कीवर्डहरू -

समाचार

बिगमार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य  गरेको छ । जसअन्तर्गत  बिगमार्टमा  फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ ।
उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा  स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् ।  स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

साथै स्मार्ट क्युआर र नेपाल पे क्युआर को अन्तर आबद्धता सुचारु भए संगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्युआर मा भुक्तानी गर्न सुचारु गरेका  विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन् ।

समाचार

नेपाली पात्रोमा एशिया कपको लाइभ अपडेट 

आजबाट सुरु हुने एशिया कपको लाइभ अपडेट नेपाली पात्रोमा हेर्न मिल्ने भएको छ । नेपा…

खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै दियालो टेक्नोलोजिज

नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज र स्मार्ट वास स…

युवाले ठूला सपना देख्नु पर्छः एनसेल सीईओ जाब्बोर 

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबा…

सार्वजनिक निकायमा अनावश्यक सफ्टवेयर निर्माण रोकिने, प्रयोगमा नआएकालाई हटाइने 

सबै सार्वजनिक निकायमा अनावश्यक सफ्टवेयर निर्माण गर्ने प्रक्रिया बन्द हुने भएको छ । भद…

ठूला व्यवसायहरूका लागि च्याटजीपीटी इन्टरप्राइज आउँदै

ओपनएआईले ठूला व्यवसायहरूलाई लक्षित गर्दै च्याटजीपीटी इन्टरप्राइज ल्याउने भएको छ । च्य…

महालक्ष्मी विकास बैंकको अनलाइन सेवा परिष्कृत

महालक्ष्मी विकास बैंकले आफ्नो अनलाइन सेवाहरुलाई परिष्कृत गरेको छ । ग्राहकलाई अनलाइ…

भदौ २६ गतेदेखि नाडा अटो शो, अवलोकन गर्ने एक जना भाग्यशालीले विद्युतीय स्कुटर जित्न सक्ने 

नेपाल अटोमोबाइल्स एशोशिएससन (नाडा) ले आयोजना गरेको नाडा अटो शो भदौ २६ गतेदेखि …

डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्डबाट सम्मानित

डिश मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा इन्डिभिजुअल सेल्स एक्स…

महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरु थप परिष्कृत रुपमा सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत बनाइएको छ ।  बैंकल…

एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रति…

एआई म्युजिक भिडियो मार्फत सूचना प्रविधिको राष्ट्रिय गीत सार्वजनिक

गायक तथा संगीतकार द्रोण पराजुलीले विकासबादी संगीतको सातौँ प्रस्तुति स्वरुप सूचना …

कोका–कोलाद्वारा सक्षम २.० “योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम” सफलतापूर्वक सम्पन्न

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम २.० “योङ्ग उमन आन्टरप्रनियुर्स ए…

क्यान महासंघको ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ का लागी आवेदन खुल्ला

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत ३१ वर्षदेखि कार्य गर्दै आ…

भाइबरद्वारा सस्तो टिकट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि बुकिङ सेवा उपलब्ध

आन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्सस…

आइएमई पेले ल्यायो \'विकेट टु विन\' नामक अफर

नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' ले एसिया कप  क्रिकेट २०२३ मा नेपालको सहभ…