कीवर्डहरू -

ग्याजेट्स

नेपालमा रियलमी ७ र सी १२ को मूल्य घट्यो

नेपाली बजारमा रियलमी ७ र सी १२ को मूल्य घटेको छ । संसारमा तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले आजदेखि नेपालमा रियलमी ७ र सी १२ दुईवटा ब्राण्डको मूल्य घटाएको हो ।

रियलमी सी १२ ६००० एमएच ब्याट्रीसहित उपलब्ध छ । यसले एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहने कम्पनीले जनाएको छ ।

रियलमी सी १२ मिनी ड्रप डिजाईन समाहित अल्ट्रा लार्ज ६.५ इन्च एलसीडी स्क्रिनमा छ जसले गर्दा फोटो तथा भिडियोको  बेग्लै अनुभूति प्रदान गर्दछ ।

हेलियो जी ३५ एट कोर प्रोसेसर राखिएको छ । पछाडि तीन क्यामेरा भएकाले जुनै पनि बखतमा फोटो खिच्न सकिन्छ ।

रियलमी ७ उत्कृष्ट सोनी ६४ एमपी वाईद् एंगलको क्वाड क्यामेरा सहित उपलब्ध छ । रियलमी ७ मा ६५ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।

यसमा ५००० एमएएच ब्याट्री रहेको छ । यसको अझ राम्रो विशेषता के हो भने ३० वाट डर्ट चार्जिङले २६ मिनेटमा ५० प्रतिशत चार्जिङ गर्न सक्छ । यसमा हेलियो जी ९५ गेमिङ प्रोसेसर राखिएको छ ।

मूल्य घटेपछि अब रियलमी ७ को मूल्य ३२ हजार ९९० रूपैयाँ निर्धारण गरिएको छ जसमा ८ जीबी आरएएम र १२८ जीबी स्टोरेज छ ।

यसैगरी रियलमी सी १२ अब १४ हजार ९९० रूपैयाँ  पाइनेछ भने यसमा ३ जीबी आरएएम तथा ३२ जीबी स्टोरेज रहेको छ । रियलमी नेपालका १ सय भन्दा बढी आउटलेटमा उपलब्ध छ ।

ग्याजेट्स

भन्सार छलि ल्याउँदै गरेका कम्प्युटर पार्टसहरु बरामद 

वीरगंज महानगरपालिका १६ नगवास्थित सडकबाट भन्सार छलि ल्याउँदै गरेको करिब १७ लाख रु…

अनप्याक कार्यक्रममा सामसङको नयाँ वेयर ओएस घडी सार्वजनिक हुने

सामसङको नयाँ वेयर ओएस घडी अनप्याक कार्यक्रममा सार्वजनिक हुने भएको छ । यस घडीमा नय…

सामसङको ग्यालेक्सी बड २ अझै रङ्गिन डिजाइनमा आउने

सामसङको ग्यालेक्सी बड २ अझै रङ्गिन डिजाइनमा आउने भएको छ । यो ग्यालेक्सी बड सिरिजकै…

रियलमी बड्स एयर २ र बड्स एयर २ नियो नेपाली बजारमा

विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको रियलमीले नेपाली बजारमा ‘रियलमी ब…

मोबाइल लुटपाट गर्ने २ जना कञ्चनपुर प्रहरीको फन्दामा

कञ्चनपुर प्रहरीले मोबाइल लुटपाट गरेको आरोपमा २ जनालाई बिहिबार पक्राउ गरेको छ । प…

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको गोदामबाट ल्यापटप चोरी गर्ने एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरी गर्ने एकजना पक्राउ …

एकै महिनामा भित्रिए २ अर्ब ५ करोडका मोबाइल सेट 

मुलुकमा लकडाउन भइरहेको यस अवस्थामा मोबाइल आयात भन्ने उच्च देखिएको छ । सरकारले वैशाख १६ गतेबाट लकडाउन सुरु गरेको…

मोबाइल र ल्यापटप चोर्ने एकजना पक्राउ

विराटनगर महानगरपालिका ११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनिलाई चोरी गरेको विभि…

नेपालमा नोकिया जी २० र जी १० स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर 

नेपालमा नोकिया जी २० र नोकिया जी १० स्मार्टफोन सार्वजनिक भएको छ । यी दुवै फोनले …

नेपालमा सार्वजनिक भयो रेडमी नोट टेन एस, कति छ मूल्य ?

रेडमी नोट १० एस शुक्रबार नेपालमा सार्वजनिक भएको छ । ६.४३ इन्च एमोलेड डिस्प्ले भएको…

नेपालमा आज सार्वजनिक हुँदै रेडमी नोट टेन एस, कति होला मूल्य ?  

रेडमी नोट १० एस शुक्रबार अर्थात आज नेपालमा सार्वजनिक हुने भएको छ । ६.४३ इन्च एमोल…

एप्पल वाच सिरिज ७ स्क्रिन र अपडेट गरिएको अल्ट्रा वाईडब्याण्ड प्रविधिसँग आउने

एप्पल वाच सिरिज ७ मा नयाँ स्क्रीन र अपडेट गरिएको अल्ट्रा वाईडब्याण्ड प्रविधि हुन सक्ने…

रियलमीले बजारमा ल्यायो फ्ल्यागशिप फोन रियलमी जिटी

स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रिय…

कुन कुन आईफोनमा चल्छ टेलिकमको भीओएलटिई सेवा ? 

नेपाल टेलिकमले गत जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपालम…

ट्रिपल रियर क्यामेरा सहित एमआई ११ लाइट स्मार्टफोन नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा एमआई ११ लाइट स्मार्टफोन सार्वजनिक भएको छ । शुक्रबार ट्रिपल क्यामेरा भ…