कीवर्डहरू -

ग्याजेट्स

गूगलको पहिलो स्मार्टवाच सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?

गूगलले आफ्नो पहिलो स्मार्टवाच ‘पिक्सेल वाच’ सार्वजनिक गरेको छ । हार्डवेयर इभेन्टमा गूगलले पिक्सेल वाच सार्वजनिक गरेको हो । ४१ एमएम साइजमा उपलब्ध भएको यस स्मार्टवाच गूगलको वेयर ओएसबाट सञ्चालित छ ।

स्मार्टवाचलाई थ्रिडी कर्निङ गोरिल्ला ग्लास फाइभले कभर गरिएको छ । यसमा वाटर रेसिस्टेन्ट र स्क्रयाच रेसिस्टेन्ट फिचर राखिएको छ ।

३२ जीबी अनबोर्ड स्टोरेजसहित आउने पिक्सेल वाचले ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्नेछ । वाच २० ब्याण्ड स्टाइल र १९ कस्टुमाइजेसबल फेसहित आउने जनाइएको छ ।

यसमा इमर्जेन्सी एसओएस फिचर समेत रहेको छ । अर्को वर्षमा वाचमा फल डिटेक्सन फिचर आउने छ । यसमा ४० एक्ससाइज मोड पाइने छ ।

ब्लुटुथ र वाईफाई सुविधा रहेको गूगल पिक्सेल वाचको मूल्य ३४९ अमेरिकी डलर तोकिएको छ भने फोरजी सुविधा भएको वाचको मूल्य ३९९ अमेरिकी डलर तोकिएको छ ।

खरिद गर्दा ६ महिनाको फिटबिट प्रिमियम ३ महिनाको युट्युब म्युजिक प्रिमियम निःशुल्क पाइने छ । पिक्सेल वाच अमेरिका, क्यान्डा, बेलायत, आयरल्याण्ड, जर्मनी, फ्रान्स, जापान, अष्ट्रेलिया र ताइवानमा अक्टोबर १३ देखि उपलब्ध हुनेछ ।

ग्याजेट्स

ट्रिपल क्यामेरा भएको सामसङको ग्यालेक्सी ए ०४ एस नेपालमा, कति छ मूल्य ?

सामसङ नेपाली बजारमा ग्यालेक्सी ए ०४ एस सार्वजनिक गरेको छ । ट्रिपल क्यामेरा राखिएको…

बोटको नयाँ उपकरणहरू नेपाली बजारमा

भारतको वायरलेस हियरेबल ब्रान्डले फ्ल्यागशिप ब्रान्ड बोटल आफ्नो लाइनअपमा सुन्न र लगाउन…

एलजीको एलईडी टेलिभिजन अब नेपालमै एसेम्बल हुने 

एलजीको एलईडी टेलिभिजन अब नेपालमै उत्पादन हुने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीज…

अनर एक्स सिक्सको प्रि-बुकिङ खुल्दै, साढे ५ हजारको एयरबड ५०० रूपैयाँमै पाइने

नेपालका लागि अनर मोबाइलको आधिकारिक वितरक सेलट्रोल नेपालले अनर एक्स ६ को प्रि–बुक…

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा विशेष छुट

साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय …

भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक

भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू– वाई ३५ र वाई २२ सार्वजनिक गरेको छ । य…

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा लन्च, कति छ मूल्य ?

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नाइनआई फाइभजी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ …

नोकिया जी ११ प्लस सर्वजनिक, फ्ल्यागशिप स्तरको काम गर्ने

नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ…

साओमी नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड

मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोस्रो त्रैमासिक २०२२ क…

आईफोन १४ मा अब ई-सिम मात्रै प्रयोग गर्न सकिने, सिम स्लट हटाइयो

आईफोन १४ सार्वजनिक भएको छ । यो ६.७ इन्चको स्क्रीन र गत वर्षकै ए १५ बायोनिक प्रोसेसर…

असुसको नयाँ जेनबुक प्रिमियम ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुसले नेपालमा नयाँ जेनबुक प्रिमियम ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले जेनबुक प्…

अल्वेज अन डिस्प्ले सपोर्ट गर्ने आईफोन १४ पहिलो एप्पल डिभाइस हुने 

अल्वेज अन डिस्प्ले फिचर सपोर्ट गर्ने आईफोन १४ पहिलो एप्पल डिभाइस हुने भएको छ । यो स…

सामसङको ए सिरिजको सस्तो फोन नेपाली बजारमा उपलब्ध, कति छ मूल्य ?

सामसङले लामो समयदेखि प्रतिक्षित फोन ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक गरेको छ। यो …

सामसङको नेपाली बजारमा ग्यालेक्सी बड्स २ प्रो , ग्यालेक्सी वाच ५ र वाच ५ प्रो सार्वजनिक

सामसङले नेपाली बजारमा तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी बड्स…

३२ इन्चमाथिका रंगीन टेलिभिजन आयात गर्न सकिने, महंगा फोन आयातमा प्रतिबन्ध कायमै

सरकारले अब ३२ इन्चमाथिका रंगीन टेलिभिजन आयात खुला गरेको छ । ३२ इन्च माथिका रंगि…