कीवर्डहरू -

ग्याजेट्स

लेनोभो योगा ५३०, स्टाइलिस र पोर्टेबल ल्यापटप


नेपाली बजारमा उपलब्ध लेनोभो योगा ५३० ल्यापटप पारखीका लागि एक उत्कृष्ट रोजाइ हुन सक्छ । स्टाइलिस र पोर्टेबल रहेको यो ल्यापटप विद्यार्थी, युवादेखि बिजनेशमेन सबैले मन पराउन सक्छन् ।

नेपाली बजारमा १ लाख १६ हजारमा मूल्य रहेको यो ल्यापटपको हाल अफर मूल्य १ लाख ५ हजार रुपियाँ छ

३६० डिग्री हिन्ज फिचर भएका कारण तपाईंले आवश्यकता अनुसार यसलाई ल्यापटप वा ट्याब्लेट मोडलमा प्रयोग गर्न चलाउन सक्नुहुन्छ । ल्यापटपमा १४ इन्चको फुल एचडी डिस्प्ले आइपिएस टचस्कृन रहेको छ । यसमा ग्राफिक्स एनभिडिया जीफोर्स एमएक्स १३० ( NVIDIA ® GeForce ® MX130) प्रयोग गरिएको छ ।

हार्डड्राइभ २५६ एसएसडी रहेको छ । ८औं जेनेरेशन इन्टेल कोर आइ फाइभ प्रोसेसर रहेको यो ल्यापटप विन्डोज १० होममा सञ्चालन हुन्छ । ८ जिबी र्याम रहेको छ भने स्टोरेज २५६ जिबी रहेको छ । १० घण्टासम्मको ब्याट्री ब्याकअप रहेको ल्यापटमा सेक्युरिटीअन्तर्गत अप्सनल फिङ्गरप्रिन्ट रिडर रहेको छ ।

तीन ओटा रङमा उपलब्ध छ यो ल्यापटप । नेपाली बजारमा १ लाख १६ हजारमा मूल्य रहेको यो ल्यापटपको हाल अफर मूल्य १ लाख ५ हजार रुपियाँ छ । साथमा प्रयोगकर्ताले जेन्युन अपरेटिङ सिस्टम पनि पाउनुहुनेछ ।

ग्याजेट्स

शाओमीद्वारा ५००० एकएएच पावर भएको  रेडमी ८ र रेडमी ८ए नेपालमा सार्वजनिक

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज दुई वटा नयाँ स्मार्टफोन रेडमी ८ ( साउन १४ गतेदेखि नेपाली बजारमा उपलब्ध भएकाे भिभोको एस सिरिजको पहिलो फोन एस १ मिड रेञ्जमा फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्…

अटोपप अप क्यामरा र अल्ट्रा फुलभ्यू डिस्प्लेका साथ ह्वावेको \'वाई नाइन प्राइम २०१९\' बजारमा

यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलता पश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावेले पप–अप क्यामरा भएको वाई नाइन प्रा…

ओपो रेनो टेनएक्स जुम ईडिशनका ५ आकर्षक फिचर्स

ओपोले भररखरै नेपालमा रेनो रेञ्जका स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ रेनो टेनएक्स जुम ईडिशनले स्मार्टफोनको जुम क्षमतालाई नयाँ उचाई प्रदान …

वान प्लस ७ प्रो अब नेपालमा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गदैँ, वान…

ओपो द्वारा ए७ र ए३ एस को मुल्य समायोजन

काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी ओपोले ए७ र एथ्रीएस मोबायलको मुल्य घटाएको छ। ओपोले ए…

विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै

काठमाडौं। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन…

ग्यालेक्सी ए ७० नेपाली बजारमा

काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी  सामसङले नेपाली बजारमा ग्यालेक्सी ए ७० सार्वजनिक गरे…

ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक, ४८ मेगपिक्सलको क्यामेराले लो लाइट फोटोग्राफीमा नयाँ आयाम दिने

४८+५एमपी डुअल रियर क्यामेरा सहितको ओपो एफ११ प्रो नवप्रबर्तनात्मक प्रविधि र उत्कृष्ट फिचर्सको सम्मिश्रण

नेपाली बजारमा ओपो एफ ११ प्रो

काठमाडौं। ओपोले  नेपालमा एफ सिरिजको ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। कम प्रका…

ड्रोन एक्स प्रो


ड्रोन एक्स प्रो अहिलेसम्मको पहिलो फोल्डेबल ड्रोन हो । ‘ड्रोन एक्स प्रो’ दुई ड्रोन लभर जर्मनले मिलेर निर्माण गरेका हुन् । आँफुहरुले चलाउने ड्रोन ठूलो र …

५ ओटा क्यामेरा भएको विश्वको पहिलो फोन

काठमाडौं। नोकियाले ५ वटा रियर क्यामेर भएको (नोकिया ९ प्युअर भ्यू) फोन सार्वजनिक गरको छ…

ह्वावे वाई सेभेन २०१९ नेपाली बजारमा उपलब्ध

काठमाण्डौ, फागुन २३– ह्वावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ ।


कम दाममा उत्कृ…