कीवर्डहरू -

ग्याजेट्स

आईफोन १३ मा १ टेराबाइट स्टोरेज अप्सन हुने

आईफोन १३ मा १ टेराबाइट स्टोरेज अप्सन हुने भएको छ । आईफोन १३ मा अरु थुप्रै अपग्रेडहरु पनि आउने बताइएको छ । आईफोन १३ १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा पनि उपलब्ध हुनेछ ।

१ टेराबाईट स्टोरेज भर्सन पक्कै पनि अरु भन्दा महङ्गो हुनेछ तर यो धेरै मिडिया कन्टेन्ट स्टोर गर्नलाई अझै कामलाग्दो हुने जनाइएको छ । पहिलेका आईफोनहरु ६४ जीबी स्टोरेजबाट सुरु हुने गर्दथ्यो तर आईफोन १३ भने १२८ जिबी स्टोरेज भर्सनबाट सुरु हुनेछ ।

यसमा रहेको एयरपड प्रोमा भएको जस्तैनै हुने विश्लेषक मिङ चुओले बताएका छन् । यसले स्पाटियल अडियो सपोर्ट गर्नेछ तर न्वाइज क्यान्सिलेसनलाई सपोर्ट गर्दैन् । आईफोन १३ को बारेमा भोलि हुने एप्पल कार्यक्रमबाट थप जानकारी पाउन सकिन्छ ।

ग्याजेट्स

६ जीबी र्‍यामसहित पोको एमथ्री प्रो फाइभजीको नयाँ भेरियन्ट नेपालमा, कति होला मूल्य ? 

नेपालमा पोको एमथ्री प्रो फाइभजी स्मार्टफोनको नयाँ भेरियन्टमा नेपालमा सार्वजनिक भएको…

सेगवेको घाँस काट्ने रोबोटमा जिपिएसको प्रयोग

सेगवेको रोबोट घाँस काट्ने मेसिनले तपाईकै बारीमा रहेर घाँस काटिरहन जिपिएस प्रयोग…

चेतावनी बिनानै पिक्सेल ३ फोन बन्द भइरहेको प्रयोगकर्ताको गुनासो 

पिक्सेल ३ का प्रयोगकर्ताहरुले चेतावनी बिनानै आफ्नो फोन बन्द भईरहेको गुनासो गरेका छ…

ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको प्रि-बुकिङ खुल्ला

सामसङले नेपालमा दुई फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी…

ओप्पो ए १६ नेपाली बजारमा सार्वजनिक, कति होला मूल्य ?

ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज ए—सिरिज अन्तर्गत ए १६ सार्वजनिक गरेको छ । स्टाइल…

ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीका फिचर अब पुराना फोल्डेबल फोनमा पनि उपलब्ध हुने

सामसङले ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीको फिचर अरु पुरानो फोल्डेबल फोनहरुमा प…

रियलमी सी २१ नेपालमा सार्वजनिक, कति होला मूल्य ? 

नेपाली बजारमा रियलमी सी २१ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५ इन्च मिनि ड्रप आईपीएस…

८ जीबी र्‍यामसहित पोको एफथ्री जीटी नेपालमा, कति होला मूल्य ?  

नेपाली बजारमा पोको एफथ्री जीटी सार्वजनिक भएको छ । साओमीले सोमबार नेपालमा पोको ए…

साओमीले गर्याे भारतमा एम आई टिभी फाइभ एक्स सिरिज सार्वजनिक

साओमीले भारतमा एमआई टिभी फाइभ एक्स सिरिज सार्वजनिक गरेको छ । यो ४३ इन्च, ५० इन्च …

८ जीबी र्‍याम भएको भिभो वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ? 

भिभोले नेपाली बजारमा वाई ५३ एस स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ६४ मेगापिक्सेल…

अब एप्पल वाचले गर्नेछ तपाईको मेटाबोलिजम ट्रयाकिङ

एप्पल वाचमा ल्युमेनको मेटाबोलिजम ट्रयाकिङ एप आवद्ध भएको छ । ल्युमेन भनेको क्राउड फण्…

एप्पल आईओएस १५ मा आउने भनेर घोषणा गरेका यी फिचर तत्काल नआउने

एप्पलले आफ्नो नयाँ मोबाइल आइओएस १५ मा विभिन्न आकर्षक फिचर आउन लागेको भनेर जुन महिनामा वल्र्डवाइड डेभलपर्स कन्फेरेन्सम…

रियलमीको पहिलो ल्यापटप ‘रियलमी बुक’ सार्वजनिक

रियलमीले आफ्नो पहिलो ल्यापटप रियलमी बुक सार्वजनिक गरेको छ । टुके डिस्प्लेसहित रियल…

रियलमी जीटी मास्टर इडिसन सिरिज सार्वजनिक

रियलमीले जीटी मास्टर इडिसन सिरिजका २ स्मार्टफोन सार्वजनिक भएको छ । बुधबार कम्पनीले…

असुसको आरओजी गेमिङ फोन सिरिजमा स्न्यापड्रयागन ८८८ प्लस प्रोसेसर

असुसले आफ्नो आरओजी गेमिङ फोन सिरिजलाई क्वालकमको पछिल्लो नयाँ मोबाइल प्रोसेसरले अप…