कीवर्डहरू -

ग्याजेट्स

फोल्डेबल फोन सार्वजनिक गर्दै साओमी, के के छन् सुविधा ?

साओमीको आगामी फोल्डिङ स्मार्टफोनको प्राटोटाइप अनलाइनमा सार्वजनिक भएको छ । टिपस्टर कुबाका अनुसार सोआमीको नयाँ फोल्डिङ स्मार्टफोन बाहिरतिर फोल्ड हुने क्षमताका साथ सार्वजनिक हुनेछ ।

यसको नाम साओमी १३ हुने आशंका गरिएको छ । यसमा क्वालकमको स्नापड्रयागन ८५५ प्रोसेसर प्रयोग गरिएको पनि रिपोर्टले बताएको छ । फाइभजी सपोर्टका लागि पनि ८५५ मोडेम राखिएको छ ।

यसको दुई ओटा भर्सन सार्वजनिक हुनेछन् । यसमा साओमी १३ र साओमी १३ प्रो हुनेछन् । यो स्मार्टफोन ६.७ इन्चको ई सिक्स एल्टीपिओ डिस्प्ले र टू के रिजोल्युसनका साथमा आउने भएको छ ।

यसमा ५० एमपीको अल्ट्रावाईड लेन्स र ५० एमपीकै टेलिफोटो लेन्स प्रयोग गरिएको छ । यसमा सर्ज सिटू इमेज सिग्नल प्रोसेसर पनि रहेको छ ।

ग्याजेट्स

रियलमी सी थर्टी एस नेपाली बजारमा, के के छन् सुविधा ?

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिज अन्तर्गत नयाँ रियलमी सी३० एस सार्वजनिक गरे…

वर्ल्डकपलाई लक्षित गर्दै एलजीले ल्यायो यूक्यू सिरिजको टेलिभिजन

एलजीले वर्ल्ड कपलाई लक्षित गरी यूक्यू सिरिजको टेलिभिजन नेपाली बजारमा ल्याएको छ । स…

अब आइफोनमा पनि यूएसबीसी पोर्ट उपलब्ध हुने

एप्पलले आईफोनका लागि पनि टाइप सि चार्जर उपलब्ध गराउने भएको छ । गत महिना यूरोपियन…

बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा सार्वजनिक हुने

इम्याजिन मार्केटिङ लिमिटेडले आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै ने…

तपाईको निजी डेटालाई सुरक्षित गर्नका निम्ति सामसंगको मेन्टेनेन्स मोड सार्वजनिक

सामसंगको मेन्टेनेन्स मोडले फोन मर्मत गर्ने समयमा तपाईको निजी डेटालाई सुरक्षित गर्ने…

उत्कृष्ट क्यामेराका साथ भिभो भी २५ सिरिज सार्वजनिक

स्मार्ट फोनहरूमा प्रदर्शन, गति, स्टोरेज, डिजाइन र मूल्य जस्ता सबै पक्षहरुलाई मध्यनजर ग…

महंगा मोबाइल फोन आयातमा लागेको प्रतिबन्ध कायमै, अब मंसिर २९ गतेसम्म आयात नहुने

सरकारले ३०० डलरमाथिका फोनमा प्रतिबन्ध कायमै राखेको छ । यसअघि असोज २८ गतेसम्म रहे…

चाडपर्वमा साओमीका मोबाइल खरिद गर्दा ३ हजारसम्म छुट

साओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय र…

विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको एसरको दावी, कति छ तौल ? 

एसरले विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको छ । एसरले स्विप्ट एज ल्यापटप अम…

पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो सार्वजनिक, कति पर्छ मूल्य ? 

पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो स्मार्टफोन सार्वजनिक भएका छन् । बिहीबार आयोजना भए…

गूगलको पहिलो स्मार्टवाच सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?

गूगलले आफ्नो पहिलो स्मार्टवाच ‘पिक्सेल वाच’ सार्वजनिक गरेको छ । हार्डवेयर इभेन्टमा ग…

नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ रियलमीको सी३३ फोन सार्वजनिक

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल से…

स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल, कस्तो छ मूल्य ?

साओमी नेपालले साओमी स्मार्ट एयर फ्रायरसँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ …

अनर एक्स ६ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

सेलट्रोन नेपालले अनर एक्स ६ नेपालमा लन्च भएको घोषणा गरेको छ। सेलट्रोन नेपाल द्वारा…

ट्रिपल क्यामेरा भएको सामसङको ग्यालेक्सी ए ०४ एस नेपालमा, कति छ मूल्य ?

सामसङ नेपाली बजारमा ग्यालेक्सी ए ०४ एस सार्वजनिक गरेको छ । ट्रिपल क्यामेरा राखिएको…