ग्याजेट्स
४८ मेगापिक्सेलको क्यामेरा र पेरिस्कोप लेन्स सहित एप्पलको आइफोन १४ सार्वजनिक हुने
एप्पलको आइफोन १४ ४८ मेगापिक्सेलको क्यामेरा सहित सार्वजनिक हुने भएको छ । सन् २०२३ मा सार्वजनिक गरिने भनिएको आइफोनमा पेरिस्कोप लेन्स पनि हुने बताइएको छ ।
विशेषज्ञ मिङ चि कुओको अनुसार ४८ मेगापिक्सेलको क्यामेरा आइफोन १४ को प्रो मोडेलका लागि मात्रै उपलब्ध हुनेछ । अहिले आईफोनहरुले फोर केमा भिडियो रेकर्ड गर्न दिने गर्दछन् तर आइफोन १४ प्रो मोडेलमा एट केमा भिडियो रेकर्ड गर्न पाइनेछ ।
एट के रिजोल्युसनको भिडियो एप्पलको एआर वा भिआर सेटमा पनि हेर्न सकिनेछ । मिङ चि कुओले आइफोन १४ प्रोमा पिक्सेल बाइनिङ प्रक्रिया प्रयोग गरेर ४८ मेगापिक्सेल र १२ मेगापिक्सेल दुवैमा आउटपुट पाउन सकिने बताएका छन् । । ४८ मेगापिक्सेललाई उज्यालो ठाउँमा र १२ मेगापिक्सेललाई अध्याँरो ठाउँमा प्रयोग गर्न सकिनेछ ।
ग्याजेट्स
डेलको वायरलेस वेबक्याम प्रोटोटाइपलाई स्क्रीनमा जोडन चुम्बकको प्रयोग
एप्पलले एन्ड्रोइड प्रयोगकर्ताको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुन नदिनलाई ट्रयाकर डि…
रोलेबल स्मार्टवाच बनाउँदै सामसङ
सामसङले क्यामेरा भएको रोलेबल स्मार्टवाचको निर्माण गरिरहेको छ । यो एक ग्यालेक्सी वाच…
ग्यालेक्सी ए सिरिज स्मार्टफोन सार्वजनिक गर्दै सामसङ
सन् २०२२ मा सामसङले पानी प्रतिरोधात्मक ग्यालेक्सी ए सिरिज सार्वजनिक गर्ने भएको छ । क…
रियलमी नार्जो सिरिजका २ स्मार्टफोन दराजबाट प्रि अर्डर गर्न सकिने, कति होला मूल्य ?
रियलमी नार्जो सिरिजका २ स्मार्टफोन दराजबाट प्रि अर्डर गर्न सकिने छ । रियलमी नेपालले…
ल्यापटपसहित नेपाली बजारमा अविताको प्रवेश, २ वर्षको वारेन्टी सुविधा
अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भ…
विश्वमै पहिलो चोटि एक टेराबाईट स्टोरेज र १८ जिबी र्याम भएको स्मार्टफोन सार्वजनिक गर्दै जेडटिई
जेडटिई ले विश्वमै पहिलो चोटि एक टेराबाईट स्टोरेज र १८ जिबी र्याम भएको स्मार्टफोन स…
४ महिनामा नेपाल भित्रिए २० करोड बढीका इयरफोन तथा हेडफोन
गएको ४ महिनामा २० करोड बढीको हेडफोन तथा इयरफोन नेपालमा आयात भएका छन् ।गत साउन …
ओपोद्वारा डुअल साइड्स र र्यापएराउण्ड स्क्रिन सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता
ओपोले डुअल साइड्स र र्यापएराउण्ड डिस्प्ले सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्त…
४ महिनामा १ अर्ब बढीका राउटर नेपाल भित्रिए
गएको ४ महिनामा १ अर्ब बढीका राउटर नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्…
४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपाल भित्रिए
४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्…
४ महिनामा ५ अर्ब बढीको ल्याप्टप तथा नोटबुक आयात
पछिल्लो ४ महिनामा ५ अर्बभन्दा बढीको ल्याप्टप तथा नोटबुक आयात भएका छन् । गत साउन देख…
साओमीको मी टिभी र पोको एफथ्री जिटी किन्दा ५ हजार छुट, यस्तो छ नयाँ मूल्य
साओमीले आफ्नो फ्ल्याग्शिप फोन ‘पोको एफ ३ जीटी’ र मी टिभिमा पाँच हजार रुपैयाँ बराब…
एक पटक चार्ज गर्दा ३ दिनसम्म चल्ने फोन सार्वजनिक गर्दै मोटोरोला
मोटोरोलाको मोटो जि पावर ५० मेगापिक्सेल क्यामेराको साथमा आउने भएको छ । फोनमा ५००…
नेपालमा सामसङ स्मार्टफोनको बजार हिस्सा सबैभन्दा बढी, अन्य ब्राण्डको हिस्सा कति ?
नेपाली बजारमा मोबाइल ब्राण्ड सामसङ स्मार्टफोनको बजार हिस्सा सबैभन्दा अगाडि देखिएको …