कीवर्डहरू -

ग्याजेट्स

ओपो एफ नाइनको मूल्य समायोजन

काठमाडौं। चर्चित स्मार्टफोन ओपोले नेपालमा ओपो एफ नाइनको मूल्य घटाएको छ। ४ जीबी र्याम रहेको ओपो एफ नाइनको मूल्य पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको थियो भने  अहिलेको  मूल्य  ३७ हजार ९ सय ९० रहेको छ। यो फोन ६ जीबी र्याम मा पनि उपलब्ध रहेको छ।

भोक प्रविधि सहितको  एफ नाइन सन २०१८ को अगस्टमा सार्वजनिक भएको थियो।यो वाटरड्रप स्क्रिन डिजाइन सहितको पहिलो मोबाइल फोन हो। फोनको अघिल्लो भागको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ। यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको आन्नद दिन्छ।

५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने यो फोनमा सुविधा रहेको छ। सनराइज रेड, ट्वाइलाइट ब्ल्यु र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियन्ट कलरमा एफ नाइन उपलब्ध रहेको छ। यसमा ९०.८ रेसियो सहितको १९.५ः ९ वाटर ड्रप स्क्रीनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ। यसमा २५ मेगापिक्सलको फ्रन्ट क्यामेरा र १६ मेगापिक्सलको डुअल रेअर क्यामेरा रहेको छ।

ग्याजेट्स

ओपोले नेपाली बजारमा मोबाइलको मूल्य घटायो

काठमाडौँ। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले नेपालमा  ए सेभेन र एथ्रीएस को मूल्य घ…

ओप्पो आर १७ प्रो नेपालमा सार्बजानिक

काठमाडौं । विश्वमा राम्रो बजार ओगटी रहेको ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो स्म…

कुबोटको २० हजार मुनिका स्मार्टफोनहरु अब नेपाली बजारमा

काष्ठमण्डप एसिया इन्टरनेशनलले कुबोट कम्पनीको विभिन्न मोडलमा ६ वटा स्मार्टफोनहरु नेपाल बजारमा ल्याएकोे छ ।


१. कुबोट नोभा

भिवो वाइ ८१ आई अब नेपाली बजारमा

भिवोले २०,००० भन्दामुनिको मूल्य भएको “भिवो वाइ८१आइ” नेपाली बजारमा लन्च गरेको छ । यसको ६.२२ इन्च डिसप्ले रहेको छ । यसमा २ जीबी र्याम र १६ स्टो…

४ वटा रियर क्यामेरा युक्त सामसुङ ग्यालेक्सी ए ९

त्रिपल क्यामेरा भएको सामसुङ ग्यालेक्सी ए७ (२०१८) को सफलता पछि सामसुङ इलेक्ट्रोनीक्स कम्पनीले चार वटा क्यामेरा भएको “सामसुङ ग्यालेक्सी ए९ (२०१८)&rd…

साउमीको एम आइ मिक्स थ्री

साउमीको एम आइ मिक्सको तेस्रो सिरिज घोषणा गरेको छ । नँया फिचरहरु समेटेर साउमीले आफ्नो नँया भर्जन मोबाइल बजारमा ल्याएको छ ।
साउमीको एम आइ मिक्स थ्री…

हुवाई अनर ८ एक्स र ८ एक्स म्याक्स

हुवाईले बजारमा स्मार्टफोनहरु ल्याएर राष्ट्रिय र अन्राष्ट्रिय बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । त्यस्तै हुवाईले “हुवाई अनर ८ एक्स र ८ एक्स म्यक्स&rdquo…

ह्वावे मेट ट्वान्टी प्रो नेपालमा सार्वजनिक, मूल्य १ लाख ३० हजार


मंसिर ४, काठमाण्डौँ– ह्वावे कम्पनीकै अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्वोत्कृष्ट स्मार्टफोन– ह्वावे मेट ट्वान्टी प्रो आज (मंसिर ४) काठमाण्डौँ स्थि…

३ वटा रियर क्यामेरा भएको समासुङ ग्यालेक्सी ए७ (२०१८) बजारमा

हुवाईको ट्रिपल क्यामेरा भएको “हुवाई पि२० प्रो” मार्चमा लन्च भएपछि दक्षिण कोरीयाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले पनि ट्रिपल क्यामेरा भएको सामसुङ ग्…

२५ हजार भन्दा तलको मूल्यका राम्रा स्मार्टफोनहरु


नेपालमा २५,००० देखि ३५,००० को मूल्यमा रहेको स्मार्टफोनहरु लोकप्रिय भएको देख्न सकिन्छ । यसै गरी २०१८ मा लन्च भएको २५ हजार सम्मको मूल्य भ…

जागिर खोज्न \'पाइलाजब डटकम\' 

बिराटनगरको आइटी कम्पनी पाइला टेक्नोलोजिजले पाइलाजब डटकम सुरु गरेको छ । प्रदेश एकमा लक्षित गरिएको अनलाइन जबको सेवा नयाँ वर्षको उपलब्धमा सुरु गरिएको कम्पनी…

कस्तो छ \'नोकिया सेभेन\' !

मोबाइल वर्ल्ड कांग्रेस इभेन्टमा नोकियाले आफ्नो नयाँ स्मार्टफोन नोकिया ७ प्लस सार्वजनिक गरेको थियो  । कम्पनिले उक्त नयाँ फोनको लगभग नेपाली मूल्य रु ५१ हजा…

बजेट स्मार्टफोन - टम्बो टिए ३

नेपालमा पछिल्लो समय टम्बो सुपरफोन टिए ३ नामका फोन सार्वजनिक भएको छ । जुन सस्तो मुल्यका स्मार्टफोनहरु रहेको छ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको…

कस्तो छ नोभा थ्री आई !

चिनियाँ फोन उत्पादक कम्पनी हुवाईले नोभा सिरिज अन्तर्गतका पछिल्लो स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरेको छ  । हुवा…

वुधवार \'ओपो एफनाइन\' सार्वजनिक हुदै


ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफनाइन नेपाली बजारमा सार्वजनिक हुने मिति घोषणा गरेको छ । काठमाडौंमा ओपो एफानाइन भाद्र १३ गते बृहत समारो…