कीवर्डहरू -

अपडेट

आइसिटी र डिजिटल कन्भर्जेन्स बिजनेश विषयमा कोरियामा अन्तराष्ट्रिय सम्मेलन हुँदै

दक्षीण कोरियोको राजधानी सउलमा ‘२०१९ इन्टरनेश्नल कन्फेरेन्स अन इन्फर्मेशन एन्ड कम्युनिकेशन टेक्नोलोजी एन्ड डिजिटल कन्भर्जेन्स बिजनेश’ हुने भएको छ ।

हानयाङ विश्वविद्यालमा हुने सो अन्तराष्ट्रिय सम्मेलनमा एकाडेमिया र इन्डस्ट्री दुवै क्षेत्रका शोधकर्ता एवं अभ्यासकर्ताको सहभागिता रहेको थियो ।

कम्प्युटिङ, कम्युनिकेशन,, डिजिटल कन्भर्जेन्स बिजनेशलगायत आइसिटीको क्षेत्रमा भएका पछिल्ला अनुसन्धान, तिनका नतिजा र विभिन्न अवधारणाका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ, शोधकर्ता, इन्जिनियरहरुलगायतले पेपर प्रस्तुत गर्नुका साथै छलफल हुने सो सम्मेलन द कोरिया एकाडेमिक सोसाइटी अफ डिजिटल बिजनेश एडमिनिस्ट्रेसनले गर्न लागेको हो ।

यसले विभिन्न एकाडेमिक कन्फेरेन्स, वर्कसप र अन्य गतिविधि गर्दै आइरहेको छ ।

सो कन्फेरेन्स एक किनोट स्पिकरमा नेपाली विज्ञ प्रा.डा. सुदन झा पनि रहेका छन् । उनी हाल भारतको केआइआइटी युनिभर्सिटीमा प्राध्यापनरत छन् ।

थप जानकारीका लागि : http://kasdba.org/icidb2019/

अपडेट

इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रजिअ ‘राम बहादुर कुरुम्बाङ्ग’

काठमाडौं । नेपालमा सूचना प्रविधि (आइटी) क्षेत्रको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकोकारवाला निकायबीच संवाद गरिए…

एक दिन कृतिम सुर्य सञ्चालन गर्न २० लाख खर्च लाग्ने

चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा पाठाउने कुरा गरेका थिए । त्यस पछि कृतिम सूर्य बनाउन लागी परेका चिनियाँ वैज्ञानिकहरु सफल भ…

नेपालमा ओपोको पहिलो आर सिरिज \'आर १७ प्रो\' सार्वजनिक हुदै

चीनमा आर १७ र आर १७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चाको विषय बनेर रहेका छन् । नेपालमा पनि लामो समयदेखि उपभोक्ताहरु आर–सिरि…

सामसुङले ५ जी नेटवर्क भएको स्मार्टफोन ल्याउदै

सामसुङ र भेरीजोनले मिलेर ५ जी नेटवर्क भएको सामसुङ ग्यालेक्सी एस १०, २०१९ मा लन्च गर्ने भएको छ । नँया फोनमा रहने उक्त नेटवर्क नेटवर्किङ स्टान्डर्डको लागि सबैभ…

२०२६ सम्म विश्वभर निःशुल्क वाईफाई प्रदान गर्ने चिनियाँ कम्पनीको घोषणा

चीन । एक चिनियाँ इन्टरनेट टेक्नोलोजी कम्पनीले सन् २०२६ सम्म विश्वभरी निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्ने घोषणा गर…

आइसिटीमा ५ वर्षमा एक लाखलाई रोजगारी, श्रममन्त्री भन्छन्, ‘देशैभरी रोजगारी सिर्जना गर्दैर्छौं’

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले आइसिटी क्षेत्रमा लाखौंलाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको बताएका छन् । काठमाडौंमा …

आइसिटीमा ५ वर्षमा एक लाखलाई रोजगारी, श्रममन्त्री विष्ट भन्छन्, ‘देशैभरी रोजगारी सिर्जना गर्दैर्छौं’

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले आइसिटी क्षेत्रमा लाखौंलाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको बताएका छन् । काठमाडौंमा …

सिटिसी मलमा मोबाइल तथा ल्यापटप मेला लाग्दै, किस्ताबन्दीमा किन्न पाइने

काठमाडौं । मंसिर २० गतेदेखि १५ दिनसम्म सिटीसी मल सुन्धारामा मोबाइल तथा ल्यापटप मेला लाग्ने भएको छ । रहेको सिटीसी मोबा…

श्रम स्वीकृति प्रक्रियामा अनलाइन टोकनको व्यवस्था

अब श्रम स्वीकृति लिन घण्टौँ लाइन बस्नु पर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइन टोकन प्रणाली शुरु गरेको छ ।&…

एनआइसी एसियाको भिसा कार्डमा आकर्षक क्यास ब्याक अफर

एनआइसी एसिया बैंकले आफ्नो बैंकको कार्डमार्फत् किनमेल गर्दा निश्चित रकम फिर्ता दिने योजना ल्याएको छ । बैकले भिसाको सहकार्यम…

हिमालय कलेज अफ इन्जिनियरिङमा बृहत् रोजगार मेला हुने

केएमसी एजुकेशनल नेटवर्क अन्र्तग सञ्चाल नभइ रहेको हिमालय कलेज अफ इन्जिनियरिङले आफ्नै प्राङ्गणमा यही मंसीर २१ गते बृहत् रोजगार मेलाको आयोजना गर्ने भएको छ ।

नेपाली बजारमा मोबाइल सेटको आयात घट्यो, चीनबाट ६ अर्ब रुपियाँको मोबाइल आयात

पछिल्लो ३ महिनामा नेपाली बजारमा मोबाइल सेटको आयात घटेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आ.व. ०७५/०७६ को पहिलो तीन महिनामा झण्डै ७ अ…