कीवर्डहरू -

१ वर्षमा हेलो सरकामा आए ११ हजार ३ सय गुनासा, तर फर्स्यौट भए ५ हजार ५९३ मात्रै

१ वर्षमा हेलो सरकामा आए ११ हजार ३ सय गुनासा, तर फर्स्यौट भए ५ हजार ५९३ मात्रै

१ वर्षमा हेलो सरकारमा ११ हजार ३ सय गुनासो आएका छन् । महालेखाले सार्विनक गरेको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा विभिन्न माध्यमबाट ११ हजार ३ सय गुनासो आएको उल्लेख गरिएको छ ।

तर आएका गुनासो मध्ये कारबाहीका लागि सम्बन्धित निकायमा पठाएकोमा ५ हजार ५९३ गुनासो फर्स्यौट भएका छन् भने ५ हजार ४१० गुनासो फर्स्यौट हुन बाँकी रहेका छन् ।

हेलो सरकारमा आएका गुनासाहरूलाई समयमै फर्स्यौट गर्न ध्यान दिन  महालेखाले निर्देशन दिएको छ ।