कीवर्डहरू -

अति जरूरी भएकालाई अब सात दिनमै स्मार्ट लाइसेन्स

अति जरूरी भएकालाई अब सात दिनमै स्मार्ट लाइसेन्स

विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीले ट्रायल दिएको ७ दिनपछि स्मार्ट लाइसेन्स पाउने भएका छन् । बिहीबार एक सूचना प्रकाशित गर्दै यातायात व्यवस्था विभागले अति जरूरी भएकालाई ७ दिन पछि स्मार्ट लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।

विभागबाट प्रिन्ट हुन बाँकी रहेका कार्डको मास प्रिन्ट चालु रहेकोले विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरू र अति जरूरी स्मार्ट कार्ड प्रिन्ट चाहिने सबैलाई ७ दिनपछि दिने विभागले जनाएको छ ।

यस्तो छ सूचना

\"\"