कीवर्डहरू -

ग्याजेट्स

जेड फ्लिप ४ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

सामसङले आफ्नो केही समयपछि नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सामसङ ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोन सार्वजनिक गर्ने आशा गरिएको छ ।

अनप्याक्ड इभेन्ट अगस्ट १० मा आयोजना हुँदैछ । अहिलेका लागि भने ग्यालेक्सी जेड फ्लिप ४ स्मार्टफोनको विवरण लिक भएको छ । बाहिर आएको रूमरअनुसार यसमा ३ वटा रियर क्यामेरा हुने जनाइएको छ । सामसंग ग्यालेक्सी जेड फ्लिप ४ एन्ड्रोइडमा आधारित फोन हुनेछ ।

फोनमा स्न्याड्रयागन ८८८ प्रोससर प्रयोग गरिने पनि अनुमान रहेको छ । जेड फ्लिप ४ मा इनडिस्प्ले फिंगरप्रिन्ट, वाईफाई, जीपीएस, ब्लुटुथको सुविधा पनि हुनेछ ।

फोनमा एस पेनका लागि स्लट पनि रहेको छ । त्यस्तै यो कालो, डार्क ग्रै र बेइज रंगमा उपलब्ध हुने सार्वजनिक भएको ईमेजले देखाएको छ ।

ग्याजेट्स

सार्वजनिक भयो डिशहोमको आईपीटिभी, विश्वको नवीन प्रविधिमा संचालन हुने

ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गर…

ओप्पो ए ५७ नेपाली बजारमा सार्वजनिक

ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए ५७ सार्वजनिक गरेको छ । ओप्पो ए ५७ मा …

पिक्सेल सिक्स एको प्रिअडर सुरू, जुलाई २८ देखि धेरै ठाउँमा उपलब्ध हुने

गूगल पिक्सेल सिक्स ए को प्रिअडर जुलाई २१ देखि सुरू गरेको छ । गूगल पिक्सेल ६ र पिक्…

१४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्दै एप्पल 

टेक स्टुडियोका सामान दराजबाट खरिद गर्दा ५१ प्रतिशतसम्म छुट पाइने भएको छ । साउन ३ …

साओमीले ल्यायो मनसुन अफर

साओमी नेपालले अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले रेडमी नोट ११ सिरिज…

ग्यालेक्सी बड्स टू प्रो वायरलेसमा काम गर्दै सामसङ

सामसंगले ग्यालेक्सी बड्स टू प्रो वायरलेसमा केही समय देखि काम गर्दै आएको पत्ता लागेक…

सन् २०२२ को पहिलो त्रैमासमा सामसङ सबैभन्दा बढी फोन बिक्री गर्न सफल, शीर्ष पाँचमा कुन कुन छन् ?

सन् २०२२ को पहिलो त्रैमासिकमा सबैभन्दा सफलता पाउने स्मार्टफोनको रुपमा दक्षिण कोरिया…

नेपाली बजारमा ओप्पोका २ नयाँ स्मार्टफोन सार्वजनिक हुँदै

ओप्पोले नेपाली बजारमा ओप्पो ए ५७ र ओप्पो ए ७७ स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको…

रग्ड एप्पल वाच प्रो सार्वजनिक हुँदै, मूल्य आईफोन १३ प्रो बराबर

रग्ड एप्पल वाच प्रोको मूल्य आईफोन १३ प्रो सरह नै पर्ने भएको छ । एप्पलले आउँदो सेप्टेम्…

भविष्यको आईफोन पानी मुनी वा वर्षा हुँदा पनि चलाउन सकिने

यो सुन्दा तपाईलाई अचम्म लाग्ला तर भविष्यको आईफोन पानी मुनी वा वर्षा हुँदा पनि चलाउ…

आफ्नो चिप प्रयोग नगरेर पुनःक्वालकमकै चिप प्रयोग गर्दै सामसङ

सामसङले आफ्नो आगामी ग्यालेक्सी एस फ्ल्यागशीपको विश्वव्यापी फोनमा एक्सीनोस चिप प्रयोग न…

म्याकबुक एयर आगामी जुलाई १५ देखि बिक्री हुने

म्याकबुक एयर आगामी जुलाई १५ देखि विक्रि हुने भएको छ । ल्यापटपको भोलि अर्थात जुलाई…

एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहा पाउन सक्ने

एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहापाउन सक्ने भएको छ । यसले पहिलेनै ज्वोरो आउन ल…

लेइका क्यामेरासहित साओमी १२ एस अल्ट्रा सार्वजनिक

१ इन्च सेन्सर भएको लेइका क्यामेरासहित साओमी १२ एस अल्ट्रा सार्वजनिक भएको छ । यो स्मा…