कीवर्डहरू -

ग्याजेट्स

५ हजार एमएएचको ब्याट्री भएको ग्यालेक्सी ए १२ नेपालमा

सामसङले नेपाली बजारमा ए सिरिज अन्तर्गत ग्यालेक्सी ए १२ सार्वजनिक गरेको छ । ६.५ इन्चको एचडी इन्फिनिटी डिस्प्ले भएको ग्यालेक्सी ए १२ नेपालमा सार्वजनिक भएको हो ।

फोनमा ४८ मेगापिक्सेल मुख्य क्यामेरा सहित क्वाड क्यामेरा तथा ५ हजार एमएएचको ब्याट्री लगायतका विशेषता रहेका छन् ।

ए १२ मा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित ५ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर र मेगापिक्सेल म्याक्रो क्यामेरा रहेका छन् ।

फोनमा एक्सीनोस ८५० चीपसेट प्रयोग गरिएको छ । त्यसैगरी ग्यालेक्सी ए १२ मा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसमा फिंगरप्रिन्टको समेत सुविधा रहेको छ ।

नेपालमा ग्यालेक्सी ए १२ स्मार्टफोन कालो, नीलो तथा रातो रंगह उपलब्ध छन् । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको ए १२ को मूल्य मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ भने ४ जीबी र्याम र १२८ जिबी स्टोरेज रहेको ए १२ को मूल्य  १९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।


ग्याजेट्स

रियलमी ८ औँ सिरिजमा १०८ एमपी क्यामेरा

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि ८ औँ…

ओप्पोको नयाँ फोन ओपो ए १५ एस सार्वजनिक

ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ एस सार्वजनिक गरेको छ …

आगामी आइफोन अल्वेज अन डिस्पलेका साथ आउन सक्ने, यस्ता छन् अन्य फिचर

एप्पलको आउँदो आइफोन ‘अल्वेज अन डिस्पले’ का साथमा आउन सक्ने भएको छ ।

स्न्यापड्रयाग्न प्रोसेसर सहित रियलमी सी १५ स्मार्टफोन नेपालमा

रियलमीले क्वालकम संस्करणको सी १५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पन…

५ हजार एमएएच ब्याट्री सहित नेपाली बजारमा सार्वजनिक भयो कुलप्याडको नयाँ फोन  

नेपाली बजारमा कुलप्याड कुल १० स्मार्टफोन सार्वजनिक भएको छ । ६.५३ इन्च इनसेल डिस्प्ले…

सामसङले अरु डिभाइसहरुमा पनि एसपेन सपोर्ट दिने

सामसङले एसपेन सपोर्ट अरु डिभाइसहरुमा पनि उपलब्ध गराउने भएको छ । हालसम्म एसपेन सपोर्ट ग्यालेक्सी नोट सिरिजहरुका लाग…

स्मार्टवाचले कोरोनाको लक्षण देखिनु अघि नै रोग पत्ता लगाउन सक्ने

स्मार्टवाच र फिटनेस वेयरेबलले कोभिड—१९ को लक्षण देखिनु भन्दा पहिले नै रोग रहेको प…

नेपाली बजारमा सार्वजनिक भयो ओप्पो ए १५ स्मार्टफोन, यस्तो छ मूल्य अनि फिचर

ओप्पोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ सार्वजनिक गरेको छ । ओपो ए १५ ले प्रय…

ओप्पो ए १५ स्मार्टफोन नेपालमा छिटै सार्वजनिक हुने

ओप्पो ए १५ स्मार्टफोन नेपालमा छिटै सार्वजनिक हुने भएको छ । ओप्पो ए १५ फोनमा ६.५२ इ…

कुलप्याड कुल एस स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

नेपाली बजारमा कुलप्याडको कुल एस स्मार्टफोन सार्वजनिक भएको छ । ६.५३ इन्च फुल एचडी प्…

सस्तो फोनहरुका लागि क्वालकमले ल्यायो फाइभजी प्रोसेसर

सस्तो फोनहरुका लागि क्वालकमको स्न्यापड्रयाग्न ४८० फाइभजी प्रोसेसर सार्वजनिक भएको छ । …

नेपाली बजारमा ओप्पो ए १२ स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य  

ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ओपो ए १२ ३ जीबी र्‍याम भएको फोनको मूल्…

बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइल फोनहरु नेपालमा, यस्ता छन् विशेषता

छिमेकी मुलुक बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको…

नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज

पोको स्मार्टफोन ब्राण्डले ‘पोको एक्स ३ एनएफसी’ नेपालमा सार्वजनिक गरेको छ । यो फोन य…

सामसङको ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर 

सामसङले नेपालमा एम सिरिज अन्तर्गत ग्यालेक्सी एम ५१ स्मार्टफोन सार्वजनिक गरेको छ । ग्य…