विधाना नामक मोबाइल एप्स बाट अब घरमै बसेर आफूलाई चाहिने आवश्यक औषधी पाउने सकिने छ। विधाना एप थ्रि मोङक प्रालीले बजारमा ल्याएको हो।
यो एप्स डाउनलोड गरेर बिरामीले आफूलाई चाहिने आवश्यक औषधी घरमै प्राप्त गर्न सक्ने छन।
चिकित्सकले दिएको प्रेस्क्रिप्सनको फोटो पठाएमा त्यो प्रेस्क्रिप्सनका आधारमा औषधीको मूल्य फार्मेसीहरुले बिरामीलाई पठाउने र औषधी पनि घरमै पुर्याउने छन।