ग्याजेट्स
६ हजार एमएएच ब्याट्री भएको साओमीको रेडमी १० स्मार्टफोन नेपालमा
नेपाली बजारमा साओमीको रेडमी १० स्मार्टफोन सार्वजनिक भएको छ । ६ हजार एमएएच ब्याट्रीसहित रेडमी १० नेपालमा सार्वजनिक भएको हो ।
कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट फोन भएको साओमीको दावी छ । यस फोनमा स्न्यापड्रागन ६८० प्रोसेसर राखिएको छ, जुन सिक्स एनएमको रहेको छ ।
एन्ड्रोइड ११ मा आधारित एमआईयुआई १३ सफ्टवेयर भएको रेड्मी १० मा ६ जीबीसम्मको र्यामर १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ ।
पछाडि डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शूटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि ५ एमपी क्यामेरा समावेश गरिएको छ ।
यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३० एफपीएसमा १०८० पी भिडियो खिच्न सकिन्छ । रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन रंगमा उपलब्ध छ ।
४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज भएको यसको मूल्य १८ हजार ९९९रूपैयाँ तोकिएको छ । त्यस्तै ६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य २१ हजार ९९९ रूपैयाँ राखिएको छ । रेड्मी १० फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।
ग्याजेट्स
क्यामेराको गुणस्तर बढाउन लेइकासँग साओमीको सहकार्य
साओमी र लेइकाबीच सहकार्य हुने भएको छ । क्यामेराको गुणस्तर बढाउन लेइकासँग साओमीले…
सामसंगको ईमेज सेन्सर रहेको पहिलो स्मार्टफोन रियलमी ९ सिरिज नेपालमा चाँडै सार्वजनिक हुने
स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी ९ को पछिल्लो शृङ्खला नेपालमा चाँडै ल्याउन…
गूगल पिक्सेल सिक्स ए को प्रिअडर सुरु
गूगलले गूगल पिक्सेल सिक्स ए को प्रिअडर सुरु गरेको छ । गूगल पिक्सेल ६ र पिक्सेल ६ प्…
एप्पलले गर्याे आईपड टचको निर्माण बन्द
नेपालको पशुपति ट्रेडलिंक प्रालिले ’डिजो’ ब्राण्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक …
सन् २०२२ मा सस्तो आईफोन सार्वजनिक हुने
एप्पलको सन् २०२२ मा आउने आईफोन ठूलो डिस्प्लेका साथै सस्तो पनि हुने बताइएको छ । अहि…
ओपो एफ १९ प्रोको मूल्य ४ हजार घट्यो, कति छ नयाँ मूल्य ?
नेपाली बजारमा ओपो एफ १९ प्रोको मूल्य घटेको छ । ओपो एफ १९ प्रोको मूल्य नेपाली बजार…
तीन हजारले घट्यो भिभो भी२३ ईको मूल्य, यस्तो छ नयाँ मूल्य
काठमाडौं । भिभो स्मार्टफोनको भी २३ ई मोडलको मूल्य घटेको छ । भी सिरिजको सबैभन्दा ल…
हाई एण्ड फोनको आयातमा प्रतिबन्ध, बजार मूल्य १५ प्रतिशतसम्म बढ्ने आंकलन
काठमाडौं । सरकारले असार मसान्तसम्म ६ सय डलरभन्दा महंगो…
सामसङका ३ नयाँ स्मार्टफोन नेपालमा, यस्ता छन् फिचर
सामसङले ३ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गरेको छ । नयाँ ग्यालेक्सी ए सि…
फ्रान्सको उच्चस्तरीय प्राइमेसी २ कार्ड प्रिन्टर नेपालमा, प्रतिघण्टा २८० कार्ड छाप्न सक्ने
फ्रान्सको एवोलिस कम्पनीले उत्पादन गरेको प्राइमेसी २ कार्ड प्रिन्टर भृकुटीमण्डपमा भइरहे…
रियलमीको स्मार्टफोन सी ३५ नेपालमा, यस्ता छन् फिचर
९ महिनामा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार बराबरका मोबाइल नेपाल भित्रिएका छन् । चा…
नोकियाका बार फोनमा अब एक वर्षको रिप्लेसमेन्ट वारेन्टी
अब नेपाली उपभोक्ताहरुले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टि पाउन…
सामसङ ग्यालेक्सी ए २३ को मूल्य २ हजारले घट्यो
नेपाली बजारमा सामसङ ग्यालेक्सी ए २३ को मूल्य घटेको छ । २ हजार मूल्य घटाउँदै ६ जीब…