले जारी गरेका बीमा…

वीरगञ्जमा क्यान इन्फोटेकको रौनक

वीरगंज– प्रदेश नं. २ लाई आईटीको हव बनाउने उद्देश्यसहित प्रदेश २ मा शुक्रबारदेखि ‘सुबिसु क्यान इन्फोटेक–२०१९’ मेला सुरु भ…

भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिका माध्यमबाट …

Kathmandu to Host Kathfest 2019 from Jan 13-14

Kathfest is the two-day annual festival organized by Kathford International College of Engineering and Management. It is an inter-college event …

विद्युत प्राधिकरणले सात दिनभित्रमा नयाँ मिटर जडान गरिदिने

नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिने भएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अ…

प्रदेश २ मा पुस २७ देखि क्यान इन्फोटेक हुँदै, यस्ता छन् आकर्षण 

वीरगञ्ज । क्यान महासंघले प्रदेशस्तरीय क्यान इन्फोटेक मेला आयोजना गर्ने योजना ल्याएअनूरुप प्रदेश २ मा पुस २७ देखि ३० गतेसम्म ‘सुबिसु क्यान इन्फोटेक २०१९ …

राजधानीमा माघ १५ देखि ‘सुबिसु क्यान इन्फोटेक २०१९’ हुने

काठमाडाैं । आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना हुने …

राजधानीमा माघ १५ देखि ‘सुबिसु क्यान इन्फोटेक २०१९’ हुने

आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना ह…

राजधानीमा माघ १५ देखि ‘सुबिसु क्यान इन्फोटेक २०१९’ हुने

आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना ह…