ग्याजेट्स
अनर एक्स नाइन बी भारतमा पनि सार्वजनिक
अनर एक्स ९ बी भारतमा पनि सार्वजनिक भएको छ । नेपालमा सार्वजनिक भएको केही समय पछि सो फोन भारतमा समेत सार्वजनिक भएको हो ।
नेपालमा यसअघि नै २१ जनवरीमा सार्वजनिक भएको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको अनर एक्स ९बी को मूल्य ४३ हजार ९९९ रूपैयाँ रहेको छ। भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा सार्वजनिक भएको ८ प्लस २५६ जीबी भेरियन्टको मूल्य २५ हजार ९९९ भारतीय रूपैयाँ रहेको छ ।
यसबाहेक, नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा उपलब्ध भएकोमा भारतमा भने दुईवटा विकल्पमा उपलब्ध भएको छ ।
नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन् । एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ, जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। तर अहिले भर्खरै सार्वजनिक भएको अनरको स्मार्टफोनको मूल्य भने लगभग उस्तै उस्तै छ ।
ग्याजेट्स
टिसीएलका वायरलेस साउन्डबार नेपाली बजारमा
घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ । टिसीएलका साउन्डबारहर…
किक लाइफस्टाइलको ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा उपलब्ध
टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले एउटा स्मार्टवाच र …
रेडमी नोट १३ प्रो र १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक
रेडमी नोट १३ प्रो फाइभजी र रेडमी नोट १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक भएको छ ।
रियलमीले घटायो २ वटा स्मार्टफोनको मूल्य
रियलमीले २ वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले नेपाली बजारमा रियलमी सी ५१ र रियलमी सी ५३ छुट मूल्यमा उपलब्ध गराउने भएक…
बोल्टका इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुँदै
भारतीय अडियो कम्पनी बोल्टको इयरबड र स्मार्टवाच नेपालमा उपलब्ध हुने भएको छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा…
अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?
सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । यसअघि प्रि-बुकिङ खुला भएको अनर एक्स नाइन बी…
नेपालमा सार्वजनिक भयो ग्यालेक्सी एस २४ सिरिज, यस्ता छन् फिचर
नेपालमा सामसङको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सामसङले ग्यालेक्सी एस २४ सिरिज स्मार्टफोन ने…
अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक हुँदै, प्रि-बुकिङ खुल्यो
सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । आईतबादेखि अनर एक्स नाइन बीको प्रि बुकिङ सम…
ग्यालेक्सी एस २४ सिरिजको प्रिअर्डर खुला, पहिलो ५०० जनालाई एनसेलको भ्वाइस, डेटा र एसएमएस सेवा
सामसङले नेपालमा ग्यालेक्सी एस २४ सिरिज फोनको प्रि–अर्डर खुला गरेको छ । नेपालमा ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस…
नेपाली बजारमा ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य
सामसङले ग्यालेक्सी ए सिरिज अन्तर्गत ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक भएको छ । सामसङको इन्ट्री–लेभलका …
भूकम्पबाट प्रभावित २०० परिवारलाई सुबिसुले वितरण गर्यो सोलार
इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ …
घट्यो रेड्मी १२ सीको मूल्य
साओमीले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ । रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन ग…
अंग्रेजी नयाँ वर्षको अवसरमा सामसङले घटायो ५ स्मार्टफोनको मूल्य
सामसङले आफ्नो ग्राहकहरुको अंग्रेजी नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा स्मा…
क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एलजी, सिजी र बेको ब्रान्डका उपकरण किन्न सकिने
सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य प्रतिशत किस्ताबन्दीमार्फत अब कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै…
सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य ?
सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । ६.५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले रहेको यस फोनमा एक्सिनोस १२८…