ग्याजेट्स
म्यागसेफ चार्जिङ र नयाँ चिप सहित आईप्याड प्रो सार्वजनिक हुँदै
आगामी सार्वजनिक हुने आईप्याड प्रोमा म्यागसेफ चार्जिङ र नयाँ चिप हुने भएको छ । आईप्याड प्रोमा वायरलेस चार्जिङ हुनेछ ।
यो आइफोन भन्दा छिटै चार्ज हुनेछ र यसमा चार्जिङका लागि एउटा ठूलो ग्लास प्रयोग गरिएको हुनेछ, जसमा चुम्बक राखिएर चार्जका लागि अड्याउन मिल्छ ।
यसमा आईफोन १३ कै जस्तो क्यामेरा र ठूलो ब्याट्री रहनेछ । आईप्याड प्रोमा एम टू प्रयोग गरिने अनुमान लगाइएको छ । यसलाई एप्पलले सिलिकन चिप पनि भन्ने गर्दछ ।
यसमा एआई, सिपियू, जिपियू प्रोसेसर एकीकृत गरिएको हुन्छ । यसमा ८ कोर सीपीयू हुने गर्दछ जसले अरु जेनेरेसनको डिभाइस भन्दा ३.५ गुणा राम्रो काम गर्ने गर्दछ ।
ग्याजेट्स
सिजी ब्राण्डको ‘सिजी मेरिडिया’ प्रिमियम टीभी नेपाली बजारमा सार्वजनिक
सिजी ब्राण्डले नेपाली बजारमा ‘सिजि मेरिडिया’ प्रिमियम टीभी सार्वजनिक गरेको छ । ‘ब…
अनरको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक
अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्नमार्टफोनको नाम म्याज…
मोबाइलको स्क्रीन भरी जहाँ टच गरेपनि स्क्रीन लक खोल्न सकिने फोन ल्याउँदै साओमी
साओमीले अल स्क्रीन फिंगरप्रिन्ट स्क्यानरसहितको स्मार्टफोन ल्याउने भएको छ । यसका लागि स…
चोरी गरेको मोबाइल र ल्यापटपसहित ४ जना पक्राउ
चोरी गरेको २१ थान मोबाइल, २ थान ल्यापटप र ४ थान ल्यापटपको चार्जर सहित ४ जनालाई ग…
अटोमेटिक फोकस र स्तर मिलाउन सक्ने सामसङको प्रोजेक्टर सार्वजनिक
सामसङले स्वायत्त रुपमा फोकस र स्तर मिलाउन सक्ने प्रोजेक्टर सार्वजनिक गरेको छ । यो प्र…
सार्वजनिक भयो ग्यालेक्सी एस टू वान एफई, के के छन् सुविधा ?
सामसङले आज (मंगलबार) को सिइएस कार्यक्रममा ग्यालेक्सी एस टू वान एफई सार्वजनिक गरेको…
सन् २०२२ को पहिलो स्मार्टफोनः वानप्लस १० प्रो, कस्ता छन् फिचर ?
वानप्लस १० प्रो सन् २०२२ को पहिलो फोनको रुपमा सार्वजनिक हुने भएको छ । वानप्लस १० …
रियलमी सी२५ वाई नेपालमा, स्ट्यान्डबाई मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्ने
रियलमीले ५० मेगापिक्सेल एआई ट्रिपल क्यामेरासहितको रियलमी सी २५ वाई नेपालमा सार्वज…
स्न्यापड्रयागन ८ जेन वान प्रोसेसर प्रयोग भएको विश्वमै पहिलो फोन साओमी १२ सिरिज सार्वजनिक
साओमीले विश्वमै पहिलो पटक स्नापड्रागन ८ जेन वान चिप भएको साओमी १२ सिरिज सार्वजनिक…
सिम कार्ड स्लट नभएको आईफोन ल्याउने तयारीमा एप्पल
एप्पलले भौतिक सिम राख्न नमिल्ने आइफोन ल्याउने भएको छ । सन् २०२३ मा आउने आइफोन १५ स…
पहिलो फोल्डेबल फोन सार्वजनिक गर्दै अनर
अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । उक्त स्मार्टफोनको नाम म्…
यस्तो छ नेपालमा उपलब्ध सामसङ स्मार्टफोनको मूल्य
नेपालमा धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा सामसङ पनि पर्छ । सामसङले बजेट फोनदेख…
मोबाइल उद्योगमै पहिलो पटक वातारणमैत्री बायो पोलिमर सामग्रीबाट रियलमी जिटी २ प्रो निर्माण
रियलमीको आउँदो फ्ल्यागसिप फोन जिटी २ प्रो वातारणीय मैत्री बायो पोलिमर सामाग्रीबाट …
सार्वजनिक हुँदै वानप्लस १० प्रो
वानप्लस १० प्रो सन् २०२२ को जनवरीमा सार्वजनिक हुने भएको छ । विबो मार्फत वानप्लसका स…
वाच ओएसको नयाँ अपडेटमा चार्जिङको समस्या
केही एप्पल वाच प्रयोगकर्ताले आफ्नो वाचलाई वाच ओएस ८.३ मा अपडेट गरेपछि चार्जिङ बग भ…