कीवर्डहरू -

ग्याजेट्स

पिक्सेल सिक्सको बक्समा पनि अब चार्जर नहुने

एप्पल र सामसङको बाटो पछयाउँदै गूगलको पिक्सेल सिक्सको बक्समा पनि चार्जर नहुने भएको छ । कम्पनीले द भर्जलाई यसको बारेमा बताएको छ । अरु कम्पनीहरु जस्तै गूगलले पनि धेरै प्रयोगकर्ताहरुसँग यूएसबी सी चार्जर भएको भन्दै चार्जर नदिने बताएको छ ।

बक्समा चार्जर हुने अन्तिम फोन पिक्सेल फाइभ ए हुने गूगलले बताएको छ । यसलाई कम्पनीले वातावरणमैत्री पहल भनेर ठहराएको छ । बक्समा चार्जर नहालेपछि सानो बक्समै फोन अटाउने गर्दछ जसले गर्दा कम्पनीले एैचोटि धेरै भन्दा धेरै फोनहरु ढुवानी गर्न पाउँने छन् ।

यसले ई–वेस्ट पनि घटाउने मान्यता रहेको छ । तर विज्ञहरुले यो पहलको गलत प्रभाव पर्न सक्ने पनि बताएका छन् । किनभने नयाँ फोनमा चार्जर नभएमा अरु कम्पनीहरुबाट चार्जर किनेर अझै बढि ई–वेस्टको समस्या बढ्न सकिने देखिन्छ । विस्तारै अन्य कम्पनीहरूले पनि एप्पल, सामसङ र गूगलको बाटो पछ्याउने अनुमान लगाइएको छ ।

ग्याजेट्स

साओमीले बनायो ‘साइबर डग’ रोबोट

साओमीले आफ्नै रोबोट कुकुर बनाएको छ । यसलाई साओमीले साइबर डग नाम दिएको छ । यो ओ…

सस्तो फाइभजी फोन पोको एमथ्री प्रो नेपालमा, कति होला मूल्य ? 

नेपालमा पोको एमथ्री प्रो फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ । पोकोले सस्तो फाइभजी फ…

सामसङको अनप्याक्ड इभेन्टमा के के भए सार्वजनिक ?

सामसङले हिजो अनप्याक्ड इभेन्ट आयोजना गरेको थियो । उक्त अनप्याक्ड इभेन्टमा सामसङले नय…

चिप अभावले नेपाली बजार पनि प्रभावित, स्मार्टफोनको माग धान्नै गाह्रो

गत आर्थिक वर्षमा ठूलो मात्रामा मोबाइल सेट आयात भए पनि बजारको मागअनुसार भने प्रयाप्त हुन सकेको छैन । बजारमा स्मार्टफ…

प्रमुख १८ स्मार्टफोन बजारमा रियलमी शीर्ष ५ स्थानमा

रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्ड भित्र पर्न सफल भएको छ ।…

यस्तो छ नेपालमा सामसङ मोबाइलको मूल्य

सामसङ नेपालमा धेरै बिक्री हुने मोबाइलमा पर्छ । यसले सस्तोदेखि उच्चस्तरका महंगो मूल्यका मोबाइल उपलब्ध गराउँदै आएको छ…

ह्वावेले सार्वजनिक गर्यो एन्ड्रोइड र गुगल नभएको पहिलो स्मार्टफोन

अमेरिकाले विभिन्न सुरक्षाका कारण देखाउँदै ह्वावेमाथि प्रतिबन्ध लगायो । जसले गर्दा ह्वावेका मोबाइलमा गुगलको अपरेरिङ …

ह्वावेको हार्मोनीओस स्टल गर्नेको संख्या ५ करोड कट्यो 


ह्वावेको आफ्नै हार्मोनी अपरेटिङ सिस्टम (हार्मोनीओस) प्रयोगकर्ता ५ करोडबाट माथि लागेको छ । अमेरिकाले ह्वावे मो…

साढे ४१ करोड पर्ने सबैभन्दा महंगो ल्यापटप, के के होलान् त विशेषता ? 

नेपालमा साधारण ल्यापटप ५०–६० हजारको रेन्जबाट पाइन्छन् । जसबाट सामान्य काम गर्न सकिन्छ ।

अगस्ट २६ मा पिक्सेल फाइभ ए स्मार्टफोन सार्वजनिक गर्दै गूगल

गूगलले अगस्ट २६ मा पिक्सेल फाइभ ए सार्वजनिक गर्नसक्ने भएको छ । यो फोन पिक्सेल फोर ए…

२ लाख ८५ हजार व्यक्तिले दर्ता गरे मोबाइलको आईएमईआई नम्बर

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता नगरिकन मोबाइल चलाउन …

भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा, खरिद गर्ने ग्राहकलाई निःशुल्क इयरबड

भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । आईतबारबाट भी २१ ई फोन…

तस्करीका ५ सय ९५ थान मोबाइल दुम्किबासमा बरामद, २ जना पक्राउ

विनयीत्रिवेणी गाउँपालिका-१ बाट विल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइलसहित…

रियलमी बन्यो विश्वकै छिटो दश करोड स्मार्टफोन विक्री गर्ने ब्राण्ड 

रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन विक्री गर्न सफल रहेको छ । २०२० र २०२१ …

अन्डर स्क्रीन क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

ओप्पोको अन्डर स्क्रीन क्यामेरा भएको स्मार्टफोन ल्याउने भएको छ । अहिलेसम्म अन्डर स्क्रीन क्…