कीवर्डहरू -

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने 

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने 

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । आगामी आर्थिक वर्षमा ७० लाखलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । विभिन्न जिल्लामा अहिलेसम्म २२ लाख तथ्यांक संकलन गरि वितरण प्रकृया अघि बढाइएको छ ।