कीवर्डहरू -

अपडेट

प्राधिकरण अध्यक्षबाट झाले दिएको राजिनामा स्वीकृत, निमित्त अध्यक्षमा पुरुषोत्तम खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाकाे राजिनामा स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार झालाई राजिनामा स्वीकृतको पत्र लेखेको मन्त्रालयका उपसचिव मुकुन्द शर्माले जानकारी दिए ।

दिगम्बर झाले पुस ११ गते मन्त्रालयमा राजिनाम पत्र बुझाएका थिए । १३ दिनपछि उनकाे राजिनामा स्वीकृत गरिएकाे हाे । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले झालाई तेस्रो पटक प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

उनको नियुक्तीसँगै भ्रष्टाचारको विषयमा सरकारको आलोचना बढेको थियो । तर पछिल्लो समय झाकै विषयलाई लिएर सत्तारुढ नेकपाकै संसदहरुले बढी आलोचना गरेपछि केपी ओली नेतृत्वको सरकारलाई बढी दबाब सिर्जना भएको थियो ।

केही समयअघि मात्र नेकपामा ४३ जना नेताहरुले हस्ताक्षर गर्दै झाको राजीनामा समेत माग गरेका थिए । सरकारकै आलोचना बढी भएपछि झाले बुझाएका थिए ।

अध्यक्षबाट दिगम्बर झाकाे राजिनामापछि मन्त्रालयले प्राधिकरणकाे निमित्त अध्यक्षमा प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषाेत्तम खनाललाई जिम्मेवारी दिएकाे छ ।

खनालले प्राधिकरणको वार्षिक कार्ययोजना लागु गर्ने लगाएतका कार्य गर्न सक्ने छन्। तर बोर्ड बैठक सञ्चालन गर्ने अधिकार भने उनलाई छैन।

अपडेट

स्मार्ट सिटीमा आइसिटी कन्फेरेन्स सम्पन्न 

विराटनगरमा जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना भएको छ । स्मार्ट सिटी विषयमा केन्दि«त आइसिटी कन्फ्रेन्…

सुबिसु क्यान इन्फोटेकमा अफर र छुट, आज अन्तिम दिन

माेरङ । विराटनगरस्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकमा कम्पनीहरुको…

हुवावे ले कारबाही गर्यो आफ्ना २ कर्मचारी

काठमाडौं । हुवावे ले आफ्ना २ कर्मचारी लाई कारबाही गरेको छ । आईफोन प्रयोग गरेर नयाँ वर्…

सुविसु क्यान इन्फोटेकको आकर्षण 


क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि सुविसु क्यान इन्फोटेक इन एसोसिएसन विथ म्याकक्याफे २०१९ क्यान …

प्रभु बैंकको अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

नेपाल स्टक एक्स्चेञ्जले पौष १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाई…

गुगल बिजनेश ग्रपको आयोजनामा शनिबार \'बिज फेस्ट २०१९\' हुँदै

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौं नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला ‘जीबीजी …

होन्डा नेपाल ड्रिम कप आयोजना

काठमाडौं । नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहि…

भायनेटको नयाँ अफर, ६० एमबिपिएस स्पिडको १७२० रुपैयाँ

काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटिटिएच) इन्ट…

‘स्मार्ट’ लाइसेन्स लिनेको संख्या ५ लाख नाघ्यो

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको संख्या पाँच ला…

औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

काठमाडौँ, पुस १८ । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको…

एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?

शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…

एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?

शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली …

नेपाल र श्रीलंका बीच ६१औं दौत्यसम्बन्धको कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल र श्रीलंका बीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्ष गाठ को अवसरमा नेपाली उद्यमी व्यवशायी र श्रीलंका राजदुताव…

सुबिसुको भयंकर अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १८ औँ वार्षिकत्सवको अवसर पारी आफ्नो ग्राहकहरुस…