अपडेट
क्लियर टिभीको सेवामा क्लियर टिभी वल्र्डकप किक अफ अफर
नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी, सुबिसु केवलनेटले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “ क्लियर टि.भि.वल्ड कप किक अफ”अफर प्रस्तुत गरेको छ ।
जुन १४ देखि सुरु हुनगईरहेको विश्व कपलाई धयानमा राखेर कम्पनीले ग्राहकहरु लाई मात्र रु २०१८ को प्याकेज खरिदमा एचडी सेटअप बक्स जडान सेबा तथा २ महिनाको क्लियर टिभी प्रिमियम प्याकेज निशुल्क प्रदान गर्ने छ ।
कम्पनीले, आफ्ना ग्राहकवर्गहरु ले हाई डेफिनेसन पिक्चर क्वालिटीमा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्घेश्यका साथ यस्तो योजना प्रस्तुत गरेको हो । योजनामा सर्त तथा नियमहरु लगूहुनेछन् । ।
हाल क्लियर टि.भि सेवामा २५० भन्दा बढि डिजिटल च्यानलहरु छन् जसमा ६० भन्दा बढि एच डि च्यानलहरु रहेकाछन् ।
अपडेट
फोब्र्सको मूल्यवान ब्रान्डहरूको सूचिमा उक्लियो हुवावे
ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले हरेक बर्ष प्रकाशित गर्ने ‘विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ ।
एनआइसी बैंकको साढे ४६ करोडको \'स्विफ्ट ह्याक’ उत्तर कोरियाली समुहले गरेको खुलसा
एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको आजको नया पत्रिका दैनिकले उल्लेख गरेको छ ।
…इकमर्समा अर्को फड्को, इसेवाले भाटभटेनी अनलाइन किन्यो
चर्चित अनलाइन सपिङ पोर्टल ुभाटभटेनीअनलाइन डटकमु लाई एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ।
विगत ६ वर्षदेखि…
क्यान र लर्ड बुद्दको सहकार्यमा ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्ने
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ, ले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ …
ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ र हाम्रो अपेक्षा
सूचना प्रविधिको विकास र विस्तारसँगै निम्तिएका सुरक्षाका जोखिमहरुबारे पछिल्लो समयमा बहस हुन थालेका छन् । नेपालमा पनि सूचना प्रविधिको प्रयोग र यसप्रति मानिसह…
वानप्लस ६ नेपाल भित्रियो, मुल्य ७० हजार माथी
वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’सार्वजनिक गरेको छ ।
‘वानप्लस ६’मा आजको मितिमा…
“किरानामा” कुमारी बैंकको महाबचत योजना
कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई
एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान
एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति …
गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा सुचारु
नेपाल टेलिकमले मिस्ड कल एलर्ट Missed Call Alert - MCA सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दि…
काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने
काठमाडौं – नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिने छ…