कीवर्डहरू -

ग्याजेट्स

आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्दै फेसबुक

फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । यो स्मार्टवाचमा दुई ओटा डिट्याचेबल क्यामेरा पनि हुनेछ जुन आफू खुशी प्रयोगकर्ताले लगाउन वा हटाउन सक्नेछन् ।

ती क्यामेराबाट खिचेको फोटो वा भिडियो फेसबुकको सेवाहरुमा सेयर गर्न पनि पाइनेछ । यसमा इन्स्टाग्राम पनि पर्ने गर्दछ ।

यसमा भिडियो कलका लागि फ्रन्ट क्यामेरा र १०८० पिको रियर क्यामेरा राखिएको छ । यसले एलटीई कनेक्टीभिटी पनि दिने भनिएको छ । यसमा हार्ट रेट मनिटर पनि हुन सक्ने अनुमान लगाइएको छ ।

घडीमा हार्ट रेट मनिटर पनि हुन सक्ने आशङ्का गरिएको छ । स्मार्टवाचको फोन एप पनि हुने अनुमान लगाइएको छ । यसको मूल्य करिब ४०० डलर पर्ने अनुमान गरिएको छ ।

ग्याजेट्स

बाटोमा मोबाइल चलाउँदै हिड्नेहरुलाई बन्यो ‘थर्ड आई’

दक्षिण कोरियाका एक व्यक्तिले बाटोमा मोबाइल फोन चलाउँदै हिड्हरुको लागि तेस्रो आँखा अर्थात ‘थर्ड आइ’ बनाएका छन् ।

११ हजार मै नोकिया सी २०, यस्ता छन् फिचर

एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को सार्वजनिक गरेको छ ।

सामसङले सार्वजनिक गर्‍यो ४३ इन्चको फोरके एम सेभेन स्मार्ट मनिटर

सामसङले आफ्नो स्मार्ट मनिटरको ४३ इन्चको फोरके एम सेभेन भर्सन सार्वजनिक गरेको छ । सा…

स्न्यापड्रयागन ८८८ प्रोसेसर प्रयोग गरिएको फ्ल्यागशिप फोन एमआई ११ नेपालमा, कति छ मूल्य ?

साओमीले नेपालमा पनि एमआई ११ स्मार्टफोन सार्वजनिक गेरेको छ । यो पहिलो स्मार्टफोन हो…

नेपालमा ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल फोन प्रयोगमा

चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल फोन प्रयोग…

फाइभजी सपोर्ट गर्ने पोको एफ थ्री नेपालमा, कति होला मूल्य ? 

पोको एफ ३ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । मंगलबार नेपालमा ६.६७ इन्चको ठूलो …

नेपालको पहिलो ओईएम ब्राण्ड रिप्पलले सार्वजनिक गर्‍यो गेमिङ ल्यापटप 

नेपालमा आई सेभेन एघारौँ जेनेरेसनको सिपियु भएको रिप्पल प्यानडोरा ल्यापटप सार्वजनिक…

दश महिनामा ६ अर्ब बढीको ल्यापटप आयात

कोरोना महामारीका कारण भर्चुअल रूपमा काम गर्नेको संख्या बढेसँगै ल्यापटपको आयातमा व…

रियलमी जीटीमा एण्ड्रोइड १२ बेटा १ अपडेट आउँदै

स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चांडै ल्याउने घोषणा गरेको छ ।

फोन र ट्याबलेटमा पनि फ्लेक्सजिबल डिभाइस ल्याउँदै सामसङ

सामसङले नयाँ जेनेरेसनको फ्लेक्सजिबल डिस्प्लेको जानकारी दिएको छ । सामसङले फोन र ट्य…

अहिले सम्मकै सस्तो फाइभजी फोन सार्वजनिक गर्दै सामसङ

सामसङको आउँदो ग्यालेक्सी ए२२ अहिले सम्मकै सबैभन्दा सस्तो फाइभ जी फोन हुन सक्ने भएको…

नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड सार्वजनिक

शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड …

६ जीबी र्‍याम सहित रेडमी नोट १० प्रो नेपालमा, कति होला मूल्य ? 

नेपाली बजारमा रेडमी नोट १० प्रो सार्वजनिक भएको छ । ६.६७ इन्च फुल एचडी प्लस डिस्प्ले…

रियलमीको सस्तो फोन सी ११ २०२१ नेपालमा, यस्ता छन् सुविधा

रियलमीको बहुप्रतिक्षित मोबाइल फोन रियलमी सी ११ २०२१ नेपालमा सार्वजनिक गरिएको छ ।…

आईप्याडको क्यामेरामा जूमलाई विशष पहुँच, कल गर्दा मल्टिटास्क गर्न सकिने

आईप्याडको क्यामेरामा जूमले विशष पहुँच पाएको छ । यही कारणले आईप्याडमा जूम मार्फत भ…