कीवर्डहरू -

ओपो ए नाइन २०२० नेपालमा  सार्वजनिक

ओपो ए नाइन २०२० नेपालमा  सार्वजनिक

ओपो ए ९ २०२० नेपालमा  सार्वजनिक भएको छ । ६.५ इन्चको फुल एचडि प्लस डिस्प्ले रहेको यो फोनमा ८ जीबि र्याम र १२८ जीबि रोम रहेको छ ।

यसमा क्वालकम स्न्यापड्रयागन ६६५ प्रोसेसर प्रयोग गरिएको छ। यसमा ४८ मेगापिक्सेल, १३ मेगापिक्सेल, २ मेगापिक्सेल र २ मेगापिक्सेल गरेर ४ वटा रियर क्यामेरा रहेका छन् ।

यसमा सेल्फीको लागी १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ। एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाई मा आधारित यो फोनमा फिंगरप्रिन्टको सुविधा रहेको छ ।

\"\"

५ हजार एमएएचको ब्याट्री रहेको यसले फास्ट चार्जको पनि सपोर्ट गर्छ । यसको मूल्य नेपाली बजारमा ३५ हजार ९ सय ९० रहेको छ ।