ग्याजेट्स
सानिमा बैंकका ग्राहकले सामसङका फोल्डेबल फोन किस्तामा खरिद गर्न पाउने
सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन् । नेपालस्थित सामसङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्ससँग बैंकले आफ्ना ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बारे सम्झौता भएको छ ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसङका स्मार्टफोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रिबुकिङ्ग गर्न सक्नेछन् ।
यसका साथै प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । भदौ २० गतेबाट प्रि-बुकिङ शुरु भइसकेको र उक्त फोनको औपचारिक लन्च भने असोज ६ गते हुने कम्पनीले जनाएको छ ।
प्रि-बुकिङ आईएमएस स्मार्ट तथा सामसङ प्लाजा स्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटहरुबाट गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
ग्याजेट्स
आईफोन १३ सार्वजनिक, यस्ता छन् फिचर
आईफोन १३ सार्वजनिक भएको छ । एप्पलले मंगलबार साँझ आयोजना गरेको इभेन्टबाट आईफोन १३…
आईफोन १३ मा १ टेराबाइट स्टोरेज अप्सन हुने
आईफोन १३ मा १ टेराबाइट स्टोरेज अप्सन हुने भएको छ । आईफोन १३ मा अरु थुप्रै अपग्रेड…
ओप्पोको ‘बडा दशैँको लहर ओपोको अफर’ योजना, हरेक हप्ता मोबाइल र स्मार्टवाच जित्न सकिने
ओप्पोले नेपालीहरुको महान चाड बडा दशैँ २०७८ को शुभ अवसरमा ‘बडा दशैँको लहर ओपोको…
चारवटै रियर क्यामेरामा अप्टिकल स्टाबिलाइजेसन फिचर भएको विश्वको पहिलो फोन
भिभोको एक्स ७० प्रो प्लसले चारवटै रियर क्यामेरामा अप्टिकल स्टाबिलाईजेसन फिचर रहेको …
आफ्नै टिभी सार्वजनिक गर्दै अमेजन
अमेजनले यो वर्ष आफ्नै टिभी सार्वजनिक गर्ने भएको छ । यो टिभी अक्टोबरमा सार्वजनिक हुन…
६ जीबी र्यामसहित पोको एमथ्री प्रो फाइभजीको नयाँ भेरियन्ट नेपालमा, कति होला मूल्य ?
नेपालमा पोको एमथ्री प्रो फाइभजी स्मार्टफोनको नयाँ भेरियन्टमा नेपालमा सार्वजनिक भएको…
सेगवेको घाँस काट्ने रोबोटमा जिपिएसको प्रयोग
सेगवेको रोबोट घाँस काट्ने मेसिनले तपाईकै बारीमा रहेर घाँस काटिरहन जिपिएस प्रयोग…
चेतावनी बिनानै पिक्सेल ३ फोन बन्द भइरहेको प्रयोगकर्ताको गुनासो
पिक्सेल ३ का प्रयोगकर्ताहरुले चेतावनी बिनानै आफ्नो फोन बन्द भईरहेको गुनासो गरेका छ…
ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको प्रि-बुकिङ खुल्ला
सामसङले नेपालमा दुई फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी…
ओप्पो ए १६ नेपाली बजारमा सार्वजनिक, कति होला मूल्य ?
ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज ए—सिरिज अन्तर्गत ए १६ सार्वजनिक गरेको छ । स्टाइल…
ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीका फिचर अब पुराना फोल्डेबल फोनमा पनि उपलब्ध हुने
सामसङले ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीको फिचर अरु पुरानो फोल्डेबल फोनहरुमा प…
रियलमी सी २१ नेपालमा सार्वजनिक, कति होला मूल्य ?
नेपाली बजारमा रियलमी सी २१ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५ इन्च मिनि ड्रप आईपीएस…
८ जीबी र्यामसहित पोको एफथ्री जीटी नेपालमा, कति होला मूल्य ?
नेपाली बजारमा पोको एफथ्री जीटी सार्वजनिक भएको छ । साओमीले सोमबार नेपालमा पोको ए…
साओमीले गर्याे भारतमा एम आई टिभी फाइभ एक्स सिरिज सार्वजनिक
साओमीले भारतमा एमआई टिभी फाइभ एक्स सिरिज सार्वजनिक गरेको छ । यो ४३ इन्च, ५० इन्च …
८ जीबी र्याम भएको भिभो वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ?
भिभोले नेपाली बजारमा वाई ५३ एस स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ६४ मेगापिक्सेल…