ग्याजेट्स
सामसङ ग्यालेक्सी एस २२ स्मार्टफोन सार्वजनिक
सामसङ्गले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस २२ सार्वजनिक गरेको छ । सामसङले अनप्याक्ड इभेन्ट आयोजना गरेर नोट सिरिजको पछिल्लो भर्सन सार्वजनिक गरेको हो ।
सामसङ्ग ग्यालेक्सी डिभाइसको सर्वाेत्कृष्ट फिचरहरुलाई सकंलन गरेर यो पालिको डिभाइसको निर्माण गरिएको कम्पनीको भनाइ छ ।
फोनमा ४० मेगापिक्सेलको सेल्फी क्यामेरा तीन ओटा रियर क्यामेरा रहेको छ, जसमा ५० एमपीको वाईड, १२ एमपीको अल्ट्रा वाइड र १० एमपीको टेलिफोटो लेन्स रहेका छन् ।
एस २२ ६.१ इन्चको रहेको छ र एस २२ प्लस ६.६ इन्चको रहेको छ । यसमा आठ जिबी र्याम हुने गर्दछ र फोनको स्टोरेज १२८ जिबी र २५६ जिबीको स्टोरेज भर्सनमा उपलब्ध हुनेछ ।
एस २२ मा ३७०० एमएएच ब्याट्री हुने गर्दछ र एस २२ प्लसमा ४५०० एमएएच ब्याट्री हुने गर्दछ । फोनमा स्नापड्रागन एट जेन वान चिप प्रयोग गरिएको छ । फोनमा एन्ड्रोइड १२ प्रयोग गरिएको छ ।
यो फोन पनि सामसङ्ग ग्यालेक्सी एस २१ अल्ट्राकै मूल्यमा उपलब्ध हुने भएको छ । ग्यालेक्सी एस २२ सिरिजको ९६२ अमेरिकी डलर बाट सुरु हुने भएको छ ।
ग्यालेक्सी एस २२ प्लसको ११८८ डलर पर्नेछ र ग्यालेक्सी एस २२ अल्ट्राको ८ जीबी भर्सनको १४१५ डलर पर्नेछ । त्यस्तै १२ जीबी र्याम भएको एस २२ अल्ट्राको १५२८ डलर पर्नेछ ।
सिरिजको धेरैजस्तो फोनको र्याम ८ जीबीनै रहेको छ । एस २२ अल्ट्रा मात्रै ८ जीबी र १२ जीबी र्यामका साथमा उपलब्ध हुनेछ ।
यो फोन सुरुमा यूरोपका लागि उपलब्ध हुनेछ । फेब्रुअरी २५ देखि कम्पनीले एस सिरिजको प्रिअर्डर पनि सुरू गरेको छ ।
ग्याजेट्स
ओपोद्वारा एयर ग्लास सार्वजनिक
ओपोले एयर ग्लास सार्वजनिक गरेको छ । ओपो एयर ग्लासको निर्माण नवप्रबर्तनात्मक मोनोकल व…
भ्यालेन्टाइन डेमा भिभोको फोटोग्राफी कन्टेस्ट, आकर्षक उपहार जित्न सकिने
मोबाइल ब्राण्ड भीभाले ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस (फेब्रुअरी १४) मा ‘भिभोटाइ…
अब मास्क लगाएरै आईफोन अनलक गर्न सकिने
एप्पलले केही दिन अघि आइओएस १५.३ बेटा सार्वजनिक गरेको छ । आईओएस १५.३ बेटामा एप्प…
आईफाेन १३ जस्तै देखिने जियोनी १३ प्रो सार्वजनिक, हार्माेनी ओएस प्रयाेग
जियोनी १३ प्रो चीनमा सार्वजनिक भएको छ । यो स्मार्टफोन आईफोन १३ जस्तै देखिने गर्दछ ।…
रेडमी नोट ११ नेपाली बजारमा, कति छ मूल्य र कस्ता छन् फिचर ?
साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ११ सार्वजनिक गरेको छ । कम्पनीले ३…
ह्वावेले चीन बाहिर पनि पि ५० प्रो सार्वजनिक गर्दै, अमेरिकामा भने सार्वजनिक नहुने
ह्वावेले चीन बाहिर पनि पि ५० प्रो सार्वजनिक गर्ने भएको छ । अरु देशहरमा सार्वजनिक ग…
भिभो भी २३ ई नेपालमा सार्वजनिक, के के छन् फिचर र कति छ मू्ल्य ?
भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा मंगलबारदेखि सार्वजनिक गरेको छ । यो स्मार्टफ…
नेपालमा यस्तो छ भीभोका वाई सिरिज स्मार्टफोनको पछिल्लो मूल्य सूची, के के छन् फिचर ?
भिभोले नेपालमा विभिन्न रेन्जका स्मार्टफोन सार्वजनिक गरेको छ । मिड रेन्जदेखि प्रिमियम…
ग्यालेक्सी एस २२ सिरिजको मूल्य लिक
एन्ड्रोइड पुलिसले ग्यालेक्सी एस २२ सिरिजको मूल्य लिक गरेको छ । यो फोन पनि सामसङ्ग ग्…
सर्फेस डुओमा अब एन्ड्रोइड ११ अपडेट उपलब्ध
माइक्रोसफ्टले ओर्जिनल सर्फेस डुओलाई एन्ड्रोइड ११ मा अपडेट गरेको छ । नाइन टू फाइभ गू…
गूगल पिक्सेल सिक्स ए सन् २०२२ को मेमा सार्वजनिक हुने
गूगलले गूगल पिक्सेल सिक्स ए सन् २०२२ को मेमा सार्वजनिक गर्ने भएको छ । गूगल पिक्सेल …
सामसङले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने
सामसङ्गले आफ्नो पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ…
आईफोन १३ बाट बिल्ट इन न्वाइज क्यान्सिलेशन फिचर हटाइने
एप्पलको आईफोन १३ मा बिल्ट इन न्वाइज क्यान्सिलेशन फिचर हटाइने भएको छ । सम्पूर्ण आइफोन…
नेपाली बजारमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्टवाच सार्वजनिक
लामो समयदेखि प्रविधिमैत्री उत्पादनहरु बजारमा ल्याईरहेको टेक स्टुडियोले नयाँ ब्राण्डक…
५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फीसहित भिभो भी२३ ई नेपालमा सार्वजनिक हुँदै
भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने भएको छ । लीकस्टरहरुको थुप्रै…