कीवर्डहरू -

ग्याजेट्स

पोको एक्स फाइभ प्रो फाइभजी नेपाली बजारमा, के के छन् विशेषता ? 

नेपालमा पोको एक्स फाइभ प्रो  फाइभजी सार्वजनिक भएको छ । ५ हजार एमएएच ब्याट्री, ६७ वाट फास्ट चार्जिङ र नवीनतम प्रविधि समावेश गरिएको पोको एक्स प्रो फ्राइभजी नेपालमा सार्वजनिक भएको हो ।

यो फोन वैशाख २२ गतेदेखि वैशाख २७ गतेसम्म दराजमा प्रि-बुकिङको लागि खुल्ला रहेको छ । ६.६७ इन्ड फ्लो एमोलेड डिस्प्ले रहेको फोनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

पोको एक्स प्रो फाईभजीमा स्न्यापड्रयागन ७७८ जी प्रोसेसर प्रयोग गरिएको छ । यस शक्तिशाली चिपसेटको प्रयोगले इमेजहरू छिटो प्रशोधन हुने भएकाले फोटो र भिडियो खिच्न छिटो र सहज बनाउने बताइएको छ ।

फोनमा १०८ मेगापिक्सेलको मुख्य रियर क्यामेरा राखिएको छ । यसको सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ ।

पोको एक्स प्रो फाईभजी फोन नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज गरी २ भेरियन्टमा उपलब्ध रहेको छ, जसको मूल्य क्रमशः ३९ हजार ९९९ र ४२ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

हाल प्रि-बुकिङका लागि उपलब्ध रहेको यो फोन वैशाख २८ गतेदेखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्याजेट्स

दुई दिनसम्म चार्ज टिकाउने सामसङको ग्यालेक्सी एम १४ सार्वजनिक, यस्तो छ मूल्य

स्मार्टफोन ब्रान्ड सामसङले नेपाली बजारमा फाइभजी स्मार्टफोन ग्यालेक्सी एम १४ सार्वजनिक …

सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा गर्याे टेलिभिजन कारखानाको उद्घाटन

सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्याण्डमार्क टेलिभिजन कार…

आइफोन-१५ सिरिजमा शक्तिशाली क्यामेरा राखिने

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्‍ने बताए…

स्क्रिनसहितको होमपड सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२४ मा ७ इन्चको स्क्रिन भएको होमपड सार्वजनिक गर्ने भएको छ । एप्पलको चर्चि…

चार वटा लेइका क्यामेरा सहित साओमीको १३ अल्ट्रा फोन सार्वजनिक

चार ओटा लेइका क्यामेरा सहित साओमीको १३ अल्ट्रा फोन सार्वजनिक भएको छ । यसमा २३ मिल…

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक

काठमाडौंः नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए ३४ फाइभजी र ग्या…

रियलमी सी ५५ नेपाली बजारमा सार्वजनिक, २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने

विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् …

सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्दै एप्पल

एप्पलले आगामी सेपटेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने भएको छ । यस वर्ष पनि एप्पलले आइफ…

टेकस्टुडियोको नयाँ वर्ष अफर, दराजबाट स्मार्टवाच, इयरबड लगायत खरिदमा ५० प्रतिशतसम्म छुट 

नेपालमा स्मार्टवेयर र ग्याजेट एक्सेसरीजको अग्रणी प्रदायक कम्पनी टेकस्टुडियो प्रालीले आ…

दराजबाट नथिङ फोन किन्न सकिने, कति होला मूल्य ?

लोकप्रिय इ-कमर्स प्लेटफर्म दराजबाट नथिङ फोन खरिद गर्न सकिने भएको छ । चैत २८ गतेदेख…

मेमोरी चिप उत्पादनमा भारी कटौती गर्दै सामसुङ

सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो त्रैमासिक मुनाफामा ९६ प्रतिशत कमी आउने

५००० एमएएच ब्याट्रीका साथ शाओमीको रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक

शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी १२ सी, मिडियाटेक हे…

रेड्मी नोट १२ सिरिज नेपाली बजारमा, यस्ता छन् विशेषता 

साओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट …

साओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक, यस्ता छन् सुविधा 

साओमीले  साओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट तस्बिरहरूको लाग…

सामसङका दुई फाइभजी फोन नेपालमा आउँदै

सामसङले नयाँ ए–सिरिजका फाइभजी स्मार्टफोन ए३४ र ग्यालेक्सी ए५४ नेपाली बजारमा ल्याउन…