ग्याजेट्स
मोटोरोलाको सस्तो फोन मोटो इ सेभेन नेपालमा, कति छ मूल्य ?
नेपाली बजारमा मोटोरोलाको मोटो इ सेभेन स्मार्टफोन सार्वजनिक भएको छ । यसमा ६.५ इन्च म्याक्स भिजन एचडी प्लस अल्ट्रा वाईड डिस्प्ले राखिएको छ ।
मोटो इ सेभेनमा २ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसको इन्टरनल स्टोरेजलाई माइक्रो एसडी राखेर १ टिबी सम्म बढाउन सकिन्छ ।
फोनमा फिंगरप्रिन्टको सुविधा पनि दिइएको छ । यसमा प्रयोगकर्ताले स्टक एन्ड्रोइडको अनुभव प्राप्त गर्नेछन् । फोनमा १३ मेगापिक्सेल डुअल रियर क्यामेरा सेटअप राखिएको छ । यसमा पोट्रेट मोड, पानोरमा, फेस ब्युटी, एचडीआर लगायतका सुविधाहरु छन् ।
मोटो इ सेभेनमा गूगल असिस्टेन्टका लागि डिडिकेटेड बटम रहेको छ । यो फोन दराज र अन्य रिटेल स्टोरबाट खरिद गर्न सकिने छ । नेपालमा मोटो इ सेभेनको मूल्य १२ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ ।
ग्याजेट्स
प्लेस्टेसनका गेम अब मोबाइलमा पनि उपलब्ध हुने
सोनीले प्लेस्टेसनका चर्चित गेमहरु फोनमा पनि उपलब्ध गराउने भएको छ । यूरोगेमरको अनु…
ग्यालेक्सी एस २१ एफईको जानकारी लिक, पुरानै डिजाइनमा आउन सक्ने
सामसङको ग्यालेक्सी एस २१ एफईले पुरानै डिजाइन प्रयोग गर्न सक्ने भएको छ । यो ग्यालेक्स…
रियलमी सी १५ फोनको मूल्य घट्यो
नेपाली बजारमा रियलमी सी १५ फोनको मूल्य घटेको छ । मूल्य घटेसँगै अब यो फोन १८ हजा…
ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा
ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा सार्वजनिक भएको छ । गत मार्च २३ मा न्यूरोडमा आयोजित…
६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १२ नेपालमा, कति होला मूल्य ?
सामसङले ग्यालेक्सी एम १२ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । एम सिरिज अन्तर्गतको…
रेडमी नोट १० मोबाइल नेपालमा, कति होला मूल्य ?
साओमीले आफ्नो रेडमी नोट १० फोन नेपालमा सार्वजनिक गरेको छ । ४८ मेगापिक्सेल क्यामेर…
नेपाली बजारमा ओप्पो ए १२ को मूल्य घट्यो
ओपोले नेपाली नयाँ बर्षको अवसरमा ३ जीबी र्याम भएको ओपो ए १२ को मूल्य घटाएको छ । …
साओमीको एम आई ११ अल्ट्रा सार्वजनिक, यस्ता छन् फिचर
साओमीको एम आई ११ अल्ट्रा स्मार्टफोन सार्वजनिक भएको छ । यो स्मार्टफोन सोमबार अर्थात मा…
सामसङले सार्वजनिक गर्यो ५१२ जीबीको डीडीआर फाइभ र्याम मोड्युल
सामसङले ५१२ जीबीको डीडीआर फाइभ र्याम मोड्युल सार्वजनिक गरेको छ । यो मोड्युलको स्प…
सामसङले सार्वजनिक गर्याे ५१२ जीबीको डीडीआर फाइभ र्याम मोड्युल, ७२,०० एमबी पर सेकेण्डको स्पीड डेलिभर गर्ने
सामसङले नयाँ ५१२ जीबीको डीडीआर फाइभ ¥याम मोड्युल सार्वजनिक गरेको छ । <…
वानप्लसको पहिलो स्मार्टवाच सार्वजनिक, यस्ता छन् सुविधा
वानप्लसले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । वानप्लसकोे स्मार्टवाचमा आफ्नै कम्प…
नेपाली बजारमा ओप्पो एफ १९ प्रो सार्वजनिक, कति छ मूल्य ?
ओपोले नेपालमा एफ १९ प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । ६.४३ इन्च डिस्प्ले भएको ओप्पो…
माइक्रोम्याक्सका २ वटा नयाँ स्मार्टफोन नेपालमा, यस्ता छन् विशेषता
ग्लोबल बिजनेस ग्रुप अन्तरगतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेप…
आफैले घरैमै दही बनाउन सकिने सामसङको रेफ्रिजेनेरेटर नेपालमा
सामसङले नेपाली बजारमा कर्ड मास्ट्रो एण्ड ट्रेड रेफ्रिजेनेरेटर बजारमा ल्याएको छ । यस …
नेपालमा सार्वजनिक हुँदै ओपो एफ १९ प्रो, यस्ता छन् फिचर
ओपोले यही चैत्र ३ गते ‘एफ १९ प्रो’ सार्वजनिक गर्ने भएको छ । लाइभलञ्च इभेन्टमा ओपोका…