ग्याजेट्स
एप्पलको नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक
एप्पलले नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक गरेको छ । मंगलबार एप्पलले अक्टोबर कार्यक्रममार्फत नयाँ म्याकबुक, आईम्याक र एमथ्री चीप सार्वजनिक गरेको हो ।
नयाँ म्याकबुक प्रो एम थ्री चिप प्रयोग गरिएको छ । म्याकबुक प्रो १४ र १६ इन्च मोडलमा ल्याइएको छ । नयाँ म्याकबुक प्रो १२८ जीबीसम्म मेमोरी र २२ घण्टाको ब्याट्री लाइफ साथ प्रस्तुत गरिएको छ । सिल्भर र स्पेस ग्रे रंगहरूमा म्याकबुक प्रो उपलब्ध हुनेछ । ग्राहकहरूले स्पेस ब्ल्याक कलरमा म्याकबुक प्रोको हाई–एन्ड मोडल किन्न सक्नेछन् ।
एप्पल इभेन्टमा एमथ्री प्रोसेसरसहितको २४ इन्चको आइम्याक ल्याइएको छ । यसले अघिल्लो भन्दा दोब्बर छिटो कार्यसम्पादनका गर्ने दावी छ । यसअघि आइम्याक एमवान प्रोसेसरसंग ल्याइएको थियो ।
एमथ्री प्रोसेसरसहितको २४ इन्चको आइम्याक १०८० पिक्सेल वेबक्याम, २४ जीबीसम्मको मेमोरी, ४.५ के रेटिना डिस्प्ले र २ अर्बभन्दा बढी रंगहरू जस्ता सुविधाहरू प्रयोगकर्ताका लागि ल्याएको कम्पनीको दाबी छ ।
यस बाहेक एप्पलले मथ्री चिप्सका ३ वटा भरियन्ट एमथ्री, एमथ्री प्रो र एमथ्री प्रो म्याक्स ल्याएको छ । सबै तीन चिपसेट तीन न्यानो मिटरमा प्रविधिमा आधारित छन् ।
ग्राहकले आजदेखि नै नयाँ म्याकबुक प्रो अर्डर गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यद्यपि, नयाँ उत्पादनहरू नोभेम्बर ७ बाट प्रयोगकर्ताहरूलाई उपलब्ध हुनेछन् ।
ग्याजेट्स
सन् २०२४ मा एप्पलले भिजन प्रोका लागि रिटेल स्टोरका कर्मचारीलाई तालिम दिने
एप्पलले सन् २०२४ देखि आफ्नो रिटेल स्टोरका कर्मचारीहरूलाई भिजन प्रोको तालिम दिन सुरू गर्ने भएको छ ।
इसेवाले ल्यायो बोलेरै कारोबारको जानकारी दिने ई-स्पीकर, कति पर्छ मूल्य ?
डिजिटल माध्यमबाट जनजीवनलाई थप सहज बनाउन नवीन कार्यहरू गर्दै आएको इसेवाले पुन: डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाट…
स्याटेलाइट म्यासेजिङ सुविधासहित दुई नयाँ फोन ल्याउँदै ह्वावे
ह्वावेले चाँडै नै आफ्नो नयाँ फोन ह्वावे नोभा १२ बजारमा ल्याउने भएको छ । यद्यपी ह्वावे नोभा …
गुगल पिक्सेल फोनमा पिक्सेल क्यामेरा एप सार्वजनिक हुँदै
गुगलको पिक्सेल फोनमा क्यामेरा एप उपलब्ध हुने भएको छ । एप अहिले प्ले स्टोरमा नाम परिवर्तन प्रक्रियामा रहेको छ ।
अक्टोबर १७ मा सार्वजनिक हुँदै नयाँ आईप्याड लाइनअप
एप्पलले केही समय अगाडि आईफोन १५ सार्वजनिक गरेको थियो । अब फेरि कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ ।
<…सामसङका नयाँ टिभी नेपालमा, के के छन् सुविधा ?
सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी सार्वजनिक गरेको छ …
क्यामियो फायर १०० इयरबड्स नेपाली बजारमा, यस्ता छन् सुविधा
क्यामियो इन्टरनेसनल प्रालिले 'क्यामियो फायर १०० इयरबड्स' नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ। युवा प्रयोगकर्तालाई मध्यनजर …
गूगल पिक्सेल ८ र पिक्सेल ८ प्रो सार्वजनिक, यस्ता छन् फिचर
गुगलको मेगा इभेन्ट मेड बाइ गुगल इभेन्ट २०२३ मा गुगल पिक्सेल ८ र पिक्सेल ८ प्रो सार्…
अल्टिमाका २ नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ?
अल्टिमा लाइफ स्टाइलले आफ्ना उपभोक्ताका लागि सस्ता दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक…
सामसङको दशैं तिहार अफर, टिभी र होम अप्लायन्स खरिदमा ४१ प्रतिशतसम्म छुट
२०८० सालको दशैं-तिहारको मौकामा सामसङ नेपालले “रमाइलो दशैं तिहार, मायाले भरौ घ…
नेपालमा उच्च गुणस्तरको क्यामियो फायर १०० इयरबड्स आउँदै, ४० घण्टाको ब्याकअप सुविधा
नेपाली ग्याजेट्स बजारमा नयाँ ब्राण्ड प्रवेश गर्न लागेको छ । नेपालमा अन्तराष्ट्रिय ब्राण्…
रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी सार्वजनिक
रियलमीले असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा फ्यान फेस्ट आयोजना गर्दै सोही…
भिभोको वाई १७ एस सार्वजनिक, यस्तो छ मूल्य
भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनी…
विकिरण बढी भएपछि आईफोन १२ माथि फ्रान्सको प्रतिबन्ध, बेल्जियमले पनि अनुसन्धान गर्दै
सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ सिरिज अर्थात आईफोन १५ सार्वजनिक गरेको थियो । नय…
२०० मेगापिक्सेल क्यामेरासहित अनर ९० फाइभजी विश्वव्यापी रूपमा सार्वजनिक हुँदै
२०० मेगापिक्सेल क्यामेरा र ५१२ जीबी इन्टर्नल स्टोरेज भएको शक्तिशाली अनर ९० फाइभजी स्…