कीवर्डहरू -

अपडेट

मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा

आधुनिक युगमा स्माट्फोन प्रयोकर्ताहरु विश्वमा नै वृद्घि भईरहेको अवस्थामा मोटोरोलाले मोटो इ ५ प्लेको एन्ड्रोई गो भर्जन जुलाईमा युरोप र ल्याटिन अमेरीकाको बजारमा ल्याउने भएको छ ।

पश्चिम देशभन्दा आय कम हुने देशहरुका लागि लक्षित गरी मोटोरोलाले यसको मूल्य १०९ युरो र १२८ अमेरिकी डलर बताईएको छ । पहिलाको मोटोरोला एन्ड्रोइ हयान्डसेट भन्दा यसमा एपहरु १५ प्रतिशतले छिटो चल्ने बताईएको छ । यसमा डाटा सेभर फिचर रहेको छ, जसले गर्दा कम खचिलो हुने छ । सामान्तया एन्ड्रोई गो एन्ड्रोइ ओरीयो भनेर पनि चिनिन्छ ।


यो एमेजन, कारफोन वयरहाउस, आर्गो जस्ता अनलाइन सपिङ साईटमा पनि उपलब्ध हुने बताईएको छ । यो स्माट्फोन कालो र सुनौलो रङमा बजारमा उपलब्ध छ । यसको ५.३ इन्च, १८ः९ स्क्रीन रहेको छ ।

यसको क्यामेरा ८ मेगापिक्सल र ५ मेगापिक्सल रहेको छ । यो स्माट्फोनको २,८०० एम.ए.एच ब्याट्रि रहेको, क्वाड कोर प्रोसेसर र २ जी.वि रयाम रहेको छ । मोटोरोला लोगोमा लुकेको माउन्ट पिंmगरप्रिन्ट सेन्सर पनि रहेको छ । 
 

अपडेट

नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग…

बार्हौ संस्करणको इक्यान बृहत शैक्षिक मेला आयोजना हुदै, अध्यनको लागि विदेश जाने बिद्यार्थीहरु लाभान्वित हुने

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त स…

सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने 

सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । २ वर्षअघि अनलाइन सपिङको रुपमा स्थापित भएको रुपमा सुरु भएको सोच…

पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा दीक्षान्त समारोहको आयोजना 

काठमाण्डौ, असार १८– ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज पहिलो दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज…

द ब्रिटिश कलेजद्वारा ‘अलम्नाइ नेटवर्क’ को गठन

काठमाडौँ । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ जसको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिइएको छ । होटल हिमालयमा उक्त का…

आइसिटी अवार्ड २०१८ मा नोमिनेशनको लागि ३ दिन समय थप,  मंगलवार रातीसम्म अनलाइन आवेदन दिन सकिने

तेस्रो संस्करणको रुपमा आयोजना हुन लागिरहेको प्रविधि क्षेत्रकै ठुलो अवार्ड कार्यक्रम 'आइसिटी अवार्ड २०१८’ को लागि अनलाइन आवेदन दिने समय तिन दिन थप गरिएको …

फ्रस्ट एन्ड सुलिवान र नेप्लिज युथ एन्टप्रेनियर्स फोरमको संयुक्त आयोजनामा “ईन्नोभेट टु जेरो केस च्यालेन्ज\"को घोषणा 

खुल्ला रुपमा गरिने दिसा पिसावले व्यक्तिहरुलाई मात्र नभएर समाजलाईनै गंभीर खतरा हुन्छ । खुल्लामा गरिने दिसा पिसाब ले बिभिन्न बिमारीहरु जस्तै झाडापखाला, कु…

नेपालीको लागि मासिक ५ सयमा ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउनुपर्ने

नेपाल दुर सञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेको मोबाइल इन्टरनेट सेवालाई महंगो भन्न नमिल्ने बताएको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्य देशको तुलनामा…