ग्याजेट्स
२०० मेगापिक्सेल क्यामेरा भएकाे स्मार्टफाेन सार्वजनिक गर्दै सामसङ
फेब्रुअरी १ मा सार्वजनिक हुने ग्यालेक्सी एस २३ अल्ट्रा र प्लसको इमेज लिक भएको छ । डच प्रकाशन न्यूवी मोबाइलले ग्यालेक्सी एस २३ अल्ट्रा र प्लसको इमेज सार्वजनिक गरेको हो ।
सार्वजनिक फोटोमा हामीले नयाँ फोनको क्यामेरा राखिएको ठाउँ, रगं तथा डिजाइन हेर्न सक्छौँ । यी फोन चार रंगमा उपलब्ध रहेका छन् जसमा फ्यान्टम ब्लयाक, कटन फलावर, बोटानिक ग्रीन र मिस्टी लिल्याक रहेका छन् ।
एस २३ अल्ट्रामा पाँच ओटा क्यामेरा सेन्सर रहेको छ । अल्ट्रामा पहिलेको मोडेलहरु भन्दा साइड बटन पनि अलि तल रहेको छ । अल्ट्रामा २०० मेगापिक्सेलको प्रमुख क्यामेरा पनि रहेको छ । यसमा अटोफोकस र स्टाबिलाईजेसन पनि राम्रो रहेको छ । दुवै फोन स्नापड्रागन एट जेन २ प्रोसेसरमा चल्ने बताइएको छ ।
ग्याजेट्स
एप्पलले आइफोन एसई सार्वजनिक नगर्ने ठहर
एप्पलले फाइभजी सहित आउने भनिएको आइफोन एसई सार्वजनिक नगर्ने भएको छ । यसभन्दा पहिले…
महंगो हुँदाहुँदै पनि किन धेरैको रोजाइमा पर्छ आईफोन ?
राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–…
सामसङको ए–सिरिज ग्यालेक्सी ए०४इ नेपाली बजारमा सार्वजनिक
सामसङले ए–सिरिजको ग्यालेक्सी ए०४इ बजारमा ल्याएको छ । ३ जीबी र्याम र ३२ इन्टर्नल मेम…
अप्टिकल टेलिफोटो जुमसहित सानो स्मार्टफोन क्यामेरा सार्वजनिक गर्दै एलजी
एलजीले अप्टिकल टेलिफोटो जुम सहित सानो स्मार्टफोनका लागि क्यामेरा सार्वजनिक गर्ने भए…
सामसङ ग्यालेक्सी एफ२३ मा वान युआई ५ अपडेट सार्वजनिक
सामसङ ग्यालेक्सी एफ२३ मा एन्ड्रोइड १३ मा आधारित वान युआई ५ अपडेट सार्वजनिक भएको छ …
रियलमी १० प्रो प्लस फाइभजी नेपालमा, के के छन् सुविधा ?
स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन…
एप्पलले नयाँ प्रो डिस्प्ले एक्सडीआर मनिटरमा काम गर्दै
एप्पलले नयाँ प्रो डिस्प्ले एक्सडीआर मनिटरमा काम गरिरहेको छ । कम्पनीले अहिले विभिन्न …
ओप्पोको फाइण्ड एनटू र फाइण्ड एनटू फ्ल्पि फोल्डेबल फोन सार्वजनिक
ओप्पोको फाइण्ड एनटू र फाइण्ड एनटू फ्ल्पि फोल्डेबल फोन सार्वजनिक भएको छ । यी फोल्डेबल …
ग्यालेक्सी एस २३ फोनको फिचर लिक, के के छन् सुविधा ?
स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । क…
अमेरिकामा पनि सार्वजनिक हुँदै नथिङ स्मार्टफोन
नथिङले अमेरिकामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म नथिङले आफ्नो स्म…
एक महिनामै घटे छ लाख मोबाइल प्रयोगकर्ता
एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधि…
सामसङको मोबाइल खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले जिते रेनल्टको कार
सामसङ मोबाइलको दशैँ विशेष ‘यो वर्षको दशैँ उपहार डेल्ली टीभी, दामी कार’ अफरमा एक…
साओमी १३ सिरिज सार्वजनिक हुँदै
आगामी महिना चीनमा साओमी १३ सिरिज सार्वजनिक हुने भएको छ । यसमा सिरिजमा साओमी १३…
सामसङको अफर, टिभी खरिदमा इन्स्टलेसनदेखि साउन्डबारसम्म निःशुल्क
विश्वकप फुटबललाई लक्षित गर्दै सामसङले ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ । ट…