कीवर्डहरू -

विद्युतीय गाडीलाई छुट दिने मन्त्रीपरिषद्को निर्णय

विद्युतीय गाडीलाई छुट दिने मन्त्रीपरिषद्को निर्णय

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विद्युतीय गाडीलाई छुट दिने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिने निर्णय गरिएको हो ।

पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।