ग्याजेट्स
सस्तो मूल्यमा उत्कृष्ट सुविधा प्रदान गर्ने रेडमी १२ सी
बजारमा धेरै ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । त्यसमध्ये सस्तो मूल्य उत्कृष्ट सुविधा प्रदान गर्ने स्मार्टफोन एकदमै कम छन् ।
त्यस्तै मध्येको एक हो, रेडमी १२ सी । सस्तो मूल्यको रेडमी १२ सीले उत्कृष्ट सुविधासहित प्रिमियम अनुभव गर्ने कम्पनीले दावी गर्दै आएको छ ।
फोन ३ भेरियन्टमा बजारमा उपलब्ध छ । ३ जीबी र्याम प्लस ३२ जीबी स्टोरज, ४ जीबी र्याम प्लस ६४ जीबी स्टोरेज र ६ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज रहेको छ ।
३ जीबी र्याम भेरियन्टको मूल्य १३ हजार ४९९ रूपैयाँ, ४ जीबी र्याम भेरियन्टको १४ हजार ४९९ रूपैयाँ र ६ जीबी र्याम भेरियन्टको १६ हजार ९९९ रूपैयाँ मूल्य तोकिएको छ ।
बेस भेरियन्टमा ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्ने छन् मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।
रेड्मी १२ सीमा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ, जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्नुका साथै प्रयोगकर्ताहरूलाई जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्ने जनाइएको छ ।
मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५ हजार एमएएचको ब्याट्रीको साथमा ठूलो ६.७१ इन्च एचडी प्लस डिस्प्ले रहेको छ ।
ग्याजेट्स
नेपाली बजारमा रियलमीका २ नयाँ स्मार्टफोन आउँदै
रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको …
रेडमी नोट १२ टी प्रोमा काम गर्दै साओमी
साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रोमा सार्वजनिक गर्ने भएको छ । चाँडै चिनि…
लेनोभोको एम ९ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक
लेनोभोले विद्यार्थीलाई ध्यानमा राख्दै सस्तोमा लेनोभो ट्याब एम ९ एन्ड्रोइड ट्याब्लेट सार्…
८ इन्चको फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल
एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । विशेषज्ञ मिङ …
रेड्मी १० स्मार्टफोन सिमित समयका लागि छुट मूल्यमा उपलब्ध हुँदै
साओमीले रेडमी १० (२०२२) नेपाली प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको स…
अल्टिमा लाइफस्टाइलको नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ?
अल्टिमा लाइफस्टाइलले अल्टिमा वाच म्याजिक बजारमा सार्वजनिक गरेको छ । सस्तो र राम्रो व…
आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेरा हुने
एप्पलले आफ्नो आगामी आईफोन मोडेलमा काम गरिरहेको छ । यससँग सम्बन्धित केही जानकारी ब…
नयाँ रंगमा सामसङ ग्यालेक्सी एस २३ सार्वजनिक
इलेक्ट्रोनिक कम्पनी सामसङ ग्यालेक्सीले सामसङ ग्यालेक्सी एस २३ लाई नयाँ रिफ्रेसिङ कलरम…
भिभो भी २७ सिरिज नेपालमा सार्वजनिक, कति छ मूल्य ?
भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी २७ सिरिज नेपालमा सार्वजनि…
नोकिया सी २२ भारतमा सार्वजनिक, यस्ता छन् विशेषता
इलेक्ट्रोनिक कम्पनी नोकियाले नयाँ स्मार्टफोन नोकिया सी २२ भारतमा सार्वजनिक गरेको छ …
सामसङ ग्यालेक्सी ए २४ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?
सामसङले नेपाली बजारमा ग्यालेक्सी ए २४ फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । ९० हर्ज …
चिनियाँ इन्टरनेट कम्पनी बाइडुले आफ्नै स्मार्टफोन सार्वजनिक गर्दै
चिनियाँ कम्पनीका स्मार्टफोन प्रयोगकर्ताहरूले चीन बाहिर धेरै देशहरूमा मन पराउँछन् । …
एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने
एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने भएको छ । यस वर्ष पनि एप्पलले आइफ…
यस्तो रङमा सार्वजनिक हुनेछ आइफोन १५ प्रो म्याक्स
आईफोन १५ प्रो म्याक्सको इमेज लिक भएको छ । यो लिक आइस युनिभर्सले सार्वजनिक गरेको हो…
पहिलो फोल्ड गर्न मिल्ने फोन सार्वजनिक गर्दै गूगल
गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको…