कीवर्डहरू -

ग्याजेट्स

पिक्सेल सिक्समा कल आउँदा आफै रिजेक्ट हुने समस्या

पिक्सेल सिक्स प्रयोगकर्ताहरुले फोनमा कल आउँदा आफै रिजेक्ट भइरहेको गुनासो गरेका छन् । पिक्सेल सिक्स फोनमा सफ्टवेयर अपडेट आएपछि यस्तो समस्या आउन थालेको हो ।

एन्ड्रोइड १२ ले केही फोनहरमा एकदमै समस्या सिर्जना गरिरहेको पाइएको छ । कल आउँदा फोनको रिगं बज्छ तर आफै फोन काटिने गरेको समस्या पिक्सेल सिक्सका प्रयोगकर्ताहरुले बताएका छन् ।

रेडइट र गूगल सपोर्टमा आएको गुनासो अनुसार कलरहरुको कल सिधै भ्वाइस मेलमा गईरहेको छ । कल लगमा इन्कमिङ कल डिक्लाइन गरिएको देखाएको छ ।

यो समस्या पिक्सेल ६ र पिक्सेल ६ प्रोमा विशेषगरी देखिएको छ तर केही पुराना पिक्सेल मोडेलहरुमा पनि यस्तो समस्या देखिएको प्रयोगकर्ताहरुको गुनासो छ ।

ग्याजेट्स

दुवै स्क्रीनमा फिंगरप्रिन्ट सेन्सर भएको भिभो एक्स फोल्ड फोन सार्वजनिक

भिभोले दुवै स्क्रीनमा फिंगरप्रिन्ट सेन्सर भएको भिभोएक्स फोल्ड फोन सार्वजनिक गरेको छ ।…

डुअल पोर्ट यूएसबी सी पावर एडाप्टर ल्याउँदै एप्पल

एप्पलले आफ्नो पहिलो डुअल पोर्ट यूएसबी सी पावर एडाप्टर सार्वजनिक गर्ने भएको छ । कम्पन…

आईफोन एक्समा डिभाइसलाई परिवर्तन नगरेरै फेश आईडी मर्मत गर्न सकिने

अब आईफोन एक्समा डिभाइसलाई परिवर्तन नगरेरै फेश आईडीको मर्मत गर्न सकिने भएको छ ।  म…

नेपालमा भिभोको तीन नयाँ स्मार्टफोन सार्वजनिक

भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू भि २३ फाइभजी, वाई ३३ एस र वाई…

नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ सार्वजनिक गर्दै रियलमी

समार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरीजअन्तर्गत रियलमीनार्जो ५० ल्याउने भएको छ । नयाँ…

रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो फाइभजी​ नेपालमा, कति छ मूल्य ?

साओमीले रेडमी नोट ११ एस्, र रेडमी नोट ११ प्रो फाइभ जी​ नेपालमा लन्च गरेको छ । प्र…

वाई सिरिजका दुई नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक गर्दै भिभो

भिभोले नेपालमा वाई सिरिजका दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।  कम्पनीले वाई स…

साओमीको नयाँ वर्ष अफर, टिभी खरिद गर्दा ल्यापटप जित्ने मौका

नयाँ वर्ष अवसरमा शाओमीले शाओमी टेलिभिजन खरिदमा आकर्षक अफर ल्याएको छ । यो अफर अन्त…

रङ परिवर्तन हुने स्मार्टफोन नेपालमा सार्वजनिक गर्दै भिभो

भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । भि २३ फाइभजी …

साओमीको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक, यस्ता छन् फिचर

साओमीको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक भएको छ । आफ्नो १२ औँ वार्षिकोत्सव भन्दा …

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रो नेपाली बजारमा

साओमीले आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो नेपालमा सार्वजनिक गरे…

वान प्लस १० प्रो बुकिङमा एक वर्षका लागि मोबाइल स्क्रिन ब्रेकेज इन्स्योरेन्स सुविधा

नेपालमा वान प्लस १० प्रो फाइभ जीको अग्रिम बुकिङ खुला भएको छ । यही चैत ११ गतेदेखि…

लो कार्बन एलमुनियमबाट आईफोन एसई निर्माण

एप्पलले आईफोन एसई लो कार्बन एलमुनियमबाट बनाएको छ । वातावरणीय प्रदुषण कम गर्न कम्पन…

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रोको बुकिङ खुला, ५ हजार छुटसहित इयरफोन वा स्पिकर सित्तैमा

साओमीले आफ्नो फ्ल्यागशिप फोन साओमी १२ प्रो को प्रि बुकिङ नेपालमा खुल्ला गरेको छ । प्…

वानप्लस टेन प्रो फाइभजीको बुकिङ खुला, बुकिङ गर्नेलाई गिफ्ट र १० हजारको सुविधा

वानप्लस १० प्रो फाइभजी स्मार्टफोनको अग्रिम बुकिङ नेपालमा खुल्ला भएको छ । चैत १ट गते…