कीवर्डहरू -

ग्याजेट्स

अब एप्पल वाचले गर्नेछ तपाईको मेटाबोलिजम ट्रयाकिङ

एप्पल वाचमा ल्युमेनको मेटाबोलिजम ट्रयाकिङ एप आवद्ध भएको छ । ल्युमेन भनेको क्राउड फण्डिङ उपकरण हो जसले सास लिएको तरिकाको भरमा तपाईको मेटाबोलिजमलाई विश्लेषण गर्ने गर्दछ । यही कम्पनीले एप्पल घडीका लागि एप सार्वजनिक गर्ने भएको छ ।

यसले प्रयोगकर्तालाई के र कति खानुपर्छ भन्ने कुरालाई ध्यान दिन सहयोग पुर्‍याउँनेछ । यसमा सजिलै तपाईले खाना खाएपछिको परिणाम आफ्नो हातमा लगाएको घडीबाट हेर्न सक्नुहुन्छ । यो प्रणालीले तपाईको मेटाबोलिजमलाई याद गरेर कहिले खानुपर्छ र कति खानुपर्छ भनेर पनि सुझाव दिने गर्दछ ।

तपाईले कति क्यालोरी खानुभयो भनेर पनि यस प्रणालीले बताउने गर्दछ । यसले तपाईका लागि खानाको रूटिन पनि बनाइ दिनेछ । यस वाचको मूल्य  २३ हजार ६ सय १८ पर्ने गर्दछ । यो प्रयोग गर्न थालेपछि जीवनकै एक भाग बनिदिने निर्माताले बताएका छन् ।

ग्याजेट्स

असुसको आरओजी गेमिङ फोन सिरिजमा स्न्यापड्रयागन ८८८ प्लस प्रोसेसर

असुसले आफ्नो आरओजी गेमिङ फोन सिरिजलाई क्वालकमको पछिल्लो नयाँ मोबाइल प्रोसेसरले अप…

पिक्सेल सिक्सको बक्समा पनि अब चार्जर नहुने

एप्पल र सामसङको बाटो पछयाउँदै गूगलको पिक्सेल सिक्सको बक्समा पनि चार्जर नहुने भएको …

मोटोरोलाको राजर फोनमा अब एन्ड्रोइड ११ उपलब्ध

मोटोरोलाले पहिलो जेनेरेसनको फोल्डेबल राजर फोनमा एन्ड्रोइड ११ अपडेट उपलब्ध भएको छ …

एन्ड्रोइड १२ बेटा फिचर, अनुहारले नै फोन चलाउन सकिने

एन्ड्रोइड १२ बेटा फिचरमा अनुहारले नै फोन चलाउन सकिने भएको छ । गूगलले एपिआई ल्याए…

टि-मोबाइलका १० करोडभन्दा बढि प्रयोगकर्ताको डेटा ह्याक भएको आशंका 

अमेरिकाको टि-मोबाइलले धेरै ग्राहकको डेटा ब्रिच भएको आरोपलाई अनुसन्धान गरिरहेको छ…

साओमीले बनायो ‘साइबर डग’ रोबोट

साओमीले आफ्नै रोबोट कुकुर बनाएको छ । यसलाई साओमीले साइबर डग नाम दिएको छ । यो ओ…

सस्तो फाइभजी फोन पोको एमथ्री प्रो नेपालमा, कति होला मूल्य ? 

नेपालमा पोको एमथ्री प्रो फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ । पोकोले सस्तो फाइभजी फ…

सामसङको अनप्याक्ड इभेन्टमा के के भए सार्वजनिक ?

सामसङले हिजो अनप्याक्ड इभेन्ट आयोजना गरेको थियो । उक्त अनप्याक्ड इभेन्टमा सामसङले नय…

चिप अभावले नेपाली बजार पनि प्रभावित, स्मार्टफोनको माग धान्नै गाह्रो

गत आर्थिक वर्षमा ठूलो मात्रामा मोबाइल सेट आयात भए पनि बजारको मागअनुसार भने प्रयाप्त हुन सकेको छैन । बजारमा स्मार्टफ…

प्रमुख १८ स्मार्टफोन बजारमा रियलमी शीर्ष ५ स्थानमा

रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्ड भित्र पर्न सफल भएको छ ।…

यस्तो छ नेपालमा सामसङ मोबाइलको मूल्य

सामसङ नेपालमा धेरै बिक्री हुने मोबाइलमा पर्छ । यसले सस्तोदेखि उच्चस्तरका महंगो मूल्यका मोबाइल उपलब्ध गराउँदै आएको छ…

ह्वावेले सार्वजनिक गर्यो एन्ड्रोइड र गुगल नभएको पहिलो स्मार्टफोन

अमेरिकाले विभिन्न सुरक्षाका कारण देखाउँदै ह्वावेमाथि प्रतिबन्ध लगायो । जसले गर्दा ह्वावेका मोबाइलमा गुगलको अपरेरिङ …

ह्वावेको हार्मोनीओस स्टल गर्नेको संख्या ५ करोड कट्यो 


ह्वावेको आफ्नै हार्मोनी अपरेटिङ सिस्टम (हार्मोनीओस) प्रयोगकर्ता ५ करोडबाट माथि लागेको छ । अमेरिकाले ह्वावे मो…

साढे ४१ करोड पर्ने सबैभन्दा महंगो ल्यापटप, के के होलान् त विशेषता ? 

नेपालमा साधारण ल्यापटप ५०–६० हजारको रेन्जबाट पाइन्छन् । जसबाट सामान्य काम गर्न सकिन्छ ।

अगस्ट २६ मा पिक्सेल फाइभ ए स्मार्टफोन सार्वजनिक गर्दै गूगल

गूगलले अगस्ट २६ मा पिक्सेल फाइभ ए सार्वजनिक गर्नसक्ने भएको छ । यो फोन पिक्सेल फोर ए…