कीवर्डहरू -

ग्याजेट्स

एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक, कति छ मूल्य ?

एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक भएको छ । सिमलेस ब्लुटुथ कलिङ सुविधा भएको स्मार्टवाच सार्वजनिक भएको हो ।

प्रयोगकर्ताहरूले फोन नम्बर हेर्न, इतिहास हेर्न र टेक्स्ट मेसेजहरू स्मार्टवाचबाट पठाउन सक्नेछन् । यसले मुटुको चलायमान दर, ट्र्याक स्टेप्स, खपत भएको क्यालोरीहरू गणना गर्न र व्यक्तिगत फिटनेस सिफारिसहरू पनि प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

गोपनीयता र सुरक्षा सुनिश्चित गर्न उन्नत ईन्क्रिप्शन प्रविधि समावेश गरेको छ । एक्यूफिट म्याक्स जीटी अब ६ देखि १२ जुलाई अर्थात असार २१ गतेदेखि २७ गतेसम्म इकमर्श दराजमार्फत मात्र खरिदका लागि उपलब्ध रहेको छ ।

पहिलो १०० ग्राहकहरूले २ हजार ४९९ रूपैयाँमा खरिद गर्न सक्ने छन् । तर यसको वास्तविक मूल्य ४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

ग्याजेट्स

क्वालकमको स्न्यापड्रयागन ४ प्रोसेसर प्रयोग भएको पहिलो स्मार्टफोन सार्वजनिक

साओमीले रेडमी नोट १२ आर स्मार्टफोन सार्वजनिक गरेको छ । क्वालकमको नवीनतम स्नापड्रागन…

सामसङ ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुँदै

सामसंगको ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुने भएको छ । कम्पनीको नयाँ स्मार्टफोनको…

आईओएस १६.५.१ तुरुन्तै इन्स्टल गर्न आग्रह

आइफोन निर्माता कम्पनी एप्पलले आइफोन प्रयोगकर्ताका लागि नयाँ सफ्टवेयर अपडेट ल्याएको छ…

ग्यालेक्सी वाच ६ प्रो र ग्यालेक्सी वाच ६ सार्वजनिक गर्दै सामसङ

सामसङ्गले अर्को महिना कोरियाको सोलमा हुने ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा नयाँ फोल्ड …

नेपाली बजारमा आउँदै भीभोको नयाँ स्मार्टफोन वाई ३६ 

नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन वाई ३६ सार्वजनिक हुने भएको छ । डिजिटल कन्टेन्…

न्वाइज फिट भर्टेक्स स्मार्टवाच सार्वजनिक

न्वाइजले आफ्नो स्मार्टवाच न्वाइज फिट भर्टेक्स सार्वजनिक गरेको छ । यो नयाँ सार्वजनिक नो…

मार्क जुकरबर्ग भन्छन्ः एप्पलको भिजन प्रो चाहिनेभन्दा धेरै महंगो भयो

एप्पलले सोमबार वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्लुडीसी) २०२३ मा आफ्नो बहुप्रतीक्ष…

नेपाल भित्रियो ताइवानको परिचित बाण्ड ‘प्रोमेट’

नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वि…

फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले फोल्डे…

साओमीको रेड्मी नोट १२ फाइभजी नेपालमा, कति छ मूल्य ?

शाओमीले रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ …

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक

रियलमीले नयाँ पुस्तालाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरू न…

चाँडै साओमीले रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्ने

साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रोमा सार्वजनिक गर्ने भएको छ । चाँडै चिनि…

विश्वव्यापी बजारमा नथिङ २ स्मार्टफोन सार्वजनिक हुँदै

नथिङले विश्वव्यापी रुपमा नथिङ २ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म नथिङले…

हाइफ्यूचर फ्लाईबड्स ३ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

वायरलेस इयरबड हाइफ्यूचर फ्लाईबड्स ३ नेपाली बजारमा सार्वजनिक भएको छ । हाइफ्यूचर फ्ला…

जिओ मोबाइल स्टोरबाट मोबाइल किन्ने केसी र कुशुवाहले पाए थाइल्याण्ड घुम्ने अवसर

जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने  प्रज्वल केसी र निरज कुशुवाहले थाइल्याण्ड घुम्…