कीवर्डहरू -

ग्याजेट्स

२४० हर्जको रिफ्रेस रेट भएको एलजीको एचडीआर मनिटर सार्वजनिक 

एलजीले २४० हर्जको रिफ्रेस रेटसहित ४९ इन्चको एचडीआर मनिटर सार्वजनिक गरेको छ । एलजीले नयाँ मोडेल सार्वजनिक गरेर गेमिङ मनिटरको अल्ट्रागियर लाइनलाई विस्तार गरेको छ ।

यस मनिटरमा ४९ इन्चको भिए प्यानल र ३२ः९ एस्पेक्ट रेसियो र ५१२०X१४४० को रिजोलुसन रहेको छ । यसमा १००० निट ब्राइटनेस समेत रहेको छ । यसमा केही गेमले ३२ः९ रिजोलुसनलाई पनि सपोर्ट गर्ने गर्दछ ।

यो मनिटर आजबाट प्रिअर्डरका लागि उपलब्ध भएको छ र प्रिअर्डर गरेबापत अल्ट्रागियर गेमिङ प्याड समेत पाइन्छ । यस मनिटरको १३०० अमेरिकी डलर पर्छ ।

ग्याजेट्स

दराजले सुरू गर्‍यो सामसङ ग्यालेक्सी एम ४ को डेलिभरी

दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्…

दराजबाट सामसङ ग्यालेक्सी एम ४ को प्रिअर्डर गर्न सकिने

दराजबाट सामसङ ग्यालेक्सी एम–४ को प्रि–अर्डर गर्न सकिने भएको छ । ग्यालेक्सी एम–४ र्‍या…

गूगलले पिक्सेल ६ मा नाईट साइट फोटो फिचर सार्वजनिक

गूगलले पिक्सेल ६ का लागि नाईट साइट फोटो फिचर सार्वजनिक गरेको छ । यो फिचर पिक्सेल…

फास्ट चार्जिङले मोबाइलको ब्याट्रीमा नराम्रो असर गर्छ ?

फास्ट चार्जिङ्ग भनेको मान्छेहरुले हतारमा जुस पिएर पुनः दौडिन थाले सरह नै हो । तर …

मार्च २२ मा इयर टू इयरबड सार्वजनिक गर्दै नथिङ

नथिङले मार्च २२ मा इयर टू इयरबड सार्वजनिक गर्ने भएको छ । कम्पनीले मार्च २२ मा १० ब…

अब म्याकमा निःशुल्क आउटलुक चलाउन सकिने

माइक्रोसफ्टले म्याकका लागि आउटलुक निःशुल्क प्रयोग गर्न दिने भएको छ । यसभन्दा पहिले प्…

एमथ्री प्रोसेसर प्रयोग गरिएको आइम्याक चाँडै सार्वजनिक हुँदै

एप्पलले सन् २०२३ को दोस्रो भागमा एमथ्रीबाट पावर गरिएको आइम्याक सार्वजनिक गर्ने भएको …

 एप्पलले आइफोन १६ मा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने

एप्पलले सन् २०२४ मा आइफोनहरुमा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने भएको…

२८ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सक्ने फोन रियलमी १० नेपालमा, ८ जीबी भर्चुअल र्‍यामको सुविधा 

रियलमीले आफ्नो १० नम्बर सिरिजको दोस्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरे…

यस्तो छ नेपालमा उपलब्ध साओमी एक्सेसरिजको मूल्य सूची

साओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एक्सेसरिजहरुको मूल्य सूची अपडेट गरेको छ । …

कस्तो हुनेछ आइफोन १५ प्रो म्याक्स ?

आईफोन १५ प्रो म्याक्सको इमेज लिक भएको छ । यो लिक आइस युनिभर्सले सार्वजनिक गरेको हो…

नेपालमा सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ

नेपालमा सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ भएको छ । यसअघि सामसङले ग्या…

फर्स्ट जेनेरेसनको आइफोन ६३ हजार डलरमा बिक्री

बक्समै सिल गरिएको फर्स्ट जेनेरेसन आइफोन ६३ हजार डलर भन्दा बढीमा बिक्री भएको छ । यो…

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम स्मार्टफोन नेपाल आउँदै

रियलमीको अहिलेसम्कै सबैभन्दा स्लिम स्मार्टफोन रियलमी १० नेपालमा आउने भएको छ । हालै…

सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेन्टमा लुकेको मालवेयरबाट बचाउने

सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेनटमा लुकेर रहेको मालवेयरबाट बचाउने भएको छ…