कीवर्डहरू -

ग्याजेट्स

नोकियाको सस्तो फोन सीवान प्लस नेपालमा, यस्तो छ मूल्य अनि फिचर

नेपाली बजारमा नोकिया सीवान प्लस स्मार्टफोन सार्वजनिक भएको छ । नोकियाको सस्तो स्मार्टफोन नेपालमा आएको हो ।

नोकिया सीवान प्लसमा ५.४५ इन्चको एचडी प्लस आईपीएस क्लियारीटी डिस्प्ले छ । यसमा ५ मेगापिक्सेल रियर र फ्रन्ट क्यामेरा राखिएको छ ।

नोकिया सीवान प्लसमा एन्ड्रोइड टेन गो संस्करण अपरेटिङ सिस्टम राखिएको छ । यसमा बायोमेट्रिक फेस अनलकको सुविधा समेत रहेको छ ।

नोकिया सीवान प्लसमा १ जीबी र्‍याम र १६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा नेपालमा उपलब्ध भएको छ । यसको मूल्य ८ हजार ३ सय ९९ रुपैयाँ तोकिएको छ । फोन १५ डिसेम्बरदेखि बजारमा उपलब्ध भएको छ ।

ग्याजेट्स

नोकियाले पुनः सार्वजनिक गर्‍यो ६३०० र ८००० मोडल ह्याण्डसेट, यस्ता छन् विशेषता

एचएमडी ग्लोबलले नोकियाको दुई ओटा फोन सेट सार्वजनिक गरेको छ । कम्पनीले नोकिया ६३०…

५ हजार एमएएच ब्याट्री सहित पोको सीथ्री स्मार्टफोनमा नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा पोको सीथ्री स्मार्टफोन सार्वजनिक भएको छ । अनलाइन ईभेन्ट मार्फत आईतबार…

६ जीबी र्‍याम भएको पोको एम टु नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा पोको एम टु स्मार्टफोन सार्वजनिक भएको छ । अनलाइन ईभेन्ट मार्फत पोको ए…

मोटोरोलाले घोषणा गर्‍यो ६ हजार एमएएच ब्याट्री भएको मोटो जी नाइन पावर स्मार्टफोन

मोटोरोलाले मोटो जी ९ पावर स्मार्टफोनको घोषणा गरेको छ । बजेट फोन मोटो जी नाइन पा…

भिभोको नयाँ स्मार्टफोन भी ट्वान्टी एसई नेपालमा, कति छ मूल्य ? 

स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा भी २० सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भ…

माइक्रोम्याक्सले सार्वजनिक गर्‍यो दुई नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता

भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले इन इन सिरिज अन्तरगत दुई नयाँ फोन स…

डुअल क्यामेरा सहित कुलप्याड एन सेभेन प्लस स्मार्टफोन नेपालमा

नेपाली बजारमा कुलप्याड एन सेभेन प्लस स्मार्टफोन सार्वजनिक भएको छ । कुनप्याड एन सेभे…

हुवावेले सार्वजनिक गर्‍यो फाइभजी सपोर्ट गर्ने मेट फोर्टी सिरिजका स्मार्टफोन

हुवावेले मेट ४०, मेट ४० प्रो र मेट ४० प्रो प्लस स्मार्टफोन सार्वजनिक गरेको छ । यी म…

सेल्फी क्यामेराबाटै फोरके भिडियो खिच्न मिल्ने भिभोको फोन भि ट्वान्टी नेपालमा, कति होला मूल्य ?

विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी २० नेपाली बजारमा…

सार्वजनिक भयो आईफोन १२, यस्ता छन् विशेषता 

एप्पलले हिजो अर्थात १३ अक्टोबरमा इभेन्ट आयोजना गरेको थियो । यस ईभेन्टमा एप्पलले आईफ…

नोकिया २.४ स्मार्टफोन नेपालमा, दुई दिनसम्म ब्याट्री टिक्ने दाबी

नोकिया २.४ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले …

आठ जीबी र्‍याम भएको ओप्पो एफ १७ नेपालमा, कति होला मूल्य ? 

नेपालमा आजदेखि ओपो एफ १७ को विक्री खुल्ला गरिएको छ । सेप्टेम्बर २७ का दिन ओपो एफ …

ओप्पो एन्को डब्लु ५१ हेडफोन र ओप्पो वाच नेपालमा  

ओप्पोले एफ १७ प्रोका साथमा नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्क…

ओप्पो एफ १७ प्रो नेपालमा सार्वजनिक, ५३ मिनेटमै फुल चार्ज हुने

ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो एफ १७ प्रो नेपालमा सार्वजनिक गरेको छ । अल्ट्रा स्लि…

शक्तिशाली ब्याट्री सहित भिभो वाई ट्वान्टी नेपालमा, कति होला मूल्य ? 

भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन भिभो वाई ट्वान्टी उपलब्ध गराएको छ । भिभोले दर…